Buddharaj Basnet
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddharaj Basnet, Politician, Bhaktapur.
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको चौथो अधिवेशन बाट निर्वाचित
१)अध्यक्ष : ताराबहादुर जिरेल
२)उपाध्यक्ष: फुर्वा ग्याल्बो मोक्तान थुप्तेन
३)उपाध्यक्ष :राम सरण श्रेष्ठ
४)उपाध्यक्ष सानुमाया गुरुङ
५)सचीव :रमेश शेर्पा
६)सह सचीव: आत्माराम पहरी
७)सह सचीव :अमृत माझी
८)कोषाध्यक्ष :पातली थामी
लताएत सम्पुर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
एसईई परीक्षा २०८० मा सहभागी सम्पूर्ण विद्यार्थीहरू लाइ सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना।
24/03/2024
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको हिजो भएको मतदान प्रकृयामा सहभागी भई आफ्नो मत दिनु हुने सिङ्गो जिल्ला भरी बाट आफ्नो अमुल्य समय प्रदान गरि मतदान गर्नुहुने सम्पूर्ण व्यवसायी ज्यूहरु तथा यस मतदान प्रकृयामा साथ सर्पोट सदभाव माया विश्वास गर्नु हुने सम्पूर्ण महानुभाव इस्टमित्र साथिभाइहरुलाई हार्दिक धन्यवाद टक्र्याउदछु । धन्यवाद 🙏🙏🙏🙏🙏
सदस्यहरुको पदको मत गणना अन्तिम अबस्थामा पुगेको छ
पदाधिकारीहरुको मत गणना केही समय पछी सुरु हुने छ।
14/03/2024
जन्मदिनको धेरै धेरै शुभकामना भाई।Happy Birthday
22/07/2023
01/01/2023
टोपी / पोसाक दिवस २०७९
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Bhaktapur