Invest In Stocks
अर्थ समचार को लागि एकै ठाउ
याम्बालिङ्ग हाइड्रोपावर को बैशाख १६ गते देखि वैशाख २२ गतेसम्म सर्वसाधारण का लागी आइपियो बिक्री खुल्ला गरिनेछ ।
सानिमा बैंकको नाफा ४२%ले बढ्यो, चैतसम्म २ अर्ब ३५ करोड कमायो
25/04/2026
Ipo इतिहासमा एपोला हाइड्रोपावर लिमिटेडको आइपिओमा २८ लाख ७५,३७५ जनाले आवेदन दिएका छन्। यो आवेदन अहिलेसम्मकै धेरै रहेको छ। भने एपोला हाइड्रोपावर लिमिटेडको आइपिओ ४१.९५ गुणा बढी आवेदन परेको छ।
८० लाख भाडा बक्यौता नतिरेपछि ऋषि धमलाको रिपोर्टर्स क्लबमा ताला; चर्चित पत्रकार सम्मेलन स्थल बन्द हुँदै
काठमाडौँ । काठमाडौँको मुटुमा रहेको र देशको राजनीतिक गतिविधिलाई प्रत्यक्ष प्रसारण गर्ने प्रमुख थलोको रूपमा परिचित 'रिपोर्टर्स क्लब नेपाल' बन्द हुने अवस्थामा पुगेको छ। क्लबका सञ्चालक तथा वरिष्ठ पत्रकार ऋषि धमलाले भवनको ८० लाख रुपैयाँ बराबरको भाडा भुक्तानी नगरेपछि घरधनीले क्लबमा ताला लगाउने तयारी गरेका हुन्।
लामो समयदेखि भाडाको विषयमा विवाद हुँदै आएको र पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम प्राप्त नभएपछि यस्तो कदम चाल्नुपरेको घरधनी पक्षको दाबी छ। धेरै नेता र मन्त्रीहरूको राजनीतिक भविष्यको साक्षी बनेको यो मञ्च आर्थिक संकटका कारण बन्द हुन लागेपछि सञ्चार जगतमा आश्चर्य व्यक्त गरिएको छ। यद्यपि, पत्रकार धमलाले यसबारेमा कानुनी परामर्श गरिरहेको र समस्या समाधान गर्ने प्रयासमा रहेको बुझिएको छ।
कालिन्चोक हाइड्रो पावर ipo भर्नु भयो त
इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने, टेलिकमका सबै सेवा अनलाइनबाट
व्यवसायी दीपक भट्ट पक्राउ, सोधपुछका लागि होः प्रहरी
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Baglung