Hello NorthEast

Hello NorthEast

Share

सत्यता को खोजि मा !

25/05/2026

गोर्खा गौरव
उदलगुडी जिल्लाको धनसिरीघाट गरैमारी गाउँका युवा फुटबल खेलाडी आशिष छेत्री AFC U-20 Asian Cup Qualifiers India U-20 Men’s National Team Trials को लागि छनौट भएको मा भाई तथा वाहाको परिवार वर्गलाई Hello Northest को तर्फबाट हार्दिक शुभकामना।

24/05/2026

अखिल असम गोर्खा छात्र संघ, खौराङ आञ्चलिक समितिको आयोजनमा उच्च र उच्चतर माध्यमिक परिक्षामा प्रथम विभागमा उत्तीर्ण छात्र-छात्राहरुलाई विषेश अभिनन्दन एबम् शैक्षिक कर्मशाला सम्पन्न

21/05/2026

🚨 मानिस हराएको सूचना 🚨

गत अंग्रेजी मिति 14 मे का दिन अरुणाचल प्रदेशको W/Kameng जिल्ला, दाहुङ टेंगा मार्केट निवासी लाल बहादुर तामाङ हराइ रहनुभएको छ।
उहाँलाई कतै देख्नुभएको वा कुनै जानकारी पाउनुभएको खण्डमा कृपया तलको नम्बरमा सम्पर्क गरी जानकारी दिनुहुन परिवारको अनुरोध छ।

📞 सम्पर्क नम्बर: 9362571277/8729944455
🙏 कृपया यो सूचना बढीभन्दा बढी शेयर गरिदिनुहोस्।

17/05/2026

अखिल असम गोर्खा छात्र संघ, बीटीसी क्षेत्रीय समितिको वर्धित कार्यकारिणी सभा सम्पन्न:
महत्वपूर्ण विषयहरुमा चर्चा

14/05/2026

मन्त्री चरण बोडोलाई यातायात तथा बोडोल्याण्ड कल्याण मन्त्रीमा पुन: नियुक्त गरिएको छ।


Mla Charan Boro Zindabad

13/05/2026

पश्चिम बङ्गालमा 14 मदारिहाट (ST) विधान सभा चेत्र बाट भारतीय जनता पार्टीका निर्वाचित विधायक लक्षुमण लिम्बूले नेपाली भाषामा शपथ लिए।

13/05/2026

पश्चिम बङ्गालमा कालचिनी (ST) विधान सभा चेत्र बाट भारतीय जनता पार्टीका निर्वाचित विधायक विशाल लामाले नेपाली भाषामा शपथ लिए।

13/05/2026

माजबाट हकी एकेडेमी।

उदालगुडि जिल्ला अन्तर्गत माजबाटमा युवा युवतीहरूको लागि खुसीको खबर हकी एकेडेमीमा
प्रवेश नि:शुल्क,

मासिक शुल्क नि:शुल्क।

12/05/2026

आज डा. हिमन्त विश्व शर्माले दोस्रो पटक मुख्य मन्त्रीको शपथ लिए।

12/05/2026

आज चरण बोडोले दोस्रो पटक क्याबिनेट मन्त्रीको रूपमा बोडो भाषामा शपथ लिए।

Want your business to be the top-listed Media Company in Udalguri?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Udalguri