CLEF -NGO

CLEF  -NGO

Share

Help Needy People

22/04/2026

भावपूर्ण श्रद्धाञ्जली💐💐💐
हाम्रो संयोजक आदरणीय दाजु अशोक राईको आकस्मिक निधनले हामी सम्पूर्ण क्लेफ परिवार सोकित बनेका छौँ।
उहाँले दिनुभएको हाम्रो सेवा कार्यप्रतिको योगदान साथै समाजप्रति दिनुभएको योगदानलाई हामी कहिले भुल्ने छैनौँ। हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं💐💐
साथै उहाँको चिर आत्माले शान्तिमा विश्राम पाओस्।सम्पूर्ण शोकाकुल परिवारलाई यो कठिन समयमा ईश्वरले सहने क्षमता प्रदान गरुन्!
Ashok Rai

13/04/2026

क्लेफका संस्थापक अध्यक्ष तोपदेन भोटियालाई हामी सम्पूर्ण क्लेफ परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त व्यक्त गर्दछौं 🎂🎂?Topden Bhutiautia

10/04/2026

Good Morning 🙏

09/04/2026

क्लेफकी संयोजिका सरोजा तामाङलाई हामी सम्पूर्ण क्लेफ परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त व्यक्त गर्दछौं 🎂🎂🎂🎂
Saroja Waiba Tamang

Photos from CLEF  -NGO's post 05/04/2026

कालेबुङ जिल्ला अस्पतालमा हुने रक्तको कमीलाई मध्यनजर राख्दै आज ५ अप्रिल आइतबारको दिन हामी सामाजिक संस्था क्लेफ अनि क्राइस्ट द किङ चर्च अलगडा मिरिक,कालेबुङ डिस्ट्रिक्ट भोलन्टरी ब्लड डोनर फ्रम, साथै कालेबुङ जिल्ला अस्पताल ब्लड बैंकको तकनिकी सहयोगमा अलगडा मिरिक परिसरमा एक दिवसीय रक्तदान शिविर सम्पन्न भयो!
शिविरमा ४० दाताहरूले रक्तदान गरे उक्त रक्तलाई हामीले कालिम्पुङ जिल्ला अस्पताल पठाएका छौँ।
सम्पूर्ण रक्तदाताहरूप्रति हामी आभार व्यक्त गर्दछौँ। साथै हामीलाई उक्त कार्यको लागि सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगीहरूप्रति पनि आभार व्यक्त गर्दा छोव 🙏🙏🙏

30/03/2026

कालेबुङ जिल्ला अस्पतालमा हुने रक्तको कमीलाई मध्यनजर राख्दै आगामी ५ अप्रिल आइतबारको दिन हामी सामाजिक संस्था क्लेफ अनि क्राइस्ट द किङ चर्च अलगडा मिरिक,कालेबुङ डिस्ट्रिक्ट भोलन्टरी ब्लड डोनर फ्रम, साथै कालेबुङ जिल्ला अस्पताल ब्लड बैंकको तकनिकी सहयोगमा अलगडा मिरिक परिसरमा एक दिवसीय रक्तदान शिविर सम्पन्न हुन गइरहेको छ!
हजुरहरू पनि उक्त शिविरमा आएर रक्तदान गर्न सक्नुहुन्छ।
स्थान:अलगडा मिरिक
दिनाक :०५/०४/२०२६
समय:१० बजे बिहान!!

26/03/2026

Good Evening 🙏🙏🙏

08/03/2026

Happy Woman's Day🙏🙏

Photos from CLEF  -NGO's post 08/02/2026

आज लिङ्गसेखा ग्राम पञ्चायत अन्तर्गत लिबुङमा एकदिवसीय निःशुल्क स्वास्थ्य जाँच शिविर साथै हामी सामाजिक संस्था क्लेफ अनि भारतीय रेड क्रस सोसाइटी कालिम्पुङ शाखाको पहलमा लुगा फाटा अनि तोशकहरू पनि वितरण गरेका छौं🙏🙏

Photos from CLEF  -NGO's post 08/02/2026

हामी सामाजिक संस्था क्लेफ,भारतीय रेड क्रस सोसाइटी कालिम्पुङ शाखा अनि लिबुङ छाँगे सोसाइटीको संयुक्त पहलमा आज लिङ्गसेखा ग्राम पञ्चायत अन्तर्गत लिबुङमा एकदिवसीय निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो।आजको शिविरमा ८० भन्दा धेरै मानिसहरूले स्वास्थ्य जाँच गराएका थिए 🙏🙏
धन्यवाद सम्पूर्ण लिबुङबासीलाई 🙏🙏

02/02/2026

हामी सामाजिक संस्था क्लेफ,भारतीय रेड क्रस सोसाइटी कालिम्पुङ शाखा अनि लिबुङ छाँगे सोसाइटीको संयुक्त पहलमा लिङ्गसेखा ग्राम पञ्चायत अन्तर्गत लिबुङ खेलमैदानमा आगामी 8.2.2026 आइतबारको दिन एकदिवसीय निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न हुन गइरहेको छ!
त्यसर्थ उक्त क्षेत्रका मानिसहरू शिविरमा आइ लाभ उठाउन सक्नुहुन्छ🙏🙏
स्थान: लिबुङ खेलमैदान
समय:10 बजे

31/01/2026
Want your organization to be the top-listed Government Service in Kalimpong?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kalimpong