हिन्दू अधिराज्य नेपाल

The Hindu Kingdom of Nepal
One of the Hindu Nation Nepal, Hindu religion has 5000 years civilizatio

01/10/2022

हिमानी सरकारको ४७ औं शुभजन्मोत्सवको पावन अवसरमा सरकारको सु-स्वास्थ्य, दीर्घायु तथा आरोग्यताको कामना गर्दै हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

30/09/2022

महेन्द्र पथ ज़िन्दाबाद !

King Mahendra inspects a guard of honour presented by West German president Heinrich Luebke | May 24, 1964

(Those were the days when Nepal had a standing internationally.)

30/09/2022

King Mahendra inspects a guard of honour presented by West German president Heinrich Luebke | May 24, 1964

(Those were the days when Nepal had a standing internationally.)

29/09/2022

“जो अपनोमे ग़द्दार मुनाफिक पैदा हो जाए, तो मैदान मे खडा शेर कुतों से बाजी हार जाता है।”

राजतन्त्र पुनर्स्थापना तिर लागौ यसैमा हामी सबैको भलाई छ ।
राजतन्त्र ज़िन्दाबाद !

29/09/2022

बालेन शाहको धेरै ठुलो काम, कुहिएका समान बिक्री गरेको अवस्थामा च्याप्प समात्न सफल

26/09/2022

आज दशैंको पहिलो आगमन-घटस्थापनाको पावन अवसरमा सम्पूर्ण जनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏
माता नवदुर्गा भवानीले हामी सबैको कल्याण गरून् ।

25/09/2022
25/09/2022
टुकुचामा भेटिएको गाडिको यथार्थ | राजा महेन्द्रको ड्राईभर टेकबहादुर बस्नेत| बालेनलाई स्यालुट| 25/09/2022

टुकुचामा भेटिएको गाडिको यथार्थ | राजा महेन्द्रको ड्राईभर टेकबहादुर बस्नेत| बालेनलाई स्यालुट|

टुकुचामा भेटिएको गाडिको यथार्थ | राजा महेन्द्रको ड्राईभर टेकबहादुर बस्नेत| बालेनलाई स्यालुट| राजा महेन्द्रको ड्राईभर टेक बहादुर बस्नेतका मेरो सहोदर फुपाजु हो - हिरालाल भुजेल। त्यो गाडिको बारेमा मलाइ थाहा भ.....

25/09/2022

🇳🇵हाम्रो ईतिहास 🙏

25/09/2022

प्रजातन्त्र, स्वतन्त्रता, र शक्तिले राजतन्त्रको जिम्मेवारी ल्याउँछ। त्यो उत्तरदायित्व नेपालको सार्वभौम जनताको प्रतिनिधित्व गर्ने सार्वभौम निकाय नेपाली जनमतले निर्भर गर्दछ। स्वतन्त्रताको जन्म भन्दा पहिले हामीले श्रमका सबै पीडाहरू सहेका छौं, र यो दुःखको सम्झनाले हाम्रो हृदय भारी छ। ती पीडाहरू मध्ये केही अहिले पनि जारी छ। जे होस्, विगत समाप्त भएको छ, र यो भविष्य हो जसले हामीलाई अहिले संकेत गर्दछ। त्यो भविष्य सहज वा आरामको होइन तर निरन्तर प्रयासको हो ताकि हामीले प्रायः लिएका र आज लिने वाचाहरू पूरा गर्न सकौं। नेपालको सेवा भनेको लाखौं पीडितहरूको सेवा हो। यसको अर्थ गरिबी र अज्ञानता र रोग र अवसरको असमानताको अन्त्य हो। हाम्रो पुस्ताको महान् महत्वाकांक्षा "हरेक आँखाबाट हरेक आँसु पुछ्ने" रहेको छ। त्यो हामीभन्दा बाहिर हुन सक्छ, तर जबसम्म आँसु र पीडा छन्, तबसम्म हाम्रो काम समाप्त हुँदैन। र त्यसैले हामीले परिश्रम र परिश्रम गर्नुपर्छ, र कडा परिश्रम गर्नुपर्छ, हाम्रो सपनालाई वास्तविकता दिनको लागि। ती सपनाहरू नेपालका लागि हुन्, तर तिनीहरू विश्वका लागि पनि हुन्, आज सबै राष्ट्रहरू र जनताहरू एकसाथ बाँधिएका छन्, तिनीहरूमध्ये कुनै एकले पनि अलग बस्न सक्छ भन्ने कल्पना गर्न सक्दैन। शान्तिलाई अविभाज्य भनिएको छ; स्वतन्त्रता पनि त्यस्तै छ; अब समृद्धि पनि त्यस्तै छ; र त्यसै गरी यो एक संसारमा प्रकोप छ जुन अब पृथक टुक्राहरूमा विभाजित गर्न सकिँदैन। नेपालका जनतालाई, जसका हामी प्रतिनिधि हौं, हामी यस महान् साहसिक कार्यमा विश्वास र विश्वासका साथ साथ दिन अपील गर्दछौं। यो सानो र विनाशकारी आलोचनाको लागि समय होइन, खराब इच्छा वा अरूलाई दोष दिने समय होइन। हामीले प्रजातान्त्रिक र निर्दलीय सरकार राजासहितको महान महल बनाउनु पर्छ जहाँ उनका सबै बच्चाहरू बस्न सक्छन्।

श्री पशुपति नाथले हामी सबैको कल्याण गरून् जय नेपाल।
श्री ५ को सरकार
श्री ५ दिपेन्द्र वीर विक्रम शाह देव

24/09/2022
23/09/2022

श्री ५ दीपेन्द्र अमर रहुन् !
राजतन्त्र पुनर्स्थापना तिर लागौ यसैमा हामी सबैको भलाई छ ।

जय देश जय नरेश जय स्वभिमान !!!

देश र नेपाली जनताहरुकालागि बलिदान दिन गर्व गर्छु र फेरि पनि पुनः जन्म लियर हाँसी हाँसी बलिदान दिन तयार छु तर देशका मेरा प्यारा देशभक्तहरुले म लाई दोषी ठहर गर्दै दिपेन्द्र हत्यारा भनेर आफ्नो राय दिएर सम्पूर्ण देशवासीहरूलाई भ्रममा राख्ने कोसिस गरेका छन् ।
आज देशलाई लुट्नेहरु भुसिया कुकुरहरु झै चोक चोकमा र गल्ली गल्लीमा राजनिती र गणतन्त्रको कालो झण्डा बोकेर हिँड्ने गरेको पाइएको छ।

श्री पशुपति नाथले हामी सबैको कल्याण गरून् जय नेपाल।
श्री ५ को सरकार
श्री ५ दिपेन्द्र वीर विक्रम शाह देव

21/09/2022

बालेन शाहले आफ्नै छिमेकीको घरमा समेत चलाए डोजर,घरधनि बोले मिडियामा

21/09/2022
20/09/2022

बालेन शाहको लागि छातीमा गोली खान्छु

यी आमाको भनाई सही 😍 हो ।
जनताहरुले गणतन्त्र अन्त्य गर्नु पर्दछ, मौन बसेर होईन । मासु, रक्सी र २-४ हजारमा आफु र आफ्नो सन्ततिका भविष्य नबेच्ने प्रण गरौं !
गाँउ गाँउबाट जनताहरु जाग्दै देशद्रोहीहरुलाई लखेटौं !
राजा सहित हिन्दू राष्ट्र नेपाल पुनर्स्थापना तिर लागौ यसैमा हामी सबैको भलाई छ !

सबैको जय होस् !

जय जननी !!!

19/09/2022

कालो गणतन्त्र कालो बाईबलिय संबिधान मुर्दावाद !

18/09/2022


त्यो बिशाल टुकुचा अर्थात इक्षुमती खोला
#तस्विर: पृष्ठभुमिमा टुकुचा तथा बाग्मती नदी देखिएको काठमाण्डौं उपत्यका |

कुनै समय इक्षुमती नामले परिचित काठमाडौंको बुढानिलकण्ठबाट सुरु भई बाँसबारी, चन्डोल, नारायणहिटी, कमलादी, प्रदर्शनिमार्ग हुँदै थापाथली आइपुगेर बागमतीतर्फ बग्ने टुकुचा खोला उपत्यकाको ठूलो खोलाको रुपमा चिनिन्थ्यो । यसको लम्बाई ६.४ किलोमिटर रहेको सर्वेक्षणले देखाएको छ । बागमती नदीको सहायक नदीको रुपमा रहेको टुकुचा किनारमा रहेका महत्त्वपूर्ण धार्मिक स्थलहरूमा भाटभटेनी मन्दिर, टुँडालदेवी र नील सरस्वती रहेका हुन्।
तर हाल खोलाको चौडाइ घटेको मात्र होईन्, काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्साबाटै गायब बनाई खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको देख्न सकिन्छ । टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम रहेको आधार अनुसार मिचिएको स्थानमा सरदर कम्तीमा चार मिटर चौडाइलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।
टुकुचा खोला गायब भएको स्थान हात्तिसार क्षेत्रको नापी बि सं २०३३ सालमा भएको थियो । सो समय नापी गर्ने अधिकृत राजेन्द्रप्रसाद मराठाको समयमा नै टुकुचा खोला गायब पारिएको अवस्थाको नापी गरिएको देखिन्छ । यस अघि बि सं २०२२ सालको नापी नक्सामा भने टुकुचाको अस्तित्व देखिन्छ। निरन्तर बगिरहेको खोला गायब हुँदा सम्बन्धित कुनै पनि निकायबाट स्पष्ट रुपमा खोज्ने काम भएन र पुरिएको खोला पुर्ववत रुपमा बाहिर ल्याउनु सट्टा यस क्षेत्रमा ब्यापारिक भवन निर्माणको स्विकृती दिईदै गइयो ।
टुकुचा खोला नजिक संरचना निर्माण गर्दा सिमानाबाट ४ मिटर छोड्नु पर्ने नियम भएपनि खोलामाथी नै ब्यापारिक घरानाका भवन निर्माण हुन लागेपछि हात्तिसार उपभोक्ता समितिले सो निमाण रोक्का गर्न निवेदन पनि दिएको थियो तर संरचना भत्काउने त परैको कुरा, निर्माण रोक्का गर्ने तथा स्पष्टिकरण नि सोध्न सक्ने हिम्मत सरोकारवालहरु को देखिएन र अन्तत: खोलामाथी संरचना निर्माण हुने क्रम यथावत नै रह्यो ।
.
सोर्स : तस्विरमा नेपाल / Jagdish Jags Bhandari

Photos from हिन्दू अधिराज्य नेपाल's post 18/09/2022

हिन्दू अधिराज्य नेपाल 🇳🇵 नै हामी ३ करोड नेपालीहरुका शान, गौरवमय राजसंस्था ।
हिन्दू अधिराज्य नेपाल पुनर्स्थापना तिर लागौ !

जय जननी !!!

17/09/2022

वि.स. २०७९ सालको उपलक्ष्यमा “बिश्वकर्मा पुजा” को दिन सम्पूर्ण जनहरुमा हार्दिक मंगलमय शुभकामना ।

15/09/2022

A rare Indra Jatra Festival celebration photo of 1883 October ❤️
बि. सं. १९४० को ईन्द्रजात्रा समारोह मनाउदै गर्दाको दुर्लभ तस्बिर
- हात्तिमा: श्री ५ पृथ्वीबिरबिक्रम
- पछाडि: मुख्तियार धिर शमशेर
फोटो स्रोत: तस्विरमा नेपाल (एतिहासिक फोटो र जानकारीहरुको लागि) / Old Nepal - Photos And Images

11/09/2022

१२२ बर्ष होईन, ५०/६० बर्ष अगाडिको नेपाल 🇳🇵

Videos 10/09/2022

Videos

India 🇮🇳 has reached 5th rank of world’s economy

International Monetary Fund data shows India has now reportedly overtaken the UK to become the fifth largest economy in the world. IMF has also predicted that India can also beat Germany to fourth place by the year 2027.

Watch more: https://www.wionews.com/videos

👉 Why we wanted to the Hindu Kingdom of Nepal 🇳🇵
👉 For save, peace and develop etc.

👉 Let’s bring to the Hindu Kingdom of Nepal 🇳🇵

WAKE UP NEPALESE PEOPLE !!!

Videos Get top and latest Videos News - Read Breaking Videos News and Videos News Headlines. WION is leading news channel worldwide get all latest and breaking world news online on wionews.com.

10/09/2022

यिनीहरु लाई ठेगान लगाउनु पर्ने होईन र ???!!! 😡😡😡
गणतन्त्र अन्त्येष्टि नगरे भोलि मुलुक के हविगत हुन्छ..???

राजा ल्याऔं देश जोगाऔं !!!

जय जननी !!!

10/09/2022

बेलायती महारानी एलिजाबेथ नेपाल आउँदाको दुर्लभ भिडियो || Queen Elizabeth || Nepal ||

महेन्द्रपथ ज़िन्दाबाद !
जय देश जय नरेश जय स्वभिमान !!!

09/09/2022
Photos from हिन्दू अधिराज्य नेपाल's post 09/09/2022

#हार्दिक_श्रद्धाञ्जली

महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण हुनु भएको, यस दुखद् घडीमा शोकसन्तप्त राजपरिवारमा हार्दिक समवेदना प्रकट गर्दै दिबङ्गत आत्माको चिर शान्तिको कामना गर्दछु !

स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा 29/08/2022

स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा

स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा खबरलहर, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य ...

28/08/2022

जनता को प्रश्न....नेता को जवाफ...| स्थान : बसन्तपुर डबली , भाद्र ९ गते बिहीबार | बुलन्द आवाज | NEWS24 TV

27/08/2022

बुवाको मुख हेर्ने दिन (कुशे औंसी) पावन अवसरमा हार्दिक शुभकामना 💐

27/08/2022

बालेन शाहको विरोध गर्नेहरु देशद्रोहीहरु हुन् !

Photos from हिन्दू अधिराज्य नेपाल's post 20/08/2022

आज भाद्र ४ गते श्री ५ मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देबी शाह सरकारको शुभ जन्मोत्सव अबसरमा मौसुफ ममतामयी राजमाताको सु-स्वास्थ्य र दिर्घायुको लागि श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु ।

19/08/2022

यस्तालाई विश्वास गर्ने मुर्ख र भेडा हुन् ।

राप्रपाले थाल्यो हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग, पहिलो दिनमै एक करोडको प्रतिबद्धत 19/08/2022

राप्रपाले थाल्यो हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग, पहिलो दिनमै एक करोडको प्रतिबद्धत

राप्रपाले थाल्यो हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग, पहिलो दिनमै एक करोडको प्रतिबद्धत काठमाडौं । राप्रपाले नेपालले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । वैदिक सनातन धर्म ...

19/08/2022

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

Videos (show all)

“जो अपनोमे ग़द्दार मुनाफिक पैदा हो जाए, तो मैदान मे खडा शेर कुतों से बाजी हार जाता है।”राजतन्त्र पुनर्स्थापना तिर लागौ य...
यिनीहरु लाई ठेगान लगाउनु पर्ने होईन र ???!!! 😡😡😡गणतन्त्र अन्त्येष्टि नगरे भोलि मुलुक के हविगत हुन्छ..???राजा ल्याऔं देश ...
महेन्द्रपथ ज़िन्दाबाद !पूरानो नेपाल 🇳🇵- पंचायती प्रजातन्त्र ज़िन्दाबाद !!श्री ५ महेन्द्र अमर रहुन् !!!
राप्रपालाई भोट किन?- देशले खोजेको सच्चा नेता राजेन्द्र लिंगदेन र भावी प्रधानमन्त्री । राप्रपा लाई अत्याधिक बहुमतले जिताऔ...
मोदी समय आधुनिक डिजिटल अनुसार चल्ने भारतीय देशप्रेमी नेता हुन् । समय र पैसाको बचत हुन्छ पनि हाम्रो नेपाल पनि डिजिटल करेन...
राजतन्त्र र गणतन्त्रमा के फरक छन्??……गणतन्त्र अन्त्य गरौं !!!राजतन्त्र पुनर्स्थापना तिर लागौ !जय देश जय नरेश !!!
राप्रपा नेपाल लाई अत्याधिक बहुमतले जिताऔं !भावी प्रधानमन्त्री राजेन्द्र लिंगदेन ! राजा सहित हिन्दू राष्ट्र नेपाल 🇳🇵- हिन...
M = Maoist - Terrorist C = Congress - Mafias and Foreigners’s agents C = Communist - UML - Yemale NO MCC !!!These partie...
“The King and military don’t start wars. Politicians start wars.” Example of civil war-terrorist Maoist had been started...
सबैको प्रिय नेता आदरणीय राजेन्द्र लिंगदेन जी !राजा ल्याऔं देश जोगाऔं !!जय देश जय नरेश जय स्वभिमान !!!
राजा महेन्द्र आउना साथ सबै जना उठेर कति सम्मान दिएको रहेछ। अहिलेका नेता भनाउदाहरु यस्तो सम्मान कदापि मिल्दैन र मिल्ने छै...
२०४६ सालको परिवर्तन पछि जनता र राष्ट्र लाई कति नोक्सान भए...यसको लेखाजोखा बाँकी नै छ । नेपालको विकासमा बाधक यी नेताहरु र...

Telephone

Website