NAMO

NAMO

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NAMO, Community Organization, Dharmakata, Ayodhya.

31/08/2024

लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला , मर्चवार को कोटहीमाई गाउपालिका अन्तर्गत
शिक्षा शाखाको प्रा.शा ( मनोहर चौधरी ) तथा उद्यम बिकास सहजकर्ता एवम मर्चवार अनलाइन खबरको सदस्य ( मुकेश चौधरी ) एवम वडा नं ३ को वडा अध्यक्षको छोरा ( बन्टी पान्डे )नाम ले चिनिने यि ३ जनाले एउटा किशोरीको जबर जस्ति सामुहिक बलात्कार गरि आफु बाहिर घुम्न गएको तथा सो किशोरीले घरमा बताउन न सकेको अवस्थामा ब्लिडिङ्ग कन्टोल हुन न सक्दा बल्ल घरको सब जानकारी पाएर हस्पिटल भर्ना गरेको घटना भएको साथै अहिले पिडित बालिकाको औषधि चलेपनि सिकिस्त अवस्थामा रहेको हुदा जिल्ला प्रहरी कार्यालयमा राजनैतिक दवावका कारण मुद्दा दर्ता हुन नसकेको साथै पिडितलाई धम्कि पनि आउने गरेको छ।
दोषीहरु लाई कडा भन्दा कडा कारवाही होस् । 😡😡
Source : Marchwar News Update

02/02/2024

राम नगरी अयोध्या

27/01/2024

जय श्रीराम

Photos from NAMO's post 24/12/2023

हिन्दू स्वयंसेवक संघ नेपालको कार्यकर्ता श्रेणी कार्यकर्ता विकास वर्ग-२०८० लुम्बिनीमा प्रारम्भ ।
नेपाल आमा को जय

23/08/2023

गाई केवल जनावर मात्र हैन हामी करोडौं आस्थावान हिन्दूहरुको गौमाता हुन । सिङ्गो नेपालीको राष्ट्रिय प्रतीक हुन । आफ्नो आस्था र धरोहरमाथी प्रहारहुँदा पनि मन दुख्दैन भने गुमाइसकेको स्वाभिमान लाई मलामी सम्झी आफ्नो मृत घोषणाको प्रमाणपत्र लिन नजिकैको सरकारीअस्पताल जाँदा हुन्छ 🙏

गौ हत्या हजारौं वर्ष देखि सहिष्णु ढंगबाट बस्दै आएको हाम्रा जनजाति दाजुभाइ हरुको माग हैन यो त विखण्डनकारी इसाईका मतियारहरुको भाइभाइ लडाउने षड्यन्त्र र पश्मिमाहरुको अर्को नयाँ चाल हो । यो कुरा बुझेर मात्र प्रतिक्रिया गरौं । आपसी सौहार्द कायम गर्दै भाइभाइ फुटाउने षड्यन्त्र विफल पारौं ।
जय हिन्दुत्व 🚩
जय वन्धुत्व 🇳🇵
नेपाल आमाको जय ।।

Photos from NAMO's post 18/05/2023

एक ओर वो हैं जो बोरे में बंद होकर भी उसको आजादी मानती हैं और एक ओर आप हैं जो अपनी बिन्दी चूड़ी को भी गुलामी मान बैठती हैं।

सब ट्रेनिंग और माइंड वाशिंग ही है कि कोई गटर में रहकर गर्व अनुभव कर रहा है और कोई गंगा नहाकर भी आत्म ग्लानि से भरा है।

08/05/2023

इस फिल्म के एक सीन में पीड़ित लड़की आखिर में अपने पिता से पूछती है - "आपने हमें कभी अपने कल्चर के बारे में क्यों नहीं बताया?"

शायद वो ये भी पूछी होगी - "आपने हमें क्यों नहीं बताया कि अपनी "हिंदुत्व आइडेंटिटी" को खोकर मैं क्या खो दूंगी?

प्रेमचंद की एक बड़ी मशहूर कहानी है 'जिहाद'। उसमें एक हिन्दू लड़की है 'श्यामा'। जिसे शायद उसे उसके मां बाप ने इन प्रश्नों का उत्तर दिया होगा, उसे अपने "हिंदू कल्चर" के बारे में बताया होगा, उसे बताया होगा कि हिंदू का होना और बचना क्यूं जरूरी है तभी उसका उल्लेख आज करने की जरूरत आन पड़ी है।

मैं ऐसा इसलिए कह रहा हूं इसको समझने के लिए आपको थोड़ा इस कहानी में उतरना होगा और मुझे उन पंक्तियों का अक्षरशः उल्लेख करना होगा जो उस युवती श्यामा ने हिन्दू धर्म छोड़ कर विधर्मी बने युवक धर्मदास से कही थी। ये वो धर्मदास था जो धनी भी था और सुदर्शन भी और जिस पर श्यामा कभी जान छिड़कती थी।

हिंदू धर्म छोड़ने वाले धर्मदास से श्यामा पूछती है :- इस्लाम कबूलने के बदले में हासिल तो तुमने जो भी किया सो किया पर कीमत क्या दी?

हतप्रभ धर्मदास पूछता है- मैंने तो कोई कीमत नहीं दी। मेरे पास था ही क्या ?

जबाब में श्यामा उससे जो कहती है, मुझे लगता है "हिंदू कल्चर" को उससे बेहतर शायद ही कोई डिफाइन करे। श्यामा उससे कहती है :-

"तुम्हारे पास वह ख़ज़ाना था, जो तुम्हें आज से कई लाख वर्ष पहले हुए ऋषियों ने प्रदान किया था। जिसकी रक्षा रघु और मनु, राम और कृष्ण, बुद्ध और शंकर, शिवाजी और गोविंदसिंह ने की थी। उस अमूल्य भंडार को आज तुमने तुच्छ प्राणों के लिए खो दिया।"

ऐसे उच्च संस्कारों से बड़ी हुई श्यामा धर्म छोड़ने वाले उस सुदर्शन लेकिन धर्महीन युवक धर्मदास को छोड़कर एक सामान्य सा दिखने वाले युवक खजानचंद की "विधवा ब्याहता" बनती है जो अब जीवित भी नहीं है क्योंकि उसने अपने महान हिंदू धर्म को त्यागने की जगह मृत्यु का वरण किया था।

इसलिए अपनी श्यामाओं के प्रश्न कि "अपनी 'हिंदुत्व आइडेंटिटी' को खोकर मैं क्या खो दूंगी?' पर उससे कहिए कि तुम खो दोगी अपना स्वतंत्र अस्तित्व, तुम खो दोगी अपना सम्मान, तुम खो दोगी अपना चैतन्य, तुम खो दोगी बौद्धिक स्वातंत्र्य और जब तुम्हारी तरह बाकी सब भी इस identity को खोने लगे तो दुनिया से आदर्श और जीवन मूल्य खत्म हो जाएंगे, हर जड़ और चेतन में ब्रह्म देखने का संस्कार खत्म हो जायेगा, प्रकृति में मां नहीं दिखेगी, विश्व में बंधुत्व नहीं दिखेगा, विश्व को एक परिवार और 'सबको जीने का अधिकार' की बात करने वाला दर्शन जीवित नहीं रहेगा, टॉलरेंस नहीं एक्सेप्टेंस का सुंदर चिंतन खत्म हो जायेगा, उपासना के वैविध्य की मिली स्वीकृति खत्म हो जायेगी, नास्तिकों के लिए ये दुनिया कत्लगाह बन जायेगी, चिंतन की स्वतंत्रता छीन जायेगी, दुनिया की तमाम आतंकित और पीड़ित जातियां अनाथ हो जाएंगी जो हिंदुत्व के उदार और विशाल हृदय में स्थान पाकर भारत भूमि पर उन्नति करती हैं।

ये सवाल कल को आपसे न पूछा जाए इसकी कोई तैयारी है? अगर नहीं है तो इसकी तैयारी कर लीजिए।

05/02/2023

लुम्बिनी विकास कोषको ‘निकम्मा’ नेतृत्वले भगवान गौतम बुद्धको दर्शन गर्न आउने भक्तालुहरूसँग रकम असुल्ने गरेका छन् ।

संसारमा भगवानको दर्शन गर्दा पैसा लाग्दैन । श्री पशुपतिनाथ बाबाको दर्शन गर्दा पनि पैसा लाग्दैन ।

तर, लुम्बिनी विकास कोषको ‘निकम्मा’ नेतृत्वले भगवान गौतम बुद्धको दर्शन गर्न भक्तालुहरूसँग रकम लिने गरेको छ ।

पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष उस्तै प्रकृतिका हुन् । पशुपति क्षेत्र विकास कोषले भगवानको दर्शन गर्न पैसा लिँदैन तर, लम्बिनी विकास कोषले भगवान गौतम बुद्धको दर्शन गर्न रकम उठाउँछ ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले सरकारले साधारण खर्च नदिने भएका कारण आफूहरूले भगवान गौतम बुद्धको दर्शन गर्न शुल्न लिने गरेको बताए । उनले भने, ‘सरकारले साधारण खर्च दिँदैन । हामीले सेवा तथा संरक्षण वापत टिकट काटेर रकम उठाउने गरेका छौँ । हामीलाई सर्वोच्च अदालतले नै सेवा तथा संरक्षण शुल्क उठाउन ०६४/०६५ सालमा आदेश दिएको छ ।’

अदालतले अनुमति दियो भन्दैमा भगवानको दर्शन गरेको पनि शुल्क लिने काइते कार्य गर्न मिल्छ ? गम्भीर प्रश्न उठेको छ ।
हुन त लुम्बिनी विकास कोषको नेतृत्व र ठूला कर्मचारीहरूलाई क्रिश्चियनहरूसँग पैसा खाएर बौद्ध धर्मको आस्थामा ठेस पुर्‍याउन दर्शन गर्न आउनेसँग रकम असुल्ने गरेको आरोप छ ।

लुम्बिनी विकास कोषसँग आम्दानीका अन्य थुप्रै स्रोतहरू पनि छन् । ती स्रोतहरू हुँदाहुँदै निकम्मा नेतृत्वले भगवानको दर्शन गर्दा पनि रकम लिने गरेको छ । लुम्बिनीमा भगवानको दर्शन गरेर पैसा नै उठाउनुपर्ने अवस्था छैन । लुम्बिनी निकै धनी मन्दिरमा पर्छ । यो कुरो नेतृत्वलाई राम्रोसँग थाहा छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भगवान गौतम बुद्धको दर्शन गर्न शुल्क लिएको विषयमा स्पष्ट जवाफ दिन सकेनन् । शाक्यले पनि काइते जवाफ दिएका छन् । उनले भने, ‘सेवा तथा संरक्षण शुल्क लिइएको हो । भगवानको दर्शन गर्न पैसा लाग्दैन ।’

तर, भगवान गौतम बुद्धको दर्शन गर्न जाँदा सुरक्षाकर्मीले मुख्य गेटबाट टिकट नदेखाउने हो भने छिर्नै दिँदैन । अझ रोचक कुरा त के छ भने भगवान गौतम बुद्धको मुख्य मन्दिरमा बर्दी लगाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी बसेका हुन्छन् । सुरक्षाकर्मीहरूले भक्तालुहरूलाइ धम्काइ रहेका हुन्छन् ।

विदेशी नागरिकसँग शुल्क लिनु उचित भए पनि स्वदेशी नागरिकहरूसँग टिकट बिक्री गरेर दर्शन गरेको रकम उठाउने भनेको धार्मिक अस्थामाथिको गम्भीर चोट हो । स्वदेशी हुन् वा विदेशी कुनै पनि भक्तसँग रकम लिनै हुँदैन ।

भगवानको दर्शन गर्न टिकट काट्न लगाएर धार्मिक आस्थामाथि लुम्बिनी विकास कोषको नेतृत्वले ठूलो घात गरेको छ । अदालतले रकम उठाउन अनुमति थियो भन्दैमा भक्तजनसँग रकम उठाएर धार्मिक अस्थामाथि घात गर्ने अधिकार नेतृत्वलाई छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुदन किराँती नयाँ मन्त्रीका रुपमा आएका छन् । किराँतीले लुम्बिनी विकास कोषको निकम्मा नेतृत्वको गतिविधिलाई सुक्ष्म रुपबाट हेर्छन् वा हेर्दैनन् भगवान गौतम बुद्धप्रति आस्था राख्नेहरूले ध्यान दिएर हेरेका छन् ।

लुम्बिनी विकास कोषले नेपाली विद्यार्थीसँग रु.१०, उमेर पुगेका नेपाली नागरिकसँग रु. २०, भारतीय नागरिकसँग रु.६४, म्यानमारसहित सार्क मुलुकका नागरिकसँग रु.३००, विश्वभरिका विदेशी नागरिकसँग रु.६०० तथा रुपन्देही, कपिलवस्तु र नवलपरासीका नागरिकसँग शुल्क लिइँदैन ।

सूचना अधिकृत बस्नेतका अनुसार लुम्बिनी कोषमा २८० जना कर्मचारी छन् र तीनलाई पाल्न भगवान गौतम बुद्धको दर्शन गर्दा शुल्क लिइएको काइते तर्क अगाडि सारेका छन् ।

शुल्क उठाउन अरु धेरै ठाउँ छन् । कर्मचारीलाई तलव खुवाउनकै दर्शन गर्दा पैसा उठाउनु पर्दैन् । भ्रष्ट र निकम्मा नेतृत्व लुम्बिनी विकास कोषमा आएपछि हुने यस्तै हर्कत हुन् ।

लुम्बिनी विकास कोषभित्र कति धेरै भ्रष्टाचार छन् । अख्तियार दुरुपयोग अनुसन्धानमा गएर फाइलहरू हेरे पुग्छ । लुम्बिनी विकास काेषमा नियुक्ति खान कराेडाै‌काे चलखेल हुने गरेकाे छ ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष अवधेश त्रिपाठी हुन् । त्रिपाठीले नाम बदलेर भिक्षु मैत्रेय राखेका छन् । उपाध्यक्ष त्रिपाठीका कर्तुतहरू गतिला छैनन् । उपाध्यक्षमा टिकिरहन त्रिपाठीले हदैसम्मका हर्कत गरेका छन् ।

उपाध्यक्ष पदमा बसिरहन त्रिपाठीले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रेम आले, जीवनराम श्रेष्ठलाई राम्रोसँग चाकडी गरेर कुर्सी बचाइरहेका छन् ।

त्रिपाठीले नयाँ पर्यटनमन्त्री किराँतीलाई पहिलाका मन्त्रीहरूलाई जस्तो चाकडी गरेर उपाध्यक्ष पदको कुर्सी बचाउन सक्छन् कि सक्दैनन्, हेर्न बाँकी छ ।

Photos from NAMO's post 28/01/2023

एक सोच
भारतको उत्तर प्रदेश स्थित अयोद्यामा निर्माणधिन बिशाल राम मन्दिरको मुख्य गर्भगृहमा रामको मुर्ति राख्न नेपालको पवित्र नदि कालीगण्डकी बाट दुईवटा ढुंगा लिएर जाँदैरहेछ।

अहिले सामाजिक संजाल हेर्छु, बिचित्र लाग्यो ! एक ठाउँमा पनि सकारात्मक प्रतिक्रिया दिने कोही नेपाली देखिएन, त्यसमा पनि सबैभन्दा बढी नकारात्मक प्रतिक्रिया दिने पहाडी मुलका हिन्दुहरु नै देखिए।
हामी नेपालीहरुको कसरी र कतिसम्म ब्रेनवास गरिसकेको रहेछ भनेर बुझ्न जान्न चाहे यो एउटा उदाहरण नै काफी हुन्छ होला।

भारतको ८० करोड हिन्दुको आस्थाका केन्द्र रामजन्म भूमि अयोद्यामा बन्दै गरेको मन्दिरको मुख्य गर्भगृहमा श्रीरामको बालस्वरूप मूर्ति तयार गर्न कालीगण्डकी बाट लिएर गएको ढुंगा बाट मुर्ति बनाएर पुजा हुनुले पुरै भारतमा कालीगण्डकी नदिको महिमा त यसै बढ्छ नै जहाँ बाट ढुंगा उत्खनन गरेर लगियो कालान्तरमा उक्त स्थान पनि करोडौं भारतियहरुको लागि पर्यटकीय तिर्थस्थल क्षेत्र बन्नेछ, यो त हरेक नेपालीहरुको लागि खुशी र गर्वको कुरा हुनुपर्ने हो र थियो तर……… !

नेपाल सरकारले सित्तैमा उपहारस्वरूप भनेर त्यो दुईवटा ढुंगा दिएको भए अझ राम्रो हुने थियो फ़ेरि पनि सरकारले प्रचलित नियमानुसार स्थानीय बेनी नगरपालिकालाई ढुंगागिटी-बालुवा अन्तर्गत मुल्य निर्धारण गरेर कर स्वरुप भनेर ५ हजार ८०७ रूपैयाँ मुल्य लिएर बिक्री गरेर दिएको छ, र लैजानेले नियमानुसार खरिद गरेर लिएर गएको छ, यसमाथि आपत्ति हुनुपर्ने कहाँनेर हो ?

नदिको किनारमा रहेकोे दुईवटा ढुंगा ढिलो चाँडो क्रसर उद्योगले गिट्टी बनाउने नै थियो, त्यही ढुंगा लिएर गएको हो कुनै बहुमुल्य रत्न लगेर गएको त होइन।
नेपालको खोलानाला बाट दुईवटा ढुंगा लिएर गएकोमा आपत्ति जनाएको हो भने यस्तो ढुंगा गिट्टी बालुवा अवैध तरिकाले चुरेभावर पर्वत बाट बिहारमा चारकोसे जंगल नै संकटमा पर्नेगरि हजारौं हजार गाडीको लाइन लागेर अवैध निकासी भैरहेको छ तर यसमाथि त कोही बोल्दैन त ? यहाँनेर राष्ट्रवाद कहाँनेर हराउँछ होला ?
जब हिन्दु संग जोडिएको मुद्दा आउँछ त्यसपछि राष्ट्रवादको कार्ड सुरु हुन थाल्छ भन्ने यो एउटा ताजा उदाहरण होइन र ?

अर्को एउटा उदाहरण हेर्नुस् कसरी हिन्दुहरुको तेजोबध गर्न सेतोपाटी अन्लाईनले समाचार बनाएको छ हेर्नु -"फोहोरको डंगुर बाट फोहोरले छोपेको ढुंगा भन्दै अनास्था जगाउने तरिकाले समाचार बनाएको छ" अर्को एकजनाले फेसबुकमा पोस्ट लेखेर भन्दै थियो - यहाँनेर कालीगण्डकी बाट ढुंगा लगेर नेपाली पर्यटक तान्ने भारतको षड्यन्त्र हो लैजान रोक्नुपर्छ रे।"

अचम्म छ !! नेपालको कुल जनसंख्या ३ करोड हो कति लैजालन् अयोद्या ? जबकि भारतको एक अरब पचास करोडको हाराहारीमा रहेकोे जनसंख्या मध्ये ८० करोडको हाराहारीमा त हिन्दु मात्रै छ, त्यसको सानु हिस्सा मात्रै हामीकहाँ आइरहेको छ।
अहिले नेपालको पर्यटन क्षेत्र जेनतेन धानेकै इन्डियन पर्यटकको कारणले गर्दा हो।
यो वर्षको पछिल्लो ६ महिनाको तथ्यांक अनुसार भारतबाट २३ हजार २ सय ४८, दोश्रोमा अमेरिकाबाट ८ हजार ३ सय ५१, तेश्रोमा बेलायतबाट, २ हजार जना चौथोमा, अष्ट्रेलियाबाट १ हजार ४ सय ८२ जना बंगलादेशबाट २ हजार ५ सय जनाले नेपाल भ्रमण गरेको तथ्यांक देखिन्छ। (भारतीय पर्यटकको यो तथ्यांक हवाई जहाज बाट आउनेको मात्रै हो आफ्नै निजि गाडीमा आउनेको हिसाबकिताब गर्ने हो भने यसको दुई गुणा बढी हुनसक्छ)

वास्तवमा यी कुनै पनि तर्क केही पनि होइन, कल्पना गर्नुस् यही दुईवटा ढुंगा इसाईको चर्च घर अथवा इस्लामको मस्जिद बनाउन भनेर लिएर गएको भए नेपालमा कुनै चर्चा पनि हुने थिएन कुरा यति हो।

Photos from NAMO's post 15/01/2023

पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो ।
जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।

12/01/2023

भारतका ख्यातिप्राप्त आध्यात्मिक गुरु मोरारी बापु ज्यु बाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा ‘श्री रामकथा प्रवचन’ हुने भएको छ। बुद्ध को धर्ती म स्वागत छ। जय श्री सिताराम।

Photos from NAMO's post 09/01/2023

भारतमा भारतिय प्रधानमन्त्री मोदीले साच्चिकै परिवर्तन ल्याएकै हुन त!!
धर्म, सस्कृति र संस्कार रहे मात्र देश रहने छ र संसार माझ गर्वले आफ़नो पहिचान रहने छ ।

Want your organization to be the top-listed Non Profit Organization in Ayodhya?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address


Dharmakata
Ayodhya
224123