SarojRimal
Hello I'm Saroj Rimal
◢◣
◢◤♦️◥◣
◥◣♦️◢◤
◥◣◥◣★◢◤◢◤
◥▔◣◢☬◣🕉️◢☬◣◢▔◤
➽—Jay Mahakal—➽
◢▂◤◥☬◤🕉️◥☬◤◥▂◣
◥◣◥◣★◢◤◢◤
◢◤♦️◥◣
◥◣♦️◢◤
◥◤
समीक्षा अधिकारी र एलिना चौहानलाई ‘साहसी छोरीहरू’
भन्दै ओलीले फेसबुकमा के लेखे ?....
गायिका समीक्षा अधिकारी र एलिना चौहानको समर्थनमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका छन्।
उनले फेसबुकमा लेख्दै, समाजमा व्याप्त गालीगलौज र परपीडक प्रवृत्तिको आलोचना गर्दै यी दुई गायिकाको ‘सार्वजनिक जवाफ दिने’ शैलीलाई सकारात्मक बताउँदै प्रशंसा गरेका छन्।
16/04/2025
आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ !!
खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"
मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?
तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।
केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे - हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।
उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।
केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ।
ठ्याक्कै यही चाेरकाे हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् ! म पुरै बेरोजगार हुँ। अनि यो कमेन्ट पढ्ने मान्छे पनि पुरै बेरोजगार हो। 😁😁😁 धन्यवाद
23/12/2024
I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉
22/11/2024
New pic 🫴🏻
New picture 🖼️ update
Click here to claim your Sponsored Listing.
Category
Address
Pune