We Support Bikash Rai
political organisation
27/08/2026
आज कालिम्पोङ रामकृष्ण रगंमञ्च टाउन हलमा सम्पन्न भएको ३५ औं नेपाली भाषा मान्यता स्मृति दिवस कार्यक्रमा आफ्नो उपस्थिति दिँदै ३४ न° समष्टि सभासद श्रीमान बिकास राई।
३५ औं नेपाली भाषा मान्यता स्मृति दिवस कार्यक्रमा सम्पन्न।
20/08/2026
18/08/2026
जलढाका परिसरमा हामीहरू।
15/08/2026
आज कालिम्पोङ मेला ग्राउण्डमा सम्पन्न भएको कार्यक्रममा ८० औं स्वतन्त्रता दिवस कार्यक्रममाको केहि झलकहरु।
15/08/2026
80 औं स्वतन्त्रता दिवसको सम्पूर्ण देशबासीहरुमा हार्दिक शुभकामना ।
13/08/2026
कालेबुङ नर्सरी स्कुल वेलफेर एसोसिएसन द्वारा ८०औं प्रि-इन्डीपेन्डेन्स डे सेलेब्रेशन आज कालेबुङको रामकृष्ण रङ्ग मन्चमा मनाएका थिए ।उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा ३४ न० भाजपा सभासद श्रीमान बिकास राईको विशेष उपस्थिति रहेको थियो।
11/08/2026
भालुखोप सुधार समितिको नौं० स्थापना दिवस लोवर नेवार गाउँ मिलन भवनमा सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथि पर्व शिक्षक श्रीमान हर्कमान गुरुङ, बिशिष्ट अतिथि भाजपा ३४ न० सभासद श्रीमान बिकास राई साथै १३ वटा समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे। कार्यक्रममा मेघावी विद्यार्थीहरुलाई पनि सम्बर्द्धना जनाएका थिए।
11/08/2026
आज भारतीय जनता युवा मोर्चा मंडल ५ होम्स शाखा द्वारा Clean Hills Walk कार्यक्रम अन्तर्गत सर-सफाई कार्यक्रम आयोजित गरिएको थियो।
उक्त कार्यक्रममा आफ्नो उपस्थिति दिदै भाजपा ३४ न० सभासद श्रीमान बिकास राई, भाजपा जिल्ला महासचिव श्रीमाम सोङ्देन लेप्चा साथै पर्यटन विभागबाट श्रीमान दावा भुटियाको विशेष उपस्थिति रहेको थियो।
Category
Contact the organization
Telephone
Website
Address
Kalimpong