Achham Gallery
Achham Gallery shows the beauty of nature.
14/06/2023
अछाममा खेतमा सिचाई गर्न गएका एक जना बेपत्ता भएका छन् । जिल्लाको पन्चदेवल विनायक नगरपालिका ४ का ५५ वर्षीय पदम बहादुर बिस्ट सम्पर्क विहीन भएका हुन ।
सोही वडाको बेलेखतमा धानको बिउमा सिचाई गर्न भनेर निस्केका बिस्ट ८ दिन देखी बेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । उनी जेस्ठ २४ गते राती ९ बजे देखी सम्पर्क विहीन भएका हुन । खेतको आलिमा चप्पल छोडेर उनी बेपत्ता भएका आफन्त जीवन बिस्टले जानकारी दिए ।
उनी हराएको दिन देखी परिवार र प्रहरीले खोजी गरिरहेको छ । नजिकै कर्णाली नदी भएकाले नदिले बगाएको हुनसक्ने परिवारको आशङ्का छ ।
17/09/2022
😭😭😭
अविरल बर्षाका कारण तुर्माखाँद गाउँपालिका वडा न ५ नाडा काडाचौरमा आज बिहान करिब ४ बजतिर पहिरो जादा २/३ घर पहिरोमा पुरिएर ९ बेपत्ता भएको अपुस्ट खबर प्राप्त भएको छ । क्षेतिको विवरण एकिन हुन सकेको छैन। भीषण बर्षाको कारण संचार सम्पर्क पनि हुन सकेन घटनास्थलमा सुरक्षाकर्मि पुगेको जानकारी प्राप्त भएको छ !!!!
05/07/2022
The karnali River bridge 😍.ani Sundar Belkhet achham
♥️
for more information do follow and Like Our Page Achham Gallery 👍
16/06/2022
Amazing : Rare picture of Batulla ,Ramaroshan lake,Achhham♥️
15/06/2022
Belkhet ,Achham😍
16/09/2021
Our beautiful karnali River ❤️
The Beauty of Belkhet ,Achham❣️
Vedio by Yuvraj Baduwal❤️
05/06/2021
binayak
❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Mangalsen
Achham
10700
12/08/2022