Bishal Computer Institute

Bishal Computer Institute

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishal Computer Institute, Computer training school, Chandrakot-4 Shantipur, Bankroad , gulmi, Santipur.

14/04/2026

"Happy New Year 2083. Thank you for being a part of the Bishal Computer Institute family. May this year bring you endless opportunities and digital growth"

06/03/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Photos from Bishal Computer Institute's post 01/10/2025

विगतका वर्षमा जस्तै यस वर्ष पनि ग्रिनल्याण्ड युथ कल्व हर्राचौरले यहि २०८२ साल असोज १० गते देखि १४ गते सम्म पुरूष भलिवल, भेट्रान्स भलिबल, महिला भलिबल, खु्ला नृत्य लगायत विविध कार्यक्रम को पाँचौं दिन अर्थात 14 गते फाइनल निकै नै भव्यताको साथ मनाएको केही झलकहरू ❣️
साथै हजुरहरूलाई पनि कुनै संघसंस्था वा क्लबको कार्यक्रमहरूको लागि साउन्ड सिस्टम मिडिया पार्टनर तथा कार्यक्रमको लागि सम्पूर्ण सामानहरू आवश्यक परेमा विशाल कम्प्युटर इन्स्टिच्युटमा सम्पर्क गर्नुहोला ।धन्यवाद ।जय देश 🙏🙏 भलिबल 🙏 🙏 🙏

Photos from Bishal Computer Institute's post 29/09/2025

विगतका वर्षमा जस्तै यस वर्ष पनि ग्रिनल्याण्ड युथ कल्व हर्राचौरले यहि २०८२ साल असोज १० गते देखि १४ गते सम्म पुरूष भलिवल, भेट्रान्स भलिबल, महिला भलिबल, खु्ला नृत्य लगायत विविध कार्यक्रम को चौथो दिन अर्थात आज 13 गतेका केही झलक साथै भोलि 14 फाइनल भएकोले अझै भव्यताको साथ मनाउन गइरहेको हुँदा सम्पूर्ण अभिभावक, संघ संस्था, कल्व, बुद्दिजिवि, राजनीतिज्ञ, सहयोगदाता, संचारकर्मि, आमावुवा, दाजुभाई तथा दिदबहिनिहरू लगायत सम्पु्र्ण खेलप्रेमि महानुभावहरूलाई उक्त कार्यक्रममा गरिमामय उपस्थतिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।धन्यवाद ।जय देश 🙏🙏 भलिबल 🙏 🙏 🙏

Photos from Bishal Computer Institute's post 28/09/2025

विगतका वर्षमा जस्तै यस वर्ष पनि ग्रिनल्याण्ड युथ कल्व हर्राचौरले यहि २०८२ साल असोज १० गते देखि १४ गते सम्म पुरूष भलिवल, भेट्रान्स भलिबल, महिला भलिबल, खु्ला नृत्य लगायत विविध कार्यक्रम को तेस्रो दिन अर्थात आज 12 गतेका केही झलक साथै भोलि 13 र पर्सी 14 गते अझै भव्यताको साथ मनाउन गइरहेको हुँदा सम्पूर्ण अभिभावक, संघ संस्था, कल्व, बुद्दिजिवि, राजनीतिज्ञ, सहयोगदाता, संचारकर्मि, आमावुवा, दाजुभाई तथा दिदबहिनिहरू लगायत सम्पु्र्ण खेलप्रेमि महानुभावहरूलाई उक्त कार्यक्रममा गरिमामय उपस्थतिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।धन्यवाद ।जय देश 🙏🙏 भलिबल 🙏 🙏 🙏

Photos from Bishal Computer Institute's post 31/03/2025

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
विशाल कम्प्युटर इन्स्टिच्युटमा बेसिक कम्प्युटर फ्रीका साथ कम्प्युटरका विभिन्न कोर्षहरुमा भर्ना खुल्यो !
कक्षा १० को परीक्षा दिएर बस्नु भएका साथै अन्य सम्पुर्ण खाली समय उपयोग गर्न चाहने व्यक्तिहरुको लागि आजको यस कम्प्युटरको जमानामा कम्पयुटर सम्बन्धी ज्ञान हासिल गरी आफूलाई जमाना अनुसार योग्य बनाउँनुका साथै समयको उचित उपयोग गर्न आजै हामीलाई सम्पर्क गर्नुहोस् । कम्प्युटर कक्षा सञ्चालन साथै नयाँ भर्ना सञ्चालन भईरहेको छ ।
थप जानकारीको लागि सम्पर्क नम्बर: ९८४४८९६२३०, 9844896230

Photos from Bishal Computer Institute's post 07/04/2024

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
विशाल कम्प्युटर इन्स्टिच्युटमा बेसिक कम्प्युटर फ्रीका साथ कम्प्युटरका विभिन्न कोर्षहरुमा भर्ना खुल्यो !
कक्षा १० को परीक्षा दिएर बस्नु भएका साथै अन्य सम्पुर्ण खाली समय उपयोग गर्न चाहने व्यक्तिहरुको लागि आजको यस कम्प्युटरको जमानामा कम्पयुटर सम्बन्धी ज्ञान हासिल गरी आफूलाई जमाना अनुसार योग्य बनाउँनुका साथै समयको उचित उपयोग गर्न आजै हामीलाई सम्पर्क गर्नुहोस् । कम्प्युटर कक्षा सञ्चालन साथै नयाँ भर्ना सञ्चालन भईरहेको छ ।
थप जानकारीको लागि सम्पर्क नम्बर: ९८४४८९६२३०, 9844896230,

Photos from Bishal Computer Institute's post 17/04/2023
Want your business to be the top-listed Computer & Electronics Service in Santipur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Chandrakot-4 Shantipur, Bankroad , Gulmi
Santipur
32600

Opening Hours

Monday 7am - 6pm
Tuesday 10am - 6pm
Wednesday 7am - 6pm
Thursday 7am - 6pm
Friday 7am - 6pm
Sunday 7am - 6pm