Prolife Physio

Prolife Physio

Share

Trek & Treat

25/10/2023
08/09/2023

विश्व भौतिक चिकित्सा दिवस(world Physiotherapy day) को पावन अवसरमा देश तथा बिदेशमा रहेर फिजियोथेरापी सेवा दिनुहुने साथै यस बिधामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु

बच्चालाई ज्वरो आउँदा हुने मिर्गी 'फेब्राइल सिजर' के हो? अभिभावकले के कुरामा ध्यान दिने? 17/01/2023

बच्चालाई ज्वरो आउँदा हुने मिर्गी 'फेब्राइल सिजर' के हो? अभिभावकले के कुरामा ध्यान दिने? प्राय ६ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, द...

16/10/2022

ईलेक्टरोथेरापी , एक्सरसाइज थेरापि, म्यानूयल थेरापी, अकुपन्चर पद्धति , कपिङ थेरापी र अन्य पद्धतिबाट उपचार हुने।.
नसा च्यापीएको,ढाड दुख्ने,कम्मर दुख्ने, घुुडा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, हड्डी खिईएको, हात खुट्टा झम्झमाउने,पोल्ने, लाटो हुने,
प्यारालाइसिस, मुख बङ्गिएको ,माइग्रेन,
कुनै पनि प्रकारको हाड जोर्नी तथा नसा सम्बन्धी समस्या छ भने हामीलाई सम्झनुहोस ।

PS :साथै कुनै पनि अशक्त ब्यक्ति क्लिनिक मा आउन नसक्ने खण्डमा घरमै गएर उपचार गरिन्छ।।।

स्थान : लोलाङ बसपार्क बोहराटार , तारकेश्वोर -०५ काठमाडौ
सम्पर्क नं : 9851221152 .

तारकेश्वरमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न 12/06/2022

तारकेश्वरमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न २०७९/२/२८गते सनिबार /शिक्षा, स्वास्थ्य, वातावरण तथा कृषि विकास समाज काे आयोजना र तारकेश्वर क्लिनिकको सह आयोजनामा न...

08/06/2022

येहि मिति 2079/02/28 गते शनिबारको दिन तार्केश्वर क्लिनिकमा हुन गहिरहेको नि:शुल्क स्वास्थ्य शिविरको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछु । स्वास्थ्यलाभ लिई मौकाको फाइदा लिनुहुन सबैलाई अनुरोध गर्दछु।
समय : दिउँसो 11 बजे देखि 3 बजे सम्म।
स्थान :तार्केश्वर क्लिनिक प्रा.लि बोहराटार लोलाङ्ग बसपार्क काठमाडौं।
सम्पर्कको लागि फोननम्बर:9860115280/01-5169172

Tarkeshwar Physiotherapy Centre
985-1221152
https://maps.app.goo.gl/GMzVcgqzCxBp3xus9
Contact :
https://www.facebook.com/physiobibek178
https://www.facebook.com/dineesh.regmi1

17/10/2021

ईलेक्टरोथेरापी , एक्सरसाइज थेरापि एण्ड म्यानूयल थेरापी पद्धतिबाट उपचार हुने नसा च्यापीएको,ढाड दुख्ने,कम्मर दुख्ने, घुुडा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, हड्डी खिईएको,हात खुट्टा झम्झमाउने,पोल्ने, लाटो हुने, प्यारालाइसिस, मुख बङ्गिएको कुनै पनि प्रकारको हाड जोर्नी तथा नसा सम्बन्धी समस्या छ भने हामीलाई सम्झनुहोस ।
स्थान : लोलाङ बसपार्क बोहराटार , तारकेश्वोर -०५
सम्पर्क नं :+977 986-0115280 , 9851221152

Check out Tarkeshwor Physiotherapy Centre on Google!
https://g.page/r/CVTQcmPsVOlMEA0

07/05/2021

14/09/2020

Have a

08/09/2020

&
of

07/04/2020

06/04/2020

beautiful of is always greater than
extravagant exterior of the 🙏

Want your practice to be the top-listed Clinic in Maidstone?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Maidstone
ME15