Top roga
love
19/04/2026
सल्यान दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो
जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा. ८ १० र १२ विचको पुथालास्थित भित्री सडक खण्डमा ऐ. ८ थाराबाट कालिमाटी लक्ष्मीपुरतर्फ विबाहको जन्ती लिएर जाँदै गरेको चालक जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा. ८ बस्ने बर्ष ३८ को कुल बहादुर रानाले चलाएको लु.प्र.०१००१ ज ०२७१ नं को जिप आफै अनियन्त्रित भई तीन जनाको घटनास्थलमै र १ जनाको मेहलकुना अस्पतालमा निधन भएको छ भने १४ जना घाइते भएका छन्।
निधन हुनेहरु
१. वनगाड कुपिण्डे नपा- ८ बस्ने बर्ष ५० को टोप ब. थापा
२. वनगाड कुपिण्डे नपा- ८ बस्ने बर्ष ५० को ठगे घर्ती
३. वनगाड कुपिण्डे नपा- ८ बस्ने बर्ष २९ को कर्ण ब. पुन
४. वनगाड कुपिण्डे नपा- ८ बस्ने बर्ष ३० को मन बहादुर थापा। (मेहेलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा निधन)
घाइतेहरु
१. ऐ.ऐ. बस्ने बर्ष ६४ को अम्मर सिहं कँवरको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश
२. ऐ.ऐ. बस्ने बर्ष २७ को डम्मर घर्तीको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
३. ऐ.ऐ. बस्ने बर्ष ३० को जनक थापा शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
४. ऐ.ऐ. बस्ने बर्ष ४९ को भुपेन्द्र कँवर शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
५. ऐ.ऐ. बस्ने बर्ष ३० को भुल बहादुर थापाको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
६. ऐ.ऐ. बस्ने बर्ष ५६ को जुग सिहं पुनको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
७. ऐ.ऐ. बस्ने बर्ष ३८ को अम्मर पुनको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
८. ऐ.ऐ. बस्ने बर्ष २८ को नरसिङ थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
९. ऐ.ऐ. बस्ने बर्ष २५ को प्रेम बहादुर घर्तिको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१०. ऐ.ऐ. बस्ने बर्ष २५ को नर ब. थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
११. ऐ.ऐ. बस्ने बर्ष ३८ को कर्ण ब. थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१२. ऐ.ऐ. बस्ने बर्ष ४५ को लाल ब. घर्तीको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१३. ऐ.ऐ. बस्ने बर्ष १५ को तिलक थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१४. ऐ.ऐ. बस्ने चालक बर्ष ३८ को कुल बहादुर राना शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान
बुढाबुढी
Happy new year 🎊 2083
Nepal salyan 🌅
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Johor Bahru
81300