Sagar Budhathoki
Journalist from Nepal. Multimedia Journalist | Documentary Filmmaker । Write me at [email protected]
23/09/2024
... But the problem wasn’t running away for love, If she’d left with a man from a higher caste, her father would have forgiven her.
Facinating story Sunita Neupane for Global Press
The Forbidden Love Stories of Nepal’s Caste System In a society still ruled by caste, couples fight families and courts to make a life together.
16/07/2024
के साँच्चै किम जोङ उनले काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरिया भ्रमणको निमन्त्रणा दिएका छन्? यो भाइरल अफवाहको सत्यता थाहा पाउनुहोस्! हाम्रो नयाँ तथ्य जाँच पढ्नुस् र सत्य के हो थाहा पाउनुहोस्। ⬇️
थप जान्नुहोस् ➡️https://nepalfactcheck.org/2024/07/has-kathmandu-mayor-balen-shah-received-an-invitation-to-visit-north-korea/
के काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरियाबाट भ्रमणको निम्तो आएको हो ? काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई उत्तर कोरियाली नेता किम जोंग उनले भ्रमणको निम्तो दिएको दावी गर्दै भि.....
20/06/2024
भारतबाट पोषण परिपूरक भनेर भित्र्याइने यस्ता उत्पादनलाई औषधि भनिंदैन। औषधि नठानिएपछि औषधि व्यवस्था विभागमा दर्ता गर्नुपर्ने बाध्यता पनि रहेन। यी पोषण परिपूरकमा औषधि कम्पनीले बनाउने भिटामिन र त्यसमा अन्य सम्मिश्रण रहेको भनेर दाबी गरिएको हुन्छ। तर दाबी गरे अनुसार सम्मिश्रण छ/छैन भनेर खाद्य विभागले जाँच गर्दैन।
अर्कातर्फ, औषधि कम्पनीले उत्पादन गर्ने औषधिजन्य भिटामिनभन्दा यी पोषण परिपूरक महँगा छन्।
औषधि नभएको दाबी गर्दै भित्र्याइन्छन्, चिकित्सकले सिफारिश गर्छन् औषधि व्यवस्था विभागमा दर्ता नै नभएका पोषण परिपूरकलाई चिकित्सकले औषधिका रूपमा सिफारिश गर्दा बिरामीहरू अनावश्यक ...
16/06/2024
बोर्डरल्यान्ड रिपोर्टिङ आफैमा आर्थिक, राजनीतिक र कूटनीतिक रिपोर्टिङ हो। तर हाम्रो मिडियामा कन्टेन्टको प्रस्तुतिमा असन्तुलन छ। त्यो असन्तुलनको पछाडि भूराजनीति छ। नेपाली मिडियामा प्रकाशन हुने धेरैजसो समाचारमा सूचनाको प्राथमिकीकरण राष्ट्रवादको कोणबाट गर्ने गरिएको छ। यथार्थ के छ र हुनुपर्ने के हो भन्ने निकै कम लेखिन्छ।
सीमाञ्चलका भन्नै पर्ने कथा भनिएकै छैन सिमानाबारेका फरक दृष्टिकोण र सीमाञ्चलको संवेदनशीलता बुझ्न नसक्दा नेपाली मिडियाले लेख्नै पर्ने विषय छुटाइरहेक.....
13/06/2024
सरकारले एउटा निर्देशिका मात्र बनाउने हो भने खेर गइरहेको रगत र तिनको रक्ततत्त्वबाट औषधि बनाउन सकिन्छ। आफ्नै देशको रगतबाट औषधि बनेर आउँदा सस्तो पर्ने, देशको पैसा विदेश जान रोकिने मात्र होइन, ‘जीन’ को कारण औषधि प्रभावकारी समेत हुन्छ।
तर कस्ले ध्यान दिने ?
कहाँ पुग्यो रक्ततत्त्वबाट औषधि बनाउने योजना? सरकारी निकाय छलफल र अध्ययनमै सीमित हुँदा रक्ततत्त्वबाट औषधि बनाउने मस्यौदा साढे तीन वर्षदेखि अलपत्र छ।
10/06/2024
सामाजिक सञ्जालका फलोअर र प्रशंसक नै ज्ञानेन्द्र शाहीको शक्तिको स्रोत हो। यो तथ्य उनी आफैं स्वीकार गर्छन्। सामाजिक सञ्जाल यूट्यूबमा उनको नाम लेख्नासाथ सयौं सामग्री आउँछन् जसमध्ये अधिकांश उत्तेजनात्मक, भ्रामक र स्त्रीद्वेषी पाइन्छन्।
लोकरिझ्याइँकै जगमा माननीय सामाजिक सञ्जालमा उत्तेजनात्मक र अतिरञ्जनापूर्ण अभिव्यक्ति दिएकै भरमा सांसद बनेका ज्ञानेन्द्र शाहीले पटक पटक प....
03/06/2024
ऋण तिर्ने सपनामा थप ऋण खापेर युद्धमा रूसी बन्दूक समाइरहेका एकपछि अर्को नेपाली उम्कनै नसकिने भुंग्रोमा फसिरहेका छन्।
रुसमा बितेका २२ नेपालीको कथा
धेरै परिवारले सहारा गुमाए, छोराछोरी टुहुरा भए, धेरैका आशा सकिए।
उनीहरुको आगामी दिन कस्तो होला?
रूसमा बगेको नेपाली रगत ऋण तिर्ने सपनामा थप ऋण खापेर युद्धमा रूसी बन्दूक समाइरहेका एकपछि अर्को नेपाली उम्कनै नसकिने भुंग्रोमा फसिरहेका ....
16/04/2024
नेपाल रेडक्रस सोसाइटी र निजी अस्पतालका रक्तसञ्चार केन्द्रले रगतको संकलन, भण्डारण, प्रशोधन र वितरणमा गुणस्तरको मापदण्ड पालना नगर्दा एचआईभी संक्रमित र अन्य संक्रामक रोग सरेको तथ्य हिमालखबरले उजागर गरेको थियो।
यही अवस्था अन्त्य गर्न खोलिएको रक्तसञ्चार केन्द्र सञ्चालन अनुमति नपाउदाँ अलपत्र छ ।
https://www.himalkhabar.com/news/141109
11/04/2024
हिमालखबरले प्रतिवेदन बनाउन नेतृत्व गरेका विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीलाई ६ वर्षपछि प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयले कस्तो अर्थ राख्ला? भनेर प्रश्न गरेको थियो। जवाफमा कार्कीले प्रतिवेदनमा सिफारिश भएका धेरै बुँदा पहिले नै कार्यान्वयन भइसकेको बताए।
त्यसो भए शिक्षा मन्त्रालयको बुधबारको निर्णयले केही फरक पार्दैन त?
चिकित्सा आयोगको प्रतिवेदन कार्यान्वयनको अर्थ चिकित्सा आयोगकाे प्रतिवेदन कार्यान्वयन भएमा कारबाहीका लागि सिफारिश भएकाहरू सरकारी तथा अर्ध सरकारी लाभको पदमा न...
01/04/2024
कतिपय रिपोर्टरमै पनि समस्या छ। ‘डेडलाइन’ सकिन लागेपछि मात्र रिपोर्टिङ थाल्छन्। कतिमा चाहिं पत्रकारितालाई अरू फाइदामा उपयोग गर्ने प्रवृत्ति छ। कोही कार्यक्रममा जान पाइने र ठूला मान्छे भेट्न पाइने लोभले पत्रकारितामा लागेको देख्छु। तर पत्रकारितामा छिर्न लाइसेन्स चाहिने होइन। को कस्तो पत्रकार हो भन्ने त ‘बाइलाइन’ ले नै देखाइहाल्छ। गुणस्तरभन्दा संख्यामा ध्यान दिएर लेख्नेहरू छानिंदै जान्छन्।
Deepak Adhikari को रिपोर्टिङ अनुभव
कुस्माबाट खुलेको अमेरिका लैजाने चोरबाटो कोलम्बियाको सानो गाउँ ‘पुएन्ते अमेरिका’ स्थित स्कूलको भग्नावशेषमा लेखिएको नाम पछ्याउँदै कुस्मा पुग्दा एकै गाउ....
26/03/2024
नेपालमा उपचार खर्चकै कारण बर्सेनि पाँच लाख मानिस गरीबीको रेखामुनि धकेलिन्छन्,प्रत्येक वर्ष ३० लाख मानिस ऋण लिएर उपचार खर्च जुटाउँछन्। यही अवस्था अन्त्य गर्न ल्याइएको स्वास्थ्य बीमा नै असफल भयो।
उपचार खर्चको पासोबाट नागरिकलाई जोगाउन सम्भव छ, कसरी?
उपचार खर्च पहाड जत्रो, बीमा तिल जत्रो विज्ञ भन्छन्- अहिलेकै प्रणालीमा केही रकम बढाएर पुग्दैन, बीमाको कोष नै बढाउने लोककल्याणकारी संरचनामा जानुपर्छ।
19/03/2024
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Balkot
Bhaktapur