Dilli Bhandari

Dilli Bhandari

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dilli Bhandari, Digital creator, Banke, Nepalganj.

25/10/2025

सल्लाह गरेर 😂😂😂

जय होस् सबैको 🙏

12/09/2025

🇳🇵नेपालको (अन्तरिम) सरकारको पहिलो महिला प्रधानमन्त्री सुसिला कार्की हुनुभएको मा हार्दिक बधाई 🙏🙏

देश जलेको छ, ढलेको छ,
उठाउनु छ, हिनाउनु छ, ब्यबस्था मिलाउनु छ, ति महान बलिदान दिनुहुने Gen Z भाई बहिनिहरुकाे सपनाकाे सकार पार्नुछ, यत्रो विशाल जिम्मेबारी सम्हाल्ने हजुर लाई धेरै धेरै शुभकामना तथा हार्दिक बधाई |🙏

05/07/2025

𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬 🏆

Congratulations U-16 Team Nepal 🇳🇵

17/05/2025

बिजुली किन गयो ??
😂😂😂

15/05/2025

बर्सौ पछि आज घरमा सपरिवार मोबाइल टिभी बिना एक आपसमा गफ गर्दै खाना खाने अवसर जुराइ दिनु भएकोमा आदरणीय ब्याक्तित्व श्री हितेन्द्र शाक्य ज्यु लाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु!😂😂😂😡😡😡
जनता लाई अध्यारो मा राख्ने सम्झौता कार्यान्वयन होस् ।
शुभकामना 🙏🙏🙏 😡😡😡

14/04/2025

नयाँ बर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण आफन्तजन, मान्यजन, साथीभाई, इष्टमित्र तथा शुभेच्छुकहरु मा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु!!!🙏🌹
जय होस् सबैको 🙏🙏🙏

31/03/2025

"आफ्नो पैसा बाट आफू लाई नै मुर्ख बनाउने कला लाई मेकअफ भनिन्छ "😂
Good morning 🙏
शुभ बिहानी सबैको दिन शुभ रहोस 🌅
जय होस् सबैको 🙏🙏🙏

28/03/2025

"ज्ञाने चोर, देश छोड" देखि "राजा आऊ, देश बचाउ" सम्मको राजनीतिक परिवर्तन
र "भो मलाई कल नगर" देखि "पिलिज एकचोटि त कुरा गर" सम्मको प्रेम कथा उस्तै लाग्छ।
हाम्रो युग मा 😂
🥹😂🤘💔

जय होस् सबैको 🙏

27/03/2025

कस्को बिश्वास गर्नु र खै
सति सावित्री ले नै
विष खाने कि किस खाने भने पछि 😂😂😂
घोर कलियुग रे बाबा

Want your business to be the top-listed Media Company in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Banke
Nepalganj