IME Life Insurance

IME Life Insurance

Share

INSURANCE ADVISOR

05/05/2023

बुद्ध शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाको ठुलो महत्त्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।

05/05/2023

किरात समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबै जनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै नाचिन्छ । प्रकृतिका पुजारी यस समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ ।
संसारभरिका किरात समुदायलाई उभौली पर्वको शुभकामना ।

03/05/2023

Congratulations Team Nepal for winning ACC Premier Cup and qualifying for The Asia Cup.

01/05/2023

१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ ।

24/04/2023

समस्त नेपाली नागरीकहरुलाई लोकतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना ।

22/04/2023

May this Eid bless you and your loved ones with happiness, security and protection. Eid Mubarak!

20/04/2023

माता तीर्थ औँसीलाई देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।

19/04/2023

आफ्नो बालबच्चाहरुको जीवन सहज बनाउन आजै आईएमई लाइफ बालकिरण जीवन बीमा गराउनुहोस् ।
+91-8376057064

15/04/2023

Every moment of your stay abroad is safe
IME Life's Foreign Employment Insurance Plan
The future of your family sure does

13/04/2023

Mother. M. ELife Insurance Company has paid a total amount of death claim of Rs. 1,8,800 in the month of Chaitra. The claim amount contains 4 insurance writers.
The main objective of the company is to provide hassle-free service to its customers in the short time of the claim.

Want your business to be the top-listed Finance Company in Delhi?
Click here to claim your Sponsored Listing.

Category

Address


1410-A/13, GOVINDPURI, KALKAJI
Delhi
110019

Opening Hours

Monday 10am - 7pm
Tuesday 10am - 7pm
Wednesday 10am - 7pm
Thursday 10am - 7pm
Friday 10am - 7pm
Saturday 10am - 7pm
Sunday 10am - 7pm