Jwala Informatics

Jwala Informatics

Share

Thank you so much for supporting me and thank you so much for this love..what can i help you ?

13/09/2026

Happy birthday रवि दाई।

26/01/2026

उम्मेदवार बनेपछि पहिलो पटक गगन थापा आज सर्लाही जाँदै छन्। पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ जान लागेका हुन्।taja khabat

26/01/2026

सुनको मूल्य बढेको बढ्यै, तोलाकै ३ लाख ९ हजार

26/01/2026

✍️ उहिले हाम्रो पालामा !
२०६२/६३ ताकाको कुरा हो । बजारको गहिराई अर्थात् Market depth मा आम लगानीकर्ताको पहुँच नै थिएन । ब्रोकरको कारोबार क्याबिन भित्र लगानीकर्ता छिरेको पत्तो मात्र पाएको खण्डमा पनि नियामक निकायले ब्रोकरलाई सस्पेण्ड गरिदिन्थे । ब्रोकर क्याबिनको झ्यालबाट खरिद बिक्री फारम भरेर ब्रोकरलाई बुझाए पछि बाहिर कुरेर बस्नुको बिकल्प थिएन ।

फ्लोरमा लाईभ कारोबार हेर्दै बस्नेहरु पनि साह्रै कपटी हुन्थे । सहि सूचना त कसैले पनि नदिने । लुकाई लुकाई खरिद बिक्री आदेश दिंदै 'मैले त फलानो कम्पनी किन्न लागें नि' भनेर बिक्री आदेश दिंदै ठाउँको ठाउँ हल जोडी बाँधेर सँगै आएको आफ्नै साथीलाई फसाई दिने धेरै हुन्थे !

त्यो समयसँग अहिलेको समयलाई तुलना गर्दा अहिले बजार तपाईं हाम्रै मुठ्ठीमा आएको छ ।
शुभ प्रभात💚🙏

26/01/2026

रामकुमारी झाक्री लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी छन् ।
asper:bikash shahi

26/01/2026

गोली पहिला चलेको हो,
त्यसपछि सिंहदरबार जलेको हो।

बच्चाहरू सुरुमा ढलेका हो,
त्यसपछि मात्र संरचना बलेको हो।

स्मरण रहोस्।
- LAHURE 😯

24/12/2025

चंगालाई आकाशमा रहन केले सहयोग गर्छ ?!
जवाफ हो- धागोले । धागो छिनेपछि चंगा खस्छ । धागो जस्तै हो अनुशासन पनि । देख्दा अघि बढ्न रोके जस्तो तर रियलमा अघि बढ्न सहयोग गरिरहेको ।

यहि प्रशंगबाट ‘झरीपछिको इन्द्रेणी’को कथामा पोयो बाटिन थाल्छ । माता पितालाई नटेर्ने सन्तान, घुसखोर कर्मचारी, बैमान नेता, गैरजिम्मेवार सरकारको समिश्रणले देश र समाज कसरी बर्बाद बनाउँछ भन्ने कथा चलचित्रले बोकेको छ ।

दक्ष युवा किन विदेशिए, विद्यार्थी किन विदेशिए, विज्ञ किन विदेशिए, योग्य किन विदेशिए, ब्रेन ड्रेन किन भयो !? ब्रेन ड्रेन किन रोक्ने ? जवाफ- झरीपछिको इन्द्रेणीमा छ । भ्रष्ट र तस्कर टिक्न सक्ने तर शिक्षित र वौद्धिक टिक्न किन सक्दैनन् ?! १२ कक्षापछि १२ प्रतिशत विद्यार्थीलाई पनि रोक्न किन सकिएन ?! शासकलाई सोच्न बाध्य बनाउॅंछ ।

चलचित्र हेरेपछि मेरो जिज्ञासा-
यो देशका कति सरकारी कर्मचारीले आफ्नो सन्तानलाई साथ राखेर यो चलचित्र हेर्न सक्छन होला ?! चलचित्र हेरेपछि सन्तानको आँखामा आँखा मिलाएर हेर्न सक्छन् कि सक्दैनन् होला😉

24/12/2025

1vs 2

07/12/2025

यो घटनमा महानगरको ठूलो दोस देखिन्छ ! कता कता पूरा बिडियो https://www.facebook.com/tanka.dahal

07/12/2025

बयानमा नगए पक्राउ गर्ने तयारी : जेनजी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठित आयोगले उच्चपदस्थहरूसँगको बयान आउँदो हप्तादेखि लिन सुरु गर्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, नेपाल प्रहरीका तत्कालीन र वर्तमान प्रमुख, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी भइरहेको छ।
शर्माले स्पष्ट पार्दै भने, “बयान दिन नआए आयोगले सरकारमार्फत उपस्थित गराउनेछ। आवश्यक परे गिरफ्तारीसमेत गरिनेछ।” Taja Khabar

Category

Telephone

Address


Dipa Complex
Surat

Alerts

Be the first to know and let us send you an email when Jwala Informatics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Surat.