Bankeupdate.com
banke update official page
www.bankeupdate.com
youtbe :https://www.youtube.com/@bankeupdatecom-jk3or
contact number : 9815503385/ 9858034021/ 9858025899
05/10/2026
कोहलपुर घटनामा महासंघ बाँकेको स्पष्ट धारणा : गल्ती गर्ने पत्रकारलाई संरक्षण गर्दैनौँ
News link 🔗https://bankeupdate.com/48872/
भक्तपुरको जगातीमा प्लास्टिक कारखानामा भीषण आ*गला*गी, ४० लाखभन्दा बढीको क्षति!
05/10/2026
बाँकेको धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित
बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए । ‘धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ’, बुढाथोकीले भने ।
News link 🔗 https://bankeupdate.com/48867/
05/10/2026
बर्दिया अस्पतालमा आइसीयू र विशेषज्ञ चिकित्सकको अभाव, बिरामी नेपालगन्ज र कोहलपुर धाउन बाध्य
जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
News link https://bankeupdate.com/48863/
05/10/2026
नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी हवल्दार र नगर प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
04/10/2026
करणीसम्बन्धी कसुरमा थापालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
News link 🔗https://bankeupdate.com/48859/
Area Police Office, Kohalpur, Banke District Police Office, Banke
04/10/2026
नेपालगञ्जमा ब्राउनसुगरसहित एक युवक पक्राउ
News link 🔗 https://bankeupdate.com/48853/
District Police Office, Banke
04/10/2026
थापा मेडिकलका सञ्चालकमाथि कुटपिट भएको भन्दै औषधि व्यवसायी संघको आपत्ति
News link 🔗 https://bankeupdate.com/48849/
थापा मेडिकल कोहलपुर प्रकरण : अर्की युवतीले पनि खोलिन् मुख
Video: social media
🏥 कोहलपुर नगर अस्पतालमा अब नियमित एन्टि–रेबिज भ्याक्सिन सेवा
कोहलपुर नगर अस्पतालबाट एन्टि–रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine) सेवा नियमित रूपमा सुरु भएको छ।
कुकुर, बिरालो लगायतका जनावरले टोकेमा वा रेबिजको जोखिम हुनसक्ने सम्पर्कमा आएमा नगरबासीहरूले आवश्यक स्वास्थ्य परामर्श तथा एन्टि–रेबिज भ्याक्सिन सेवा कोहलपुर नगर अस्पतालबाट लिन सक्नेछन्।
👉 जनावरको टोकाइलाई सामान्य नठानौँ।
👉 समयमै स्वास्थ्य संस्थामा पुगौँ।
👉 चिकित्सकको सल्लाहअनुसार आवश्यक खोप लगाऔँ।
जनस्वास्थ्यसँग जोडिएको महत्वपूर्ण जानकारी—आफू पनि जानौँ, अरूलाई पनि जानकारी गराऔँ।
📍 कोहलपुर नगर अस्पताल, बाँके
Category
Contact the business
Website
Address
Kohalpur, Ward No 10
Banke
21914
Alerts
Be the first to know and let us send you an email when Bankeupdate.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.