Solution House

Solution House

Share

we provide house wiring, plumber also,wallpaper, networking also

Solution House Bardiya
⚡ बर्दियाको विश्वसनीय विद्युत र प्लम्बिंग सेवा
✅ सबै प्रकारका विद्युत सामान
✅ घर वायरिंग र मर्मत काम
✅ प्लम्बिंग र पानीको लाइन काम
✅ नयाँ उपकरणहरू पनि उपलब्ध
सम्पर्क: 9848266511
गुलरिया 6, भन्सार रोड, बर्दिया

14/04/2026

🎉✨ HAPPY NEW YEAR 2083 ✨🎉
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏
नयाँ वर्षसँगै तपाईंको घरको काम पुर्ण जिम्मेवारी का साथ उज्यालो र सुरक्षित बनाउने प्रण गर्दछौं । साथै यो बैशाख महिना भरी नै घर वाइरिङको समान खरिदमा बिशेष मुल्य समायोजन को पनि कार्यक्रम रहेको छ ।💡
🔥 विशेष अफर (१ महिना मात्र) 🔥
SWITCH & LED ITEM मा १५% छुट 🎯
👉 गुणस्तरीय:
Switch, Modular Switch, MCB, Box, RCCB, LED Items उपलब्ध
📍 Available in:
MAINALI BIJULI BHANDAR, Gulariya
SMART GHAR ELECTRIC & PLUMBING, Jayanagar
अब ढिला नगर्नुहोस्, नयाँ वर्षको सुरुवात स्मार्ट छनोटबाट गर्नुहोस्! 🚀

10/04/2026

🔥 3 DAYS TO GO! 🔥
अब आ रहल बा जबरदस्त ओपनिंग अफर! 🎉
पूरा १ महीना तक मिलत बा १५% छुट 💥
👉 उपलब्ध सामान:
ग्याङ स्विच, मॉड्युलर स्विच, MCB, बॉक्स, RCCB – सभ एके ठाम!
घर होखे या पसल, अब इलेक्ट्रिक सामान किन के बढ़िया मौका 💡
📍 ठेगाना: जयनगर बजार, बर्दिया
📞 सम्पर्क: 9848265511
जल्दी करी, अफर सीमित समय खातिर बा! ⏳

Photos from Solution House's post 02/04/2026

OPENING SOON

Photos from Solution House's post 01/03/2026

✨ घर के शोभा बढ़ावे वाला प्रिमियम स्विच बोर्ड ✨
नयाँ डिजाइन के गोल्डन स्विच बोर्ड अब उपलब्ध बा।
मजबुत बनावट, टिकाउ क्वालिटी आ सफा फिनिसिंग – घर, अफिस, होटल सब जगह खातिर बढ़िया छनोट।
🔸 हेभी ड्यूटी
🔸 लामो समय चलै वाला
🔸 स्टाइलिश गोल्डन लुक
🔸 सजिलै फिट होवे वाला
अब आपन घर के इन्टेरियर के देहु नया लुक ✨
📞 अर्डर करे खातिर अभी सम्पर्क करु।
https://wa.me/message/PZTN7EINDSDTG1
📍 होलसेल ,रिटेल दूनो उपलब्ध बा।

26/02/2026

राम्रो गुण के wall cutter blade आइला बा।

11/01/2026

💡Electric Life insurance policy गर्नु परेमा
🔒️RCCB लगाउनु होस आफ्नु घरमा
साथै हाउस वाइरिङका सम्पुर्ण quality समान हरु
#बिजुलीबचत

22/12/2025

🖐️घरमा RCCB किन लगाउने ?
🤷‍♂️किनकि RCCB कुनै product मात्र नभएर हजुरहरुको जीवन बिमा हो ,जसले विद्युतको कारण घरमा हुने मानबिय क्षतीको पुर्ण रोकथाम गर्छ ।🚀 उच्च गुणस्तरको RCCB अब हजुरहरुको शहरमा
💬 सम्पर्क !
📲: 9848266511
🗺️ठेगाना: गुलरिया -6, भन्साररोड

विद्युतीय दुर्घटनाबाट जोखिम नलिनुहोस्। भरपर्दो सुरक्षाको लागि आज नै ORDER गर्नुहोस्!
⚡ सुरक्षा हो पहिलो प्राथमिकता — गुणस्तरीय RCCB अब मैनाली बिजुली भण्डारमा ।

Photos from Solution House's post 21/12/2025

🆗Choose Your Color 👍👍
🎉Decorat your Home 💫💫

25/11/2025

घरको सुरक्षाको लागि पहिलो आवश्यकता: एमसीबी (MCB)! ⚡️

यसले अत्यधिक बिजुलीको प्रवाहबाट तपाईंको घर र उपकरणहरूलाई जोगाउँछ। शॉर्ट सर्किट वा ओभरलोड हुँदा यो आफैं बन्द हुन्छ।

सुरक्षित रहनुहोस्, आफ्नो घरलाई सुरक्षित बनाउनुहोस्।
📞जानकारीको लागी सम्पर्क:- 9848266511

21/11/2025

Bright Home With Solution House Bardiya

Photos from Solution House's post 20/11/2025

पानीको समस्याले हजुरको दिन खराब भएको छ! अब हुदैन । हामी सबै प्रकारका प्लम्बिंग कामहरू - नल, पाइप, टाँकी, बाथरुम मर्मत तथा नयाँ Setting का काम हरु घरधनीको आवश्यकता अनुसार गर्छौं। स्थानीय बजारमा बेस्ट Quality for बेस्ट सोलुशन।

Want your business to be the top-listed Home Improvement Business in Bardiya?
Click here to claim your Sponsored Listing.

Address


682R+5WF, Mainali Bijuli Bhandar
Bardiya
21800

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00