we support Adesh Rai

we support Adesh Rai

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from we support Adesh Rai, Digital creator, G.c.p munsong, Kalimpong.

Photos from we support Adesh Rai 's post 13/07/2023

यस चुनावमा मलाई विश्वास र भरोसा गर्नुभएर तपाईहरूकाे बहुमुल्य मतले विजय बनाउनु हुने सम्पुर्ण मतदाताहरू साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई मेरो आन्तरिक हृदय देखि धन्यवाद।।।

Photos from Raju Bista's post 29/06/2023
29/06/2023
24/06/2023

तान्त्रिक पार्टीको छोटो विवरण _ जल जिवनको पानीको करोडौं पैसा खाने , तान्त्रिक कै शरण परी मधेशीहरु पहाड भरी जमिन किन्दै हामीलाई अल्पसंख्यक बनाउने , पढेका भाइ बहिनी हरु बाहिर काम गर्न बाध्य हुनु या पार्टीको झण्डा बोक्न लगाउनु अनि नर्सिङ फोरेस्ट , बल्क , सिचाइ विभाग , भुमि सुधारक आदि तिर सबै काम पाउने बाहिर बाट आउनु यहीँ तान्त्रिक पार्टीको टाउकोमा टेकेर हो ।
स्वतन्त्र पनी धेरै जसो तान्त्रिक कै साँठगाँठमा उठेको धेरै मात्रामा जान्नमा आइरहेको छ हुन पनि हिजोको दिनमा उदाहरण छ एक जादिन दुई जादिन भन्दै सबै जनताको भावना साटेको ।
कोइ स्वतन्त्र उठने नयाँ दल बनाएर तान्त्रिक संग मिलेर बिजेपीको भोट काट्ने दाउमा छन् , अर्थात् B टिम अफ तान्त्रिक (जुन ठाउँमा बिजेपीको उम्मेदवार छैन त्यहाँ गठबन्धन रहेको छ )
त्यसैले यसपटक पन्चायत त हो भनेर होइन यसको जवाफ राज्य सरकारलाई दिनु पर्छ भनेर
बहुमत दिदै भाजपाको उम्मेदवार लाइ कमलको फूलमा भोट दिदै बिजय तुल्याउनु होस ।

Photos from we support Adesh Rai 's post 23/06/2023
Want your business to be the top-listed Media Company in Kalimpong?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


G.c.p Munsong
Kalimpong
734315