Nepal Map

Nepal Map

Share

जिबनको गोरेटोमा कयौ बाधा अड्चन आउछ्न र जान्छन पनि तर भनिन्छ पागल भरोसाले हुन्छ र त्यो भरोसाले गर्दा नै मान्छे आफ्नो गन्तव्य बिहिन हुने गर्दछ !🤝🙏✅️🇳🇵⏰️

06/06/2026

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग🙏🇳🇵

06/06/2026

रास्वपा काभ्रेको सभापतिमा प्रविन ढकाल निर्वाचित ,रवि लामिछाने पक्राउमा आन्दोलित हुँदा घाइते समेत भएका थिए प्रविन👍🇳🇵✅️

06/06/2026

:
विश्वव्यापी राइड सेयरिङ कम्पनी उबरले हिजोदेखि नेपालमा आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ।

06/06/2026

Law Minister Sobita Gautam says:
"न्यायपूर्ण समाज निर्माण गर्न न्यायमा नागरिकको पहुँच सुनिश्चित हुनुपर्छ।
कानुनहरू स्पष्ट, सरल र पठनयोग्य हुनेगरी निर्माण गर्नु आजको आवश्यकता हो ।"
fans

05/06/2026

नेपाली ब्रो, कुमार थापा ले श्रीमती लाई खुकुरी प्रहार गरि हत्या गरेका छन् 😕🇳🇵😱😱😱

05/06/2026

Bijok ✅️😕🚶‍♂️💧 fans

05/06/2026

हर्क साम्पाङ हिजो दुर्घटनामा परेका छन् ।
सोसल मिडियामा एक हातले मोटरसाइकल चलाएर एक हातले सेल्फी खिच्दै
गरेको भिडियो सार्वजनिक भएको थियो ।🇳🇵🤔☕️

04/06/2026

टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थु'नामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ !

04/06/2026

सगरमाथा क्षेत्रमा हराएको ६ दिनपछि भेटिएका
दावा शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

04/06/2026

Breaking:
रवि फर्किएकै दिन
भारत भ्रमण जाँदै छन् परराष्ट्र मन्त्री खनाल,महत्त्वपूर्ण सम्झौता हुन सक्ने!🇳🇵👍👌

Want your establishment to be the top-listed Arts & Entertainment in Dubai?
Click here to claim your Sponsored Listing.

Website

Address

Dubai