DJ Rupak

DJ Rupak

Share

Dj Rupak Sapkota

07/06/2026

जिम्मेवारी. पाउँदा इमानदारी चाहिन्छ, नत्र जिम्मेवारी गुम्न पनि सक्छ।

Photos from DJ Rupak's post 06/06/2026

🥾 One day, countless memories❤️
❤️2083/2/23

30/03/2026

आज परिस्थिति जे भए पनि, प्रतिभा कहिल्यै हराउँदैन

27/03/2026

हार्दिक बधाई B***n Shah ज्यू 🙏
देश र जनताको सेवामा नयाँ उचाइ छुनुहोस्। 🇳🇵

26/03/2026

👉 “भोलि ठीक १२:३४ — समय परिवर्तनको संकेत, साथमा बालेन!”जय महाकाली, आयो गोर्खाली! 🇳🇵

26/03/2026

मेरो सानो प्रयास, ठूलो परिवर्तनको सुरुवात

24/02/2026

यदि कुनै नेता बिरामी हुँदा राज्यकोषबाट उपचार हुन्छ भने, देशको नाम संसारभर चम्काउने खेलाडीले किन उपचारका लागि चन्दा उठाउनुपर्छ?

#हामी जनता अब भावनामा होइन, नीतिमा निर्णय गर्छौं।
खेलाडीको सम्मान पोस्टरमा होइन, नीतिमा देखिनुपर्छ!

20/01/2026

चुनाब लड्नको लागि बालेन शाह झापामा आइपुगेका छन् । उनी आफै गाडी चलाएर झापामा आइपुगे

20/01/2026

बालेन शाहको झापामा दमदार इन्ट्री

Photos from DJ Rupak's post 16/01/2026

दमक उद्योग वाणिज्य संघ, दमक–झापा को १५औँ सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम

Want your club to be the top-listed Nightclub in Amardaha?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Miklajung Rural Municipality
Amardaha