Dark side
https://youtube.com/@xxyoutube3?si=F5PJBRMD3v_pUM50 life is hard
18/03/2026
जबसम्म म छु, मेरो लागि म छु ।
07/03/2026
Poland Malta पुगेको साथी भन्छ
Spain छिर्न मात्रै पाए भविष्यको चिन्ता अलि कम हुन्थ्यो कि..
-spain भएको साथी भन्छ,
काम गर्ने ठाउतिर कोठा पाईन्न कोठा भएको तिर काम पाईन्न तनाव छ
-उता America तिर भएको साथी भन्छ
मन त छ नि घर जान टिकटमै लाखौ खर्च हुन्छ
फेरी घर/गाडीको Loan बाँकीमा बस्छ पछि क्यारी तिर्ने
-Korea भएको साथी भन्छ
पैसा भनेर मात्रै के गर्नु यार.. Machine ले झै छिटो काम गर्नु पर्छ Korean मालिक छ Machine को काम एउटा सानो गल्ती भो भने कि हात काटिन्छ नत्र ज्यान नै जान सक्छ
- Japan गएको साथी भन्छ
Class पनि जानै पर्यो काम पनि गर्ने पर्यो त्यत्रो ऋण गरेर आएको तिर्न परिहाल्यो सुत्नेको ठेगान हुदैन यार.. प्राय निन्द्रा त Train को यात्रामै पुरा गर्नु पर्छ..
-ओ हो सबैलाई रहेछ केहि न केहि पिडा त..
म बेरोजगारी लाइ छुट्टै तनाब छ. वस् सपना अलि थोरै देख्नुपर्छ रहर अलि कम राख्नुपर्छ मात्रै कमाई को कमि हो अरु सबै ठिक छ..
06/02/2026
नहेर तेसरी जो सोच्या छौ नि त्यो होइन । 😋
हजुरको विचार सही हो। घुम्ने कुकुरले कहिले टोक्दैन
17/01/2026
आफ्नै बारिमा फलेको🙈🙄😂🐒🙈
14/01/2026
बिकास पनि कत्ति सम्म भएछ त बिचरा हरूलाई 🤣🤣
10/10/2025
काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्रीमा प्रतिबन्ध !
नेपाली दलाल मेयर ! नेपाली किसानलाई पोषेर के गर्न खोजेको ?! 😀
विदेशी दलाल होसियार होसियार ✊✊
10/10/2025
हजुरले कुन गजडीको समर्थन गर्नुहुन्छ?😊
सबभन्दा हरामी मानिस कुन जिल्लाका हुन्छन?
Sab Jana aaunu hai hami sewa ko mauka dinuhosh
28/09/2025
आज रातको २ बजे साउदी बाट म्यासेज आको रहेछ। म्यासेज जस्ताको तस्तै:
नमस्कार सन्तोष सर🙏
मेरो नाउ राजकुमार हो, मैले बिहे गरेको १२ बर्ष पूरा भयो, बिहे गरेको दुई बर्षदेखी लगातार साउदी मै छु। यहाँ आएको ६ बर्षपछी छुट्टिमा घर गाको थिए अहिले मेरो एउटि छोरी र श्रीमती छिन भने घरमा एकल आमा र मेरो एउटा भाइ छ। मेरो दुई बहिनीहरु छन् तर ऊनीहरुको बिहे भएर आआफ्नो घरमा छन्।
मेरो एउटा अविवाहित भाइ छ, न पढ्छ न जागिर नै खान्छ,, दिनभर घरमा बस्छ। हाम्रो आर्थिक अवस्था पनि राम्रै छ।
तर मेरो समस्या यस्तो छ;
मेरो भाइ मेरो श्रीमती सँग सम्बन्धमा छ, मैले यो कुरा मेरो आफ्नै बहिनीहरुबाट पाको हुँ।
अस्ति हरितालिका तिजमा बहिनीहरु माइतीघर जाँदा मेरो भाइको कोठामा मेरो श्रीमती बाहिर भित्र गर्ने भाइको ओछ्यानमा सुत्ने गरेको देखेछन। तर त्यसबेला उनीहरुले भाइ र भाउजुको त्यस्तै हर्कत देखेर पनि नदेखेझै गरेछन्।
बहिनीहरुको कुरा सुनेर मैले मेरो श्रीमतीलाई सोधे, उनले ठाडै अस्विकार गरिन, र छोरीको राम्रो नराम्रो गुणगान सुनाउन थाली, मेरो अगाडी एकदम अन्जान हुने नाटक गर्छे।
मैले मेरो भाइलाई घृणाले केही सोध्ने आट गरिन। तर मैले अहिले भाइसँग बोल्न छाडिसके, भाइलाई मैले र आमाले अब बिहे गर्नुपर्छ भन्दा उसले बिहे गर्न मान्दैन थियोे। मलाई भाइले बारम्बार बिहे गर्न नमान्नुको कारण थाहा थिएन...
अहिले श्रीमतीले छोरीको भविष्य सोच्नुपर्छ भन्छे।
म बिदेशमा भाको कारण यहाँबाट केही नदेख्ने, नसुन्ने हुँदा जबर्जस्ती केही आरोप लगाउन सकेको छैन, तर मेरो बहिनीहरुले झुटो कुरा पक्कै पनि बोलेनन...। आज साँझमा आमालाई सोधे, आमाको ब्यक्तिगत मोबाइल नभएको र बुहारीकै मोबाइल बाट बोल्नुपर्ने हुदा उनिहरुको अगाडी खुलेर केही भन्न सक्नुभएन। यस्तो अबस्थामा म घरमा एक्कासि जाँदा ठिक होला कि केही समयपछि जाँदा राम्रो होला। भनी म्यासेज गर्नुभाको छ।
मैले मेरो तर्फबाट म्यासेजमा भनीसके अब राजकुमार ले केकस्ता कदम चाल्दा उचित होला उहाँको लागि सुझाव सल्लाह दिनहुन आग्रह गर्दछु।।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pune
Pune