InfoByte
A thousand information at a glance: We aim to provide you ethical news information and entertaining contents.
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
25/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादव भारतमा एमबीए अध्ययनका लागि पुगेपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको छ ।
नेपालको शिक्षा प्रणाली सुधार गर्ने एजेन्डा अघि सारेका यादव आफैं विदेशमा अध्ययन गर्न गएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न उठाउन थालेका छन् । “नेपालका विश्वविद्यालय सुधार्ने कुरा गर्ने नेता किन विदेश पढ्न जान्छन्?” भन्ने जस्ता टिप्पणीहरू व्यापक रूपमा देखिएका छन् ।
25/03/2026
अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले कूटनीतिक पहललाई अघि बढाउँदै वार्ताको प्रयास सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग संवादका लागि आफ्ना दुई विश्वासिला पात्र—उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मेवारी दिएका छन् ।