Gunjan Fm Rautahat

Gunjan Fm Rautahat

Share

Gunjan FM 105.3 MHz | Community Radio bringing local voices, news, music & positive stories daily.

14/06/2026

रौतहटको कटहरिया–४ बहादुरपुर क्षेत्रमा धुलो प्रदूषण बढेपछि गाउँभित्रको सडक प्रयोग गरेर हुने माटो ढुवानीमा रोक लगाइएको छ।

14/06/2026

दलित युवकसँग विवाह गरेकी युवतीको प्रहरी कार्यालयमै हत्या, उठ्यो गम्भिर प्रश्न

14/06/2026

विराटनगर होटलमा बसेका भारतीय युवकको मृत्यु

14/06/2026

दिउँसो १ बजेको गुन्जन खबर
समाचार बाचकः शेखर राणा मगर
प्राविधिकः pratima upreti
www.gunjanfm.com

14/06/2026

विहान ७ बजेको गुन्जन खबर
समाचार बाचकः राजेश पौडेल
प्राविधिकः Aman magar
www.gunjanfm.com See less

14/06/2026

विहान ७ बजेको गुन्जन खबर
समाचार बाचकः राजेश पौडेल
प्राविधिकः Aman magar
www.gunjanfm.com

13/06/2026

साझ ६ बजेको गुन्जन खबर
समाचार बाचकःRajesh poudel
प्राविधिक Aman magar
www.gunjanfm.com See less

Photos from Gunjan Fm Rautahat 's post 13/06/2026

हार्दिक बधाई तथा शुभकामना!

​चन्द्रनिगाहपुरमा निकै ठुलो र गौरवशाली इतिहास बोकेको सरस्वती युवा क्लबको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा Karna Lama ज्यू लगायत निर्वाचित सम्पूर्ण नयाँ कार्यसमिति टिमलाई हार्दिक बधाई ।
​यहाँहरूको नेतृत्वमा क्लबले खेलकुद र सामाजिक विकासका क्षेत्रमा अझ नयाँ उचाइ हासिल गर्नेछ भन्ने पूर्ण विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु! 🎉

13/06/2026

साझ ६ बजेको गुन्जन खबर
समाचार बाचकःRajesh poudel
प्राविधिक Aman magar
www.gunjanfm.com

13/06/2026

सेवानिवृत्त जीवनको हार्दिक शुभकामना!

​ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख, आदरणीय सर श्री माधव प्रसाद शर्मा ज्यु ५८ वर्षको उमेर पूरा गरी सेवाबाट अवकाश हुनुभएकोमा उहाँको सुखद र दीर्घायु जीवनको कामना गर्दछु।
​चन्द्रनिगाहपुर क्षेत्रमा रहँदा उहाँले पुर्‍याउनुभएको कुशल प्रशासनिक नेतृत्व, निष्पक्ष सेवा र सकारात्मक योगदान सधैं स्मरणीय रहनेछ। उहाँको आगामी बाँकी जीवन सु-स्वास्थ्य, दीर्घायु, सुख र शान्तिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ!

Want your business to be the top-listed Media Company in Chandrapur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Chandrapur/5
Chandrapur
44515