Status Success
✔️ "Success isn’t just about what you accomplish; it’s about the challenges you overcome. Keep pushing!"
02/06/2026
झट्ट हेर्दा सोझो र इमान्दार देखिने यी डाक्टरको भित्रभित्रै अवैध धन्दाको ठूलो साम्राज्य, प्रहरी नै पर्यो चकित, ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ।
चितवनको भरतपुरस्थित एक अस्पतालमा कार्यरत २९ वर्षीय डा. पप्पुकुमार यादवको कथित गैरकानुनी गतिविधिको पर्दाफास भएको छ। दिनभर बिरामीको उपचारमा संलग्न हुने डा. यादवले भित्रभित्रै गैरकानुनी रूपमा क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार तथा डिजिटल माध्यमबाट ठगीको जालो सञ्चालन गरिरहेको आरोपमा प्रहरीको फन्दामा परेका हुन्।
प्रहरीले उनको साथबाट ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल बरामद गरेको छ। धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
"मन्दिरको घण्टी र मस्जिदको अजान दुवै शान्ति र प्रेमको सन्देश दिन्छन्। आउनुहोस्, हामी मिलेर भाइचारा र सद्भाव फैलाऔँ। 🌸🕌"
05/02/2026
बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु
GOOD NEWS 🗞️
यातायात व्यवस्था विभागले पहिलो पटक इमर्जेन्सीबाहेकका साधारण सवारी लाइसेन्स छपाइका लागि सुरक्षण मुद्रण केन्द्रलाई २ लाख ‘बल्क डाटा’ पठाएको छ। यसअघि सुरक्षण मुद्रण केन्द्रसँग भएको सम्झौता अनुसार विभागले आपतकालीन (इमर्जेन्सी) लाइसेन्सका लागि मात्र डाटा पठाउँदै आएको थियो।
09/01/2026
Nepal's former rapper to run for PM in key vote after Gen Z protests
Click the link in the comments below.
08/01/2026
“एकता, सहिष्णुता र सद्भाव हाम्रो पहिचान; शान्ति र समृद्धि यही हो अभियान” भन्ने मूल नारासहित वृहत सद्भाव कार्यक्रम सम्पन्न
कपिलवस्तु - जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यालयको आयोजनामा तथा विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा उक्त कार्यक्रम तौलिहवा, कपिलवस्तुमा सम्पन्न भएको हो।
यो हेर्ने कि बुद्ध काे मूर्ति लाई कसरी हिन्दू बादी ले चेन्ज गरेर धोका दिन्छन् #हिन्दू #सनातन
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Akbar Road
Pokhara
110001