Mangsebung Computer Institute

Mangsebung Computer Institute

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mangsebung Computer Institute, School, JHAPA, Damak.

11/08/2023
08/03/2022

प्रत्येक पुरुषको सफलतामा महिलाको भुमिका महत्त्वपूर्ण रहेको हुन्छ।
महिलाले आफ्नो हक हित र इज्जत पाउनको
लागि भित्तेपात्रोमा लेखिएको नारी दिवस कहिले आउला भनी कुर्नु नपरोस्
प्रेमको नाममा Acid शरीरमा नपरोस्
दाइजोको नाममा जिउदै जल्नु नपरोस्
बलात्कारको सिकार कोहि पनि हुन नपरोस्
दुई शब्दले बनेको नारी शृस्टिकर्ता हो,नारीले नै शृस्टि गरेको पुरुषबाट कुनै पनि नारी हिंसा,हेला, हत्या,बलात्कार जस्ता जगन्य अपराध नहोस
नारी कुनै बोझ होईन,बरदान हो
नारी कुनै खेलौना होईन,मान हो,सम्मान हो
सक्छौ नारीको इज्जत गर,सक्दैनौ बेइज्जत
पनि नगर🙏

११२ अौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरुमा शुभकामना छ❤️

10/02/2022

Computer Official Courses:
बैंक, सहकारी, स्कुल, कलेज, नगरपालिका, वार्ड तथा अन्य कुनै पनि Office मा काम गर्नकाे लागि चाहिने Computer का विशेष तयारी कक्षाहरू संचालन भइरहेका छन् ।
(दक्ष नभइन्जेल सम्म एउटै शुल्कमा अध्यापन गराइने छ)
CTEVT काे Computer Level - 1 र Level - 2 तयारी नयाँ कक्षाहरू संचालन भइरहेका छन् ।

सम्पर्क: "MIC Computer "
Bitamode-5, Sanischare Road . Hicola Road, Laliguras Toll
Mo: 9815944826/ 9842620339

28/01/2022

Birtamode

Want your school to be the top-listed School/college in Damak?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address


JHAPA
Damak
00977

Alerts

Be the first to know and let us send you an email when Mangsebung Computer Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Damak.