Jivan Surakshya

Jivan Surakshya

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jivan Surakshya, Financial planner, सूर्यविनायक, Bhaktapur.

सम्पूर्ण जगत् सुरक्षितं भवतु ।
Let the Entire World Secured.
सम्पूर्णं विश्वं बीमा भवतु ।
Let the Entire World Assured.
कालः सर्वं चिकित्सति
Time Heals Everything

20/05/2024

राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान ६.५५ प्रतिशतः राष्ट्र बैंक

नेपालको वित्तीय प्रणालीमा योगदानको हिसाबले बीमा क्षेत्र तेश्रो स्थानमा रहेको छ। कुल राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रले ६.५५ प्रतिशतको योगदान पुर्याएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
बैंकले सार्वजनिक गरेको ‘डेभलप म्याक्रो स्ट्रेस टेष्टिङ फ्रेमवर्क फर स्टाविलिटी एसेसमेण्ट'(‘वित्तीय स्थिरता मूल्याङ्कनको लागि समष्टिगत दबाब परिक्षण संरचनाको विकास’) अध्ययन प्रतिवेदनका अनुसार वित्तीय प्रणालीमा बीमा क्षेत्रको हिस्साको आधारमा गैर बैंकिङ वित्तीय संस्थापछिको रोल क्रममा रहेको छ। राष्ट्र बैंकको प्रतिवेदन अनुसार गैर वित्तीय संस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको योगदान ६.८८ प्रतिशत रहेको छ। यसमा सामाजिक सुरक्षा कोषको समेत योगदान जोड्दा यो हिस्सा अझै बढ्नेछ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत आव २०७९।८० मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीको कूल लगानी ६ खर्ब २८ अर्ब ९५ करोड रूपैयाँ रहेको थियो । अघिल्लो आवमा जीवन र निर्जीवन बीमा कम्पनीबाट कूल ५ खर्ब २७ अर्ब ३६ करोड रूपैयाँ लगानी गरिएको थियो । प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को तेश्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीबाट मात्र ६ खर्ब ६० अर्ब रूपैयाँ लगानी भएको छ।
यसैगरी कुल वित्तीय प्रणालीमा बैंकिङ क्षेत्रको सर्वाधिक ८६.६ प्रतिशत योगदान रहेको छ।
वित्तीय संस्था, वित्तीय उपकरण र वित्तीय मध्यस्थताको सामूहिक स्वरूप समग्र वित्तीय प्रणालीको रूप हो । वित्तीय साधनको परिचालन र उपयोग गर्ने कार्यमा संलग्न व्यक्ति, संस्था र संयन्त्र तथा यस्तो कारोबारका लागि आवश्यक कानुनी र नियमनकारी निकायको व्यवस्थासमेतलाई वित्तीय प्रणाली भनिन्छ ।
Source: https://insurancekhabar.com/2024/05/216162/

30/04/2024

Calendar 2024: #जीवनसुरक्षा

09/04/2024

अब अल्मलिने समय हैन, छैन र हुदैन । जीवनमा यो महत्वलाइ बुझाै, आजै आफ्नाे र परिवारकाे जीवन सुरक्षा गराैं ।
#जीवनसुरक्षा

31/03/2024

Calendar 2024: #जीवनसुरक्षा

24/03/2024

Happy Holi

05/03/2024

आजै किन्नुहोस्, यो आवश्यक पर्दा किन्नछु भनेर किन्न पाइन्दैन । #जीवनसुरक्षा

01/03/2024

Calendar 2024: March #जीवनसुरक्षा

Want your business to be the top-listed Accountant in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


सूर्यविनायक
Bhaktapur
44800