Shreenagar Cold Store

Shreenagar Cold Store

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shreenagar Cold Store, Meat Wholesaler, Madhyapur, Thimi, Bhaktapur.

Shreenagar Cold Store is Nepal’s growing Chicken seller company with the aim of "One Stop Solutions to Farmer's" - providing seed, feed, services and market linkages..

12/05/2026

स्वस्थ,सफा र ताजा अन्डा सुपथ मुल्यमा चाहिएमा हामीलाई सम्झनुहोला । हाम्रोमा हरेक बिहान संकलित सफा, पौष्टिक र 100% ताजा अन्डा अब सुपथ मूल्यमा उपलब्ध।
तपाईंको परिवारको स्वास्थ्य, स्वाद र विश्वास — हाम्रो पहिलो प्राथमिकता ❤️
✔️ दैनिक ताजा अन्डा
✔️ सफा र सुरक्षित ह्यान्डलिङ
✔️ भरपर्दो गुणस्तर, उचित मूल्य
✔️ घरपरिवारदेखि होटल/रेस्टुरेन्टसम्मको लागि उपयुक्त
आजै अर्डर गर्नुहोस् र स्वास्थ्यको सही सुरुवात गर्नुहोस् 🥚
📞 सम्पर्क: 9860011034

09/05/2026

तपाईलाई स्वस्थ, सफा र एकदमै ताजा मासु सुपथ मुल्यमा खुवाउने जिम्मा हाम्रो हो।
हामी प्रत्येक दिन गुणस्तरीय, सुरक्षित र स्वच्छ वातावरणमा तयार गरिएको मासु मात्र उपलब्ध गराउँछौँ।
सरसफाइ, विश्वास र ग्राहक सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो।
परिवारको स्वास्थ्यसँग कुनै सम्झौता नगर्नुहोस, नजिक टाढा जहाँ भएपनी श्रीनगर कोल्ड स्टोरको मासु मात्र उपभोग गर्नुहोस ।
मध्यपुर थिमी न.पा र सुर्यबिनायक न.पा भर Free Home Delivery को ब्यवस्था छ ।
#स्वस्थ_सफा_सस्तो #नेपाल_सरकारद्वारा_मान्यता_प्राप्त_कम्पनी #श्रीनगर_कोल्ड_स्टोर

23/04/2026

तपाईंको भान्छाको स्वाद र स्वास्थ्य दुवैको ख्याल राख्दै,
​Shreenagar Cold Store मा हामी "सफा हात, स्वस्थ मासु" भन्ने नारालाई आत्मसाथ गर्दै पूर्ण सरसफाईका साथ तयार गरिएको ताजा मासु मात्र उपलब्ध गराउँछौं।
​ हाम्रा विशेषताहरू:
१.​हरेक दिन ताजा मासुको उपलब्धता।
२.​पूर्ण रूपमा स्वच्छ र सुरक्षित वातावरण।
३.​गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता।
​आजै आउनुहोस् वा अर्डर गर्नुहोस् र ढुक्क भएर स्वस्थ मासुको स्वाद लिनुहोस्! 😊
​📍 स्थान: मध्यपुर थिमि, भक्तपुर ।
📞 सम्पर्क: ९८६००११०३४

19/04/2026

अब खाना बनाउने टेन्सन नलेउ,चिकेन लिन सिधै Shreenagara Cold Store आउ ।
#स्वस्थ_सफा_सस्तो #नेपाल_सरकारद्वारा_मान्यता_प्राप्त_कम्पनी

18/04/2026

offer offer offer

17/04/2026

#नेपाल_सरकारद्वारा_मान्यता_प्राप्त_कम्पनी
#स्वस्थ_सफा_सस्तो
#श्रीनगर_कोल्ड_स्टोर

17/04/2026

कुखुराको मासु त जता पनि किन्न पाइन्छ,
तर के त्यो साँच्चै स्वस्थकर छ त?
श्रीनगर कोल्ड स्टोरमा हरेक कुखुरा भेटनरी डाक्टरद्वारा चेकजाँच गरिएपछि मात्र बिक्रीका लागि तयार गरिन्छ।
सफा, ताजा र गुणस्तरीय मासु दिनु हाम्रो पहिलो जिम्मेवारी हो।
परिवारको स्वास्थ्यसँग कुनै सम्झौता हुँदैन भन्ने हाम्रो विश्वास छ।
स्वस्थ, सफा र सस्तो कुखुराको मासुका लागि एकपटक अवश्य सम्झनुहोला 🙏
#श्रीनगर_कोल्ड_स्टोर #नेपाल_सरकारद्वारा_मान्यता_प्राप्त_कम्पनी #स्वस्थ_सफा_सस्तो

17/04/2026

आमाको मुख हेर्ने दिनको पावन अवसरमा Shreenagar Cold Store परिवारको तर्फबाट सबै आमाहरूप्रति हार्दिक सम्मान, माया र कृतज्ञता व्यक्त गर्दछौं।
आमाको माया सधैं अटुट रहोस्, सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि छाओस्।
#स्वस्थ_सफा_सस्तो #नेपाल_सरकारद्वारा_मान्यता_प्राप्त_कम्पनी
#श्रीनगर_कोल्ड_स्टोर

16/04/2026

स्वस्थ, सफा र सस्तो मासुको लागि हामीलाई सम्झनुहोला ।
#श्रीनगर_कोल्ड_स्टोर
#स्वस्थ_सफा_सस्तो
#नेपाल_सरकारद्वारा_मान्यता_प्राप्त_कम्पनी

16/04/2026
Want your business to be the top-listed Food & Beverage Service in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Madhyapur, Thimi
Bhaktapur

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 20:00