Galkot Post
सवैका लागि सञ्चार
19/01/2026
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट आज उम्मेदवारी दर्ता गराउनु हुने मुख्य द्ल का प्रतिस्पर्धी भएका उम्मेदवार हरु।
08/07/2025
जिन्दगी खुशी त हाँसेर काटेको,
रोएर त प्याज पो काटिन्छ ।
#शव्दसंयोजन
13/09/2024
आज बिहान गल्कोट भुङ्खानिमा रा. १. झ. २०० नम्बरको पिकअप जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ र एक जना घाइते हुनुभएको छ । साथै अन्य जानकारीको लागि खोजिकार्य जारि रहेको छ ।
पिकअप जिप मध्यपहाडी लोकमार्ग देखि झन्डै ३०० मिटर तल खसेको छ ।
साभार : Tanka karki facebook
काल्पे, कोस्टाब्लांका ॥
20/12/2023
बैंकर्स बागलुङले बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाइ बिदाई गरेको छ ।
बैकर्स बागलुङका कोषाध्यक्ष शर्मालाई बिदाई - Janahit News बैंकर्स बागलुङले बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाइ बिदाई गरेको छ ।बैंकर्स बागलुङका कोषाध्यक्ष त....
25/08/2023
मानिसहरु यति फुर्सदिला भए की मानौं गाँउमा सहरमा कतैपनि उनीहरू फिट हुने ठाँउ छैन् । उनीहरुको स्तर मापन गर्न अर्कै कुरौटे प्रबृतिको मानिस खोज्नुपर्ने अवस्था छ ।
कुरौटे समाज - Janahit News आफ्नै समाजलाई अलि कुरौटे समाजभन्दा अलि तितो लाग्न सक्छ । तर वास्तविक यहि हो । स्वीकार्नुको म संग पनि बिकल्प छैन् ज...
नेपाल एसिसी प्रिमियर कप च्याम्पियन
नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
14/03/2023
गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ)को मान्यता
गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ)को मान्यता - Janahit News गलकोट स्थित न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ । सोमबार न्यू .....
12/03/2023
पार्वती माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ चरौँदीमा पुर्व विद्यार्थी चित्रलाल गौतम र उहाँको धर्मपत्नी लक्ष्मी गौतमले आज खेलकुद सामग्री प्रदान गर्नुभएको छ ।
पार्वती माद्यमिक विद्यालयमा खेलकुद सामग्री हस्तान्तरण पार्वती माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ चरौँदीमा पुर्व विद्यार्थी चित्रलाल गौतम र उहाँको...
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Baglung