MyPay Gold
Introducing MyPay Gold: Nepal's first digital platform for buying or selling gold. Join us now!
28/05/2024
नेपालको संविधान सभाले वि.सं. २०६५ साल ज्येष्ठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गरेको दिवसको अवसरमा MyPay Gold परिवारको तर्फबाट सबैमा गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
23/05/2024
उभौली पर्व, प्रकृतिपुजक वा अर्को शब्दमा धर्तीपूजकहरु, अर्थात नेपालका किरात समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्वको अवसरमा MyPay Gold परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।
23/05/2024
संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ , भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमाको अवसरमा MyPay Gold परिवारकाे तर्फबाट सबैमा हार्दिक मंगलमय शुभकामना ।
08/05/2024
ममताकी खानी, स्नेहकी सागर, वात्सल्यकी आकाश,सन्तानका लागि धर्ती, माया र प्रेरणाकी प्रतिमूर्ति आमाहरुलाई MyPay Gold परिवारको तर्फबाट मातातीर्थ औँशीको हार्दिक मंगलमय शुभकामना
🌹🙏
24/04/2024
Embark on an extraordinary journey as the CEO of MyPay Gold, shaping the future of financial innovation with your vision. Thrive on driving transformative change, inspiring teams, and navigating the modern market with unwavering purpose.
If you feel you are the one. Kindly share your CV at [email protected]
23/04/2024
आजको सुन र चाँदी मूल्य अपडेट !!
छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ५ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ८५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ६ सय ६० रुपैयाँ रहेको छ।
23/04/2024
सम्पूर्ण नेपालीजनमा MyPay Gold परिवारको तर्फबाट लोकतन्त्र दिवसको हार्दिक शुभकामना ।
21/04/2024
आजको सुन र चाँदी मूल्य अपडेट !!
छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ७ सय ४० रुपैयाँ रहेको छ।
21/04/2024
MyPay Gold मार्फत सुन खरिद र व्यापार सुरु गर्नुहोस् ।
Download MyPay Gold Now: https://onelink.to/hs2qyc
19/04/2024
आजको सुन र चाँदी मूल्य अपडेट !!
छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ७ सय २० रुपैयाँ रहेको छ।
18/04/2024
आजको सुन र चाँदी मूल्य अपडेट !!
छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँ,
तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ९५० रुपैयाँ,
चाँदीको मूल्य तोलामा १ हजार ७ सय २५ रुपैयाँ रहेको छ।
18/04/2024
सुन किन्न पनि Coin प्रयोग गर्न मिल्ने 😮
हो ! तपाईले ठिक सुन्नुभयो । अब MyPay Gold मा सुन तथा चाँदीको खरिद गर्न ५% MyPay Coin प्रयोग गर्न सकिन्छ ।
त्यसैले आजै MyPay Gold मा लगानी गर्नुहोस् ।
Download MyPay Gold Now: https://onelink.to/hs2qyc
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Radhe Radhe
Bhaktapur