Austin Rox

Austin Rox

Share

हँसी का खजाना यहीं मिलेगा!
रोज़ नए कॉमेडी वीडियो 😁
फॉलो करो और हँसते रहो thankyou😂

10/09/2026

शुभरात्री साथीहरू!
दिनभरि काम गरेँ कि नगरेँ थाहा छैन, तर थाकेको चाहिँ एकदमै छु 😂
अब मोबाइललाई पनि आराम, आफूलाई पनि आराम…😴

10/09/2026

Cat, will you learn karate from me 🤣

10/09/2026

आजको दिनले थकायो कि फेसबुक चलाउँदै
ब्याट्रीले थकायो? 😂📱
जे भए पनि, मुस्कान चाहिँ चार्ज राखौँ है! 😜
शुभ साँझ सबैलाई! 🌹

10/09/2026

Drive the bike carefully, Dog😁🫣

10/09/2026

शुभ दिउँसो साथीहरू! 😂
पैसा कमाउने उमेरमा निद्रा कमाउन थालियो,
अब त जिन्दगीले पनि भन्छ
तँबाट केही हुँदैन, सुत्!” 🤣😴

10/09/2026

शुभ प्रभात साथीहरू!
आज पनि निद्रासँग ठूलो युद्ध गरेर उठियो
अब चिया नपिएसम्म दिमागले Loading…” मात्रै गर्छ 🤣☕

09/09/2026

🎉 I've earned the fan favourite badge this week, recognising me for consistently having meaningful conversations with my fans while sharing unique, relatable content.

09/09/2026

दिनभरि पैसा कमाउने सपना देखियो,
अब रातभरि त्यो सपना पूरा भएको सपना देखिन्छ! 🤣💸
भोलि फेरि उठेर गरिबीमै फर्किनु छ। 😂
Good Night Friends ❤️🌙

09/09/2026

If the cat ruins all the colors😂

09/09/2026

Good evening☕️
यदि loan नभएको भए Duty ma रिस उठेको बेला त Ticket काटेर सिधै Nepal
फर्किन्थें होला
😣✈️🤣

Address

Koregaon Park
Pune
411001