Status Nepal

Status Nepal

Share

मन छुने नेपाली लेखहरू

01/06/2026

बालेन,बोलेन,बलेन
बोल्यो,बल्यो र पोल्यो ।

29/05/2026

प्रेम थियो र त राम लंका पुगे, नत्र त अयोध्यामा पनि रानीको कमी थिएन होला!! 🤔💭👑

29/05/2026

५०॰ को घाममापनि १००॰ को चिया पिउने म मात्र त होइन होला ?😀

29/05/2026

भाषण होईन, काम गर्न आको हो, काम गर्न देउ....

26/05/2026

गर्मी बढ्दै छ ।

26/05/2026

विस्वास गर्न लायक केहि वस्तु मात्रै हुन्छन् ।
किनकि ,
यहाँ सफा पानीपनि किटाणुयुक्त हुन्छ ।😄😄

26/05/2026

एक्लैले लाखौ कोसिस गरेपनि सम्बन्ध जोगाउन नसकिदो रैछ !!😬

26/05/2026

कहिलेकाँहि फुर्सद निकालेर आफुलाईपनि प्रेम गर्ने गर,कति अरुको पछि लाग्छौँ ?😁

26/05/2026

मनबाटै प्रेम गर्नुस् ।
ताकि तपाईको प्रेम पाँउनेले तपाईलाई
गुमाउन त के , गुमाउन सोँच्न समेत नसकोस् ।🥺

26/05/2026

अब त लाग्छ,
पीडाहरुमा सङ्गीत भरेर मीठो गीत बनाइदिउ,
त्यो गीत पीडामा भएकाहरुको साथी बनोस,
असह्य पीडा हुँदा गुनगुनाउने "मन्त्र" झै होस!
पिडाका शब्दहरु बुनेर, एउटा कथा लेखु
त्यो कथा पिडै पिडामा बाचेकाहरुका लागी,
एउटा झिनो आशा, एउटा सानो उत्साह बनोस!😁

Want your business to be the top-listed Media Company in Panjim?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Porvorim
Panjim
403501