GAULE KTO
official page
विदेशको दुःख हेर्दा घर जान मन लाग्ने अनि घरको दुःख हेर्दा विदेश बस्न मन लाग्ने
यस्तै छ परदेशी जिन्दगी 🤗🤗
ने क पा का प्रचण्ड ले rolex नामको घडी 97लाख को लगाउँछ रे😂😂😂😂😂
13/05/2026
मगरको छोरा पो त कहाँ नचाहिने काम नगर्ने भनेको थियो नी हैन त्यै भएर निष्पक्ष भएर काम गर्छु भन्नु हुन्छ पुन दाई ,🙏🫢🫢
आज see ko result सार्वजनिक गरिएको छ जसमा राम्रो gpa ल्याउने विद्यार्थी भाई बहिनीहरुलाई बधाई ज्ञापन दिनुका साथै उज्ज्वल भविष्यको कामना गर्दछु
भोट माग्ने क्रममा 1जना उम्मेदवारले प्रश्न गर्दै थिए कि यो देश कस्ले गर्दा बिग्रियो भनेर सोधेको थियो बच्चाले पछाडि बाट एमाले भन्दियो 🤣🤣🤣🤣🤣🤗🤗🤗
10/05/2026
नक्कल गर्न पनि अक्कल चाहिन्छ
भन्छन् बुझ्नु जरुरी छ
09/05/2026
बालेन दाइले सधैं कालो रंगको कपडा लगाएर आउने गर्थे भन्दै चर्चा भइराख्थ्यो आज त मेरो बा सेतो कपडामा वा क्या ह्यान्डसम 🫢🫢🫢🙏🇳🇵
Photo by b***n fb wall
कसैले मन पराए पनि मन नपराए पनि यो देश बनाउने भनेकै बालेन शाहले हो
✍️✅✅✅
Good morning guys
शुभ बिहानी सबैमा
हजुरहरुको दिन सुभ रहोस्
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dubai