Saroj Arpan Rai

Saroj Arpan Rai

Share

The Social Worker

17/06/2026

एक्लो जिबन एक्लै रमाउँदै छु! आज उदयपुर गढीमा सम्झना स्वरुप एक तस्बिर🙏

06/06/2026

मोहनी लाग्ला है सरोज अर्पण राईको बोलीले🎤🎵

27/05/2026

सामाजिक कामको सिलसिलामा लिम्चुङबुङको एभरेष्ट भ्यू टावरमा सम्झना स्वरुप एक तस्बिर🙏🇳🇵

24/05/2026

हाम्रो संस्कार संस्कृति हामीले सधैं बचाई राखौं भन्ने अभियान स्वरुप साकेला नाच उदयपुर छाम्लिङ्गमा🙏🇳🇵

22/05/2026

किराँतहरुको महान चाड उभौली पर्वको अवसरमा यही जेठ महिनाको १० गते उदयपुर छाम्लिङ्गमा साकेला नाच कार्यक्रम हुने भएको हुदा आ-आफ्नो ठाउँबाट साकेला नाच लिएर कार्यक्रममा सहभागी भई साकेला नृत्य प्रदर्शन गरि दिनु हुन सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछु।🙏

18/05/2026

ठुली आउने खुशीले होइन म तपाईंहरू सबैले दिनु भएको मायाले यति धेरै खुशी भएर उफ्रेको हो। सधैंभरि यसरी नै मलाई माया गरि दिनु होला।🙏

05/05/2026

अलपत्र अवस्थामा मान्छे फेला परेको छ! भाइको आफन्त सम्म भाईलाई पुर्‍याउन यो भिडियो सेयर गरि भाईलाई सहयोग गरौं🙏🇳🇵

29/04/2026

९ वर्ष अघिको मेरो गायन प्रस्तुति🎤🎵
बितेको समय पलहरु फरकेर नआउने तर सम्झना यादहरु आइरहने

27/04/2026

२०८२ चैत ३० गते रौता मेलामा कार्यक्रमको सुरुवातमा सबैको अनुरोधमा मेरो गायन प्रस्तुति🙏🎤🎵

25/04/2026

रौता मेलामा साँस्कृतिक कार्यक्रमको सुरुवात गरि आफैले कार्यक्रम गर्दै आएको कुरा मन्तव्य दिने क्रममा बताएको छु🙏

Telephone