Sanjiv Rai

Sanjiv Rai

Share

Success is not final,failure is not fatal:it is the courage to continue that count ���

30/04/2026

Good morning & happy international labor day

09/04/2026

साँझ पख घर पछाडी शितलता बरालिदै..

01/04/2026

❤️❤️❤️❤️

26/02/2026

कसैले सोध्यो मलाई, ‘माया ठुलो कि पैसा ठुलो’
मैले भने,
जस्लाई जे कुरा को कमी छ उस्लाई उही ठुलो…..

08/01/2026

पपुलिज्मको राजनीतिले क्षणिक तालि र वाह-वाहि त पाउछन तर देशलाई दुर्घटना तिर धकेल्छ।किनकि पपुलिज्मले काम हॊइन कथा र सपना बेच्छ,नीति होइन नारा बनाउछ ,विश्वशनिय योजना होइन क्षणिक उत्तेजना फैलाउछ तर राजनीति यस्तो क्षणिक उत्तेजनामा होईन गहिरो बिचार ,सिद्वान्त र स्पष्ट दिशामा उभिनु पर्छ !असल राजनीति त्यो हो जसले भिड होइन विचार खोज्छ ,गफ होइन काम देखाउछ । भू-राजनीतिदेखि अंकगणितको खेलसम्म, मेडिया मेनुपुलेशन देखि भ्रमको खेतिसम्मले गिजोलिएको नेपालको वर्तमान राजनीति त्यति सहज छैन !अब प्रश्न तपाईहरुलाई ; तपाई भावनामा बगेर पपुलिज्म रोज्नुहुन्छ कि भविष्य बनाउने विचार ?????

Want your public figure to be the top-listed Public Figure in Busan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Busan