RAM bhatta

RAM bhatta

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RAM bhatta, Artist, Bangalore.

20/03/2026
21/02/2026

With Ram Chandra Bhatta Kashyap – I'm on a streak! I've been a top fan for 7 months in a row. 🎉

29/01/2026

With Ram Chandra Bhatta Kashyap – I'm on a streak! I've been a top fan for 6 months in a row. 🎉

31/08/2025

लिपुलेकबारे चीनले भारतसँग गरेको सहमतिमा हाम्रो आपत्ति छः प्रधानमन्त्री ओली
✍️ यो विषयमा चीनकालागि नेपाली दूतावासले नै विज्ञप्ती मार्फत भनिसकेपछि हैन भन्न सकिदैन । ओलीका सयौं अवगुण छन् तर राष्ट्रियता सम्बन्धमा यिनी बेला-बेला जब्बर देखिन्छन् । आज नेपाली दूतावासले भने झै हो भने किन्तु परन्तु नभनी ओलीलाई १० मा १० नम्बर ।🇳🇵🇳🇵

24/08/2025

बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको यो दरबार हाल भग्नावशेष अवस्थामा रहेको छ । दरबारमा ११ फिटभन्दा लामो ढुंगाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुंगा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भैसकेको स्थानियबासीन्दाहरु बताउँछन् ।
#पृथ्वीपथ

03/08/2025

आफ्नो तलब आफै ताेक्न सक्ने अधिकार पछि आफ्नो पदावधि समेत आफै ताेक्न सक्ने अधिकार शिघ्र आओस् ,तब मात्रै खास अर्थमा गणतन्त्र सार्थक हुन्छ 😜
(पटकपटक चुनाब लड्ने /बिश्वास काे मतलिने /नियुक्तिका लागि दाैडधुप गर्ने टन्टै साफ हुन्छ 😜)

02/08/2025

ध्यान दिएर हेर्दा भिडियोमा न त राजतन्त्रको प्रचार थियो, न गणतन्त्रको विरोध । गाली, कुण्ठा, या राजनीतिक एजेण्डा केही थिएन ।जुम्लाको सौन्दर्य, इतिहास, र जीवनशैली देखाइएको थियो — एक युवाले बिताएका केही सरल, मिठा क्षण मात्र थिए ।पूर्वराजपरिवारको सदस्य भएर पनि दुर्गम भूगोलमा पुगेर देश चिनाउने काम प्रशंसनीय हो जस्तो लाग्छ। यिनको भिडियोलाई प्रमोट गर्नुपर्ने हो आलोचना गर्नुपर्ने होइन ! यि युवाले रहरले राजाको कोखमा जन्म लिएका थिएनन नत यिनले राजमुकुट लगाएका थिए न यिनले भ्रष्ट्राचार गरेका थिए न यिनले कुनै गल्ति काम गरेका थिए एउटा १५ मिनेटको भिडियो बनाउनु यिनको अपराध थिएन ! केहि मन्त्रीले आफनै छोरालाई घुस उठाउन पठाएको र होटलमा महङो रक्सि पान गर्ने गरेको र करोडौको डिल गरेको बिरोध नगर्ने स्वाठहरूले यिनको विरोध गरेको देखियो ! जनताले चाहि यिनको भिडियो स्वागत गर्ने गरेको देखियो !

28/06/2025

पहाडमा बिहान बेलुकाको घास काटेर SEE मा 3.90 GPA ल्याउने विध्यार्थीको कथा कतै देखिदैन। सहरमा बसेर कुनै काम नलगाई बिहान बेलुका Tuition पढाएर बल्लबल्ल 3.5 कटाउनेका बाउआमाको फेसबुकमा चुरीफुरी अलिअलि छैन😁

14/06/2025

History scripted! South Africa win their first-ever ICC final, crowned World Test Champions 2025! 🏆🔥 Decades of heartbreak end in glory!

Want your public figure to be the top-listed Public Figure in Bangalore?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Bangalore