Bidur Rai Foundation
Do your best, God will do the rest. Late Bidur Rai
07/05/2026
कालेबुङ जिल्ला अस्पतालद्वारा कालेबुङ जिल्ला भित्र रहेका विभिन्न संघ संस्थाहरुलाई आज 7/5/2026 को दिन सम्वर्द्धना जनाउने क्रममा बिदुर राई फाउन्डेसनलाई पनि सम्वर्द्धना जनाइयो।
स्थानीय सीएमओएच कार्यलयको सभा कक्षमा आयोजित सम्वर्द्धना कार्यक्रममा विभिन्न संघ संस्थाहरुले रक्तदान शिविर राखेर कालेबुङ जिल्ला अस्पताललाई रक्त आपुर्तिमा योगदान दिँदै आएकोमा उक्त सम्वर्द्धना जनाईएको हो।
゚viralfollowersシ゚
दिनाक 15/04/2026 को दिन पनि बिदुर राई फाउन्डेसनले गर्दै आएको एक भेटघाट कार्य आज पनि फाउन्डेसनका सेटलर श्री बिराज राई साथै टोलि बाट केही परिवारहरु संग रमाइलो भेटघाट गर्दै प्रेम स्वरुप परिवारका सदस्यहरुमा फाउन्डेसनको तर्फबाट उपहारस्वरूप केही सरसामान प्रदान गरियो ।
゚viralfollowersシ゚
fans
14/04/2026
बिदुर राई फाउन्डेसनको तर्फबाट सम्पुर्णमा नेपाली नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
#पहिलोबैशाख२०८३
दिनाक : 29/03/2026 को दिन बिदुर राई फाउन्डेसनले सहयोगको कार्य निरन्तर अगि बडाई रहेको छ भने आजु आइतबारको दिन बडा भालुखोप लोवर नेवार गाउँका एक बिपन्न परिवार संग भेटघाट गर्दै फाउन्डेसनका सेटलर श्री बिराज राईले ती परिवारको विषयमा परिवारसंग बातचीत गर्दै फाउन्डेसनको तर्फबाट केही कुराको सहयोग पनि गर्नु भएको छ भने सोही कार्य महाकल डाढा बडा भालुखोपको एक परिवारसंग पनि भेट गर्दै सहयोगको कार्य गर्नु भएको छ। येसरी फाउन्डेसनले आफ्नु सहयोग कार्य निरन्तर गरिएको छ भने आउदो दिनमा पनि ती परिवारहरुको निम्ति फाउन्डेसन साथमा रहनेछ भन्ने पनि सेटलर बिराज राइले बताउनु भएको छ।
゚viralfollowersシ゚
Milan Yuva Sangh Kalimpong
Ruden Sada Lepcha
Kalimpong Pragati Yuwa Welfare Sangha
Bhalukhop Sudhar Samity, Kalimpong
fans
दिनाक : 28/03/2026 शनिबारको दिन बिदुर राई फाउन्डेसनको पहलमा दलमान गाउँ निवासी पुलीनचन्द्र रोय को घर बिगत 16/03/2026 को साझ समय आएको हुरीबतासले पूर्णरुपमा छ्ती भएको हुनाले आजु देखि फाउन्डेसनको पहलमा पुनर्निर्माण हुनगैरहेको छ । त्यसर्थ स्थानीय चर्च बि, सि, आइ इस्टन चर्चले पनि उक्त कार्यमा धेरै कामकुरा अनि मध्यनको भोजन दिएर पुलीनचन्द्र रोय अनि फाउन्डेसनलाई ठुलो सहयोग गर्नु भएकोमा फाउन्डेसनको सेटलर श्री बिराज राई ले स्थनीय चर्च प्रती कृतज्ञता प्रकट गर्नु भएको छ।
゚viralfollowersシ゚
आज दिनांक २८/०३/२०२६को दिन दलमान गाउँ निवासी पूलिन चन्द्र रोईको निजी बास स्थान केही दिन अघिको प्राकृतिक प्रकोपको चपेटमा परेर हावा हुण्डरीको कारण क्षतीग्रस्त भएको थियो भने आज बिदुर राई फाउन्डेसनका नेतृत्वमा पुन निर्माणको कार्य सुरु गरियो।
゚viralfollowersシ゚
विदुर राई फाउन्डेसनले १३ वटा समाज
बि° एस° एस° बाट पाए साथ अनि एडभेन्चर पार्कमा भइरहेको काममा दिए श्रमदान ।विदुर राई फाउन्डेसनका सेटलर बिराज राईले सम्पूर्ण समाजका प्रतिनिधिहरूलाई खदा लगाएर दिए धन्यवाद । भालुखोप सुधार समेतीका सभापति किरण गुरुङ ज्युले फाउन्डेसनलाई बधाई सथै कलिम्पोङ नगर पालिका प्रशासक रवि प्रधान ज्युलाई धन्यवाद दिनुभयो।
゚viralfollowersシ゚
Kalimpong Municipality
Bhalukhop Sudhar Samity, Kalimpong
आज दिनाङ्क 27/03/2026 को दिन बिदुर राई फाउन्डेसनको पहल अनि कालेबुङ नगरपालिका प्रशासक श्री रवि प्रधानको सहयोगमा स्थानीय दलमान गाउँ, छोटा भालुखोपमा निर्माणाधीन पर्यटक स्थलमा भालुखोप सुधार समितिको एक टोलीद्वारा पनि श्रमदान गरियो। भालुखोप सुधार समिति भालुखोप क्षेत्रमा रहेको 13 वटा विभिन्न समाजहरुको छाता संगठन हो जसको गठन विगत 2017 मा भएको थियो।
समिति सभापति श्री किरण गुरुङको अगुवाईमा रहेको टोलीले भालुखोप क्षेत्रमा बनिन गइरहेको पर्यटक स्थलले क्षेत्रको विकास सगँ सँगै पहिचान पनि बनिने भएकोले यस महत्वपूर्ण कार्यमा समितिको पनि दायित्व रहनु पर्ने महशुस गर्दै श्रमदान गरिएको हो। आजको श्रमदान कार्यमा पर्यटन स्थल परिसरमा निर्माण भइरहेको पौडी खेल्ने पोखरीमा श्रमदाताहरुले आफ्नो योगदान दिएका थिए। बिदुर राई फाउन्डेसनको तर्फबाट सुधार समितिका सम्पूर्ण टोलीलाई आन्तरिक ह्रदयबाट आभार व्यक्त गर्न चाहन्छौं। आज पुर्याएको योगदान निश्चय नै भोलिको दिनमा इतिहासको पानामा स्वर्ण अक्षरले लेखिनेछ।
゚viralfollowersシ゚
Kalimpong Municipality
Bhalukhop Sudhar Samity, Kalimpong
27/03/2026
आज दिनांक २७/०३/२०२६ शुक्रबार को दिन कलिम्पोङ नगर प्रशासक रवि प्रधानको सहयोगमा,अनि बिदुर राई फाउन्डेसनका नेतृत्वमा,दलमान गाउँ अवस्थित Adventure park को लगातार रूपमा भईरहेको निर्माण कार्यमा भालुखोप सुधार समिति अन्तर भुक्त १३ वटा समाजका प्रतिनिधिहरूको श्रम सहयोगको केही दृश्यहरु.....।
Kalimpong Municipality
Bhalukhop Sudhar Samity, Kalimpong@
Kalimpong Pragati Yuwa Welfare Sangha
゚viralfollowersシ゚
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Malli Road, Chota Bhalukhop
Kalimpong
734301