Kanchanjungha Post

Kanchanjungha Post

Share

कञ्चनजङ्घा पोस्ट – एउटा नेपाली मासिक ?

30/04/2025

तेन्जिङ सेडुप भोटिया पश्चिम बङ्गाल राज्यमा चौथो स्थान ओगट्न सफल।
#हार्दिक_बधाई

23/04/2025

#गोर्खे छोरीहरूलाई बधाई !
Kanchanjungha Post

18/10/2023

There are rumours about the complete opening of teesta -peshok road and NH 10 by day after tomorrow.This is not correct. PWD has completed basic restoration and not completed with all safety precautions. This road is not open for public completely. Few emergency movements and test traffic is being done.
Pls wait for official communication/ notice from administration

We are awaiting clearance PWD and other agencies involved in the same.

This is applicable for NH 10 also. There are rumours that it will open by day after tomorrow. Pls don’t follow the unverified information

Roads have to be opened after necessary safety checking and certification from PWD even for temporary plying.

Pls don’t misguide with rumours

The local District and police administration will come up with a formal announcement soon.
- DM kalimpong

04/08/2023

मैलाको थाकमा ह्यान्ड ग्रीनेड भेट्टाइयो

कालेबुङ #गफसफ Kanchanjungha Post ४ अगस्त २०२३

कालेबुङ शहरको नाली सफाई गर्ने क्रममा आज पुरानो ह्यान्ड ग्रीनेड भेट्टाइएको छ। आज बिहान कालेबुङ शहरको नोभेल्टी परिसरदेखि आठ माइलसम्म सन्त जोसेफ कन्भेन्ट, सन्त अगस्तिन स्कुल लगायत अन्य स्कुलका विद्यार्थीवर्गले शहरका नालीहरू सफाई अभियान चलाएका थिए। यसैक्रममा नालीको मैलाको थाकमा उक्त पुरानो ह्यान्ड ग्रीनेड फेला परेको हो। सफाईको क्रममा उक्त पुरानो ह्यान्ड ग्रीनेड फेला परेको कालेबुङ जिल्ला पुलिस अधिक्षक अपराजिता राईले पुष्टि गरेकी छन्।

"आज बिहान कालेबुङ शहरमा स्थानीय स्कुलका विद्यार्थीवर्गले सफाई अभियान चलाउँदा नालीको मैलाको थुप्रोमा पुरानो ह्यान्द ग्रीनेड फेला परेको छ। उक्त ग्रीनेड पाएपछि त्यसलाई तत्कालै कालेबुङ थानामा ल्याएर सम्पूर्ण सुरक्षाको साथमा खुल्ला स्थानमा चारैतिरबाट बालुवाका ब्यागहरू थुपारेर राखिएको छ" पुलिस अधिक्षक अपराजिता राईले भनेकी छन्।

यसक्रममा उनले सीआईडीको बम निरोधक दस्ता र स्थानीय सेनालाई समेत यसबारे सूचित गरेर यसबारे जाँच गरेर आवश्यक्ता अनुसार यसलाई डिफ्युज गरिने पनि जानकारी दिएकी छन्।

This morning during a clean up drive by a local school in Kalimpong town area, an *old rusted* hand-gr***de has been found in a drain, under the debris.

The same was brought to the PS and taking proper care was kept in an open area, surrounded on all sides by heavy sand bags.

Experts at the BDS units of CID and local army unit have been notified and process is on to examine the gr***de so found and neutralise it if considered necessary.

Photos from Kanchanjungha Post's post 06/05/2023

सहिद #सिद्धान्त_छेत्री
#हार्दिक_श्रद्धाञ्जली

#BandDisplay #St. Philomena's School Kalimpong ll सन्त फिलोमिनाको मनमोहक ब्यान्ड प्रदर्शनी ll 17/08/2022

's School Kalimpong ll
सन्त फिलोमिनाको मनमोहक ब्यान्ड प्रदर्शनी ll

#BandDisplay #St. Philomena's School Kalimpong ll सन्त फिलोमिनाको मनमोहक ब्यान्ड प्रदर्शनी ll

सिङ्गे नृत्य #SingeyDance #Kalimpong 76th #Independence Day Celebration 2022 15/08/2022

रोमाञ्चक सिङ्गे नृत्य 76th Day Celebration 2022

सिङ्गे नृत्य #SingeyDance #Kalimpong 76th #Independence Day Celebration 2022

Independence Football Cup: शेर फुटबल क्लबले स्थगित सेमिफाइनल नखेल्ने घोषणा || KSA प्रश्नको घेरोमा 14/08/2022

शेर फुटबल क्लबले स्थगित सेमिफाइनल नखेल्ने ॥ आयोजक KSA प्रश्नको घेरोमा ॥

Independence Football Cup: शेर फुटबल क्लबले स्थगित सेमिफाइनल नखेल्ने घोषणा || KSA प्रश्नको घेरोमा Source KALIMPONG Do Subscribe TV .K Waiba

#Independence Day football Cup Kalimpong: Nepal Vs Kalimpong (1-1) Huge public support to Team Nepal 12/08/2022

2022,

NEPAL VS KALIMPONG SHER FC (1-1)

पहिलो सेमिफाइनल खेलामा भयो झ्याउला: कालेबुङ शेरका खेलाडीहरूको रून्चे प्रवृतिमा दर्शवर्ग रुष्ट: मैदानमा फ्याँके पानीका बोतलl

कुनै परिणाम बिनै सकियो खेल

दोहोर्‍याएर पुन: खेल हुने ...

#Independence Day football Cup Kalimpong: Nepal Vs Kalimpong (1-1) Huge public support to Team Nepal

शिक्षामा भ्रष्टाचार ll प्लास्टिकमा तोसरोटी ll निसानामा बिधायक बजगाईँ ll SSC र TET खोइ - एसपी शर्मा 06/08/2022

शिक्षामा भ्रष्टाचार ll प्लास्टिकमा तोसरोटी ll निसानामा बिधायक बजगाईँ ll SSC र TET खोइ - एसपी शर्मा

शिक्षामा भ्रष्टाचार ll प्लास्टिकमा तोसरोटी ll निसानामा बिधायक बजगाईँ ll SSC र TET खोइ - एसपी शर्मा

Want your business to be the top-listed Media Company in Kalimpong?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kalimpong Press Club Office
Kalimpong
734301