Matina Cafe
Love at first bite...
20/10/2025
रातो, हरियो, र सुन्तले रंगले झलमलिएको यो तिहारले
सबैको घरमा उज्यालो, मनमा खुशी, र सम्बन्धमा मिठास ल्याओस्।
दीपावलीको उज्यालोले जस्तै, तपाईंको जीवन पनि सदैव प्रकाशमय रहोस्।
Matina Cafe परिवारतर्फबाट
सबै प्रिय ग्राहक, साथीभाइ र शुभेच्छुकहरूलाई
तिहार २०८२ को हार्दिक मंगलमय शुभकामना! 🪔🌸🎉
28/07/2025
5 years of togetherness!!!!
Thank you for being a part of our journey.
Your love laughter and loyalty made it all possible.
Here's to many more cups and memories ahead!
18/07/2025
हार्दिक धन्यवाद तथा आभार व्यक्त 🙏
टौमढी युथ क्लबको आयोजनामा, भक्तपुर नगरपालिका–५ टौमढी टोलमा सम्पन्न जनचेतनामूलक प्राथमिक आगलागी नियन्त्रण तालिम कार्यक्रममा हामिलाइ सहभागी गराइ महत्वपूर्ण जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नु भएकोमा टौमढी क्लबका आदरणीय सम्पुर्ण टिमप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु।
समाजमा बढ्दो आगलागीका घटनाहरूलाई समयमै नियन्त्रण गर्ने र दुर्घटना हुन नदिन पूर्वतयारी गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्तै प्रभावकारी र ज्ञानवर्धक रह्यो।
विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरलाई —
“अग्नि नियन्त्रण” जस्तो गम्भीर र जटिल विषयलाई सरल, बुझिने र व्यवहारिक तरिकामा प्रस्तुत गर्दै हामीलाई सजग, सतर्क र सक्षम बनाउनुभएकोमा तपाईंहरूको योगदान अतुलनीय छ।
उक्त तालिमले हाम्रो समुदायभित्र आगलागीको जोखिम न्यूनिकरण गर्न, आपतकालीन अवस्थामा कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सजगता फैलाउन मद्दत पुर्याएको छ।
समाजको सुरक्षा र जनचेतनाका यस्ता कार्यहरू भविष्यमा पनि निरन्तर भइरहून भन्ने शुभकामना व्यक्त गर्दै,
फेरिपनि सम्पूर्ण आयोजक तथा सहयोगी पक्षहरूलाई नमन, आभार र सम्मान प्रकट गर्दछु।
धन्यवाद।
🙏🙏🙏🙏
"Love at first bite"
MATINA CAFE & Rooftop
Kwachhen -5 , Bha.Na.Paa.(9749857865)
24/03/2024
Happy Holi 2080!! Please do visit us to grab this awesome offer...
03/06/2023
We are looking for energetic waiter/waitress for our restaurant.
14/04/2023
नयाँ वर्ष २०८० सालको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको कामनासहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
मतिना क्याफे - परिवार
09/02/2023
Special Handmade Chocolates available here at Matina Cafe!!
08/12/2022
Happy Yomari Punhi !!!!
Yomari available at Matina Cafe today!!!!
21/11/2022
A short trip to Chhaimale Resort!!!
- Matina family -
23/10/2022
Lovely guests enjoying our cosy space!!!
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Tamaudhi
Bhaktapur
44800
Opening Hours
| Monday | 06:00 - 21:00 |
| Tuesday | 06:00 - 21:00 |
| Wednesday | 06:00 - 21:00 |
| Thursday | 06:00 - 21:00 |
| Friday | 06:00 - 21:00 |
| Saturday | 06:00 - 21:00 |
| Sunday | 06:00 - 21:00 |