Encore Collectives

Encore Collectives

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Encore Collectives, Musician/Band, 14 Witherwood Court, Towson, MD.

10/28/2024

धन्यवाद !!

"नभुलिने धुनहरू" कार्यक्रमलाई कहिल्यै भुल्न नसक्ने अविस्मरणीय बनाउन दिनुभएको साथ र मायाका लागि आभार प्रकट गर्दछौं। नेपाली अमर गीत संगीत र त्यसलाई अमर बनाउने सर्जकहरूलाई सम्झना र साङ्गीतिक सम्मान गर्ने हाम्रो प्रयासमा यति धेरै माया र सम्मान प्राप्त हुनेछ भन्ने हामीले कल्पना गरेका थैनौं। तर, हाम्रा कालजयी गीतहरूलाई दिन खोजेको सम्मान यति निश्चल र पवित्र थियो कि सफलताको विश्वास राख्न सक्ने स्थिति बनेको थियो। यसका फलस्वरूप, संगीत प्रेमीहरूको भव्य उपस्थिति र अन्तिमसम्म दिएको साथ र सद्भाव अविस्मरणीय रह्यो।

यो हाम्रो पहिलो प्रयास भएकाले सुधार गर्नुपर्ने धेरै कुराहरू छन्, जुन हामी आगामी दिनमा अवश्य सुधार गर्नेछौं। "नभुलिने धुनहरू" लाई यथार्थमा बदल्न सहयोग गर्ने संस्थाहरू र व्यक्तिहरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं। विशेष रूपमा, हाम्रो रहरलाई सम्भावनामा बदल्न हौसला दिने सागर घिमिरे, सतिस चापागाई, प्रविण खड्का र सृजन ताम्राकार प्रति हामी कृतज्ञ छौं। यसैगरी, कार्यक्रमलाई ऐतिहासिक बनाउन सहयोग गर्ने Baltimore Association of Nepalese in America का अध्यक्ष सुवोध पन्त, Sathi Baltimore का प्रविण खड्का, NRNA Maryland chapter का कुल गुरूङ, Century 21 का कुल आचार्य, Far Western Nepalese Society का विक्रम शाहि, Khushi Automotive का भुपेन्द्र थापा, INAS Maryland का लक्ष्मण पौडेल, Sathi Baltimore Cricket Club का सम्पूर्ण सदस्यहरू र कार्यक्रमलाई विषेश बनाउन प्राविधकरूपमा सहयोग गर्ने Namlo का मोहन गुरूङ, दिनेश गुरूङ र बिक्रान्त श्रेष्ठलाई पनि धन्यवाद ।

यस्तै कार्यक्रमको अर्को उद्देश्य कालजयी गीतहरू पछाडि लुकेका कथा भन्नु पनि थियो। ती जानकारीहरू प्राप्त गर्न हामीलाई सहयोग गर्ने सिर्जना सिंह योञ्जन, अजर जङ्गम, अमनप्रताव अधिकारी र मनोजराज सिवाकोटीलाई विशेष सम्मान प्रकट गर्न चाहन्छौं ।

नभुलिने धुनहरूलाई ऐतिहासिक बनाउन कार्यक्रम आएर साथ दिने सबैलाई धन्यवाद। हामीले १२० दर्शकलाई मात्र सहभागी गराउने गरी तयारी गरेका थियौं तर कार्यक्रममा हाम्रो सिट क्षमता भन्दा धेरै संगीत प्रेमीहरू आइदिनु भयो। केहि लाई हामीले समेट्न सक्यौं तर ३० भन्दा बढी संगीत प्रेमीहरूलाई हामी चाहेर पनि कार्यक्रममा प्रवेश गराउन सकेनौं। त्यसका लागि हामी क्षमा प्रार्थी छौं ।

अन्तमा कालजयी गीतहरूको साझका मेरूदण्ड बासुरीमा रोशन पराजुली, सरोद/गितारमा अपिल पौडेल, तबलामा प्रमोद उपाध्याय र गायक तथा Encore Collective का सदस्य कुशल पोखरेललाई धेरै धेरै धन्यवाद ।

Encore Collective Team

10/26/2024

आज हुने नेपाली कालजयी गीतहरूको साझ "नभुलिने धुनहरू" मा तपाईंलाई हार्दिक निमन्त्रणा !!

कार्यक्रम विवरण:
स्थान: Family Kitchen Restaurant, 4132 E Joppa Rd, Nottingham, MD
मिति: अक्टोबर २६, २०२४
समय: बेलुका ६:३०
Dinner : बेलका ६:३० - ७:४५ बजे सम्म (Dinner ठिक ७:४५ मा बन्द हुनेछ)
साङ्गितक कार्यक्रम : बेलका ठिक ७:५० बजे ।

नोट: १२ वर्ष मुनिका बालबालिकले कार्यक्रममा प्रवेश अनुमति पाउने छैनन् ।

'नभुलिने धुनहरू' कार्यक्रमको तयारी अन्तिम चरणमा 10/25/2024

Thank you Satish Chapagain for your kind support.
नभुलिने धुनहरू' कार्यक्रमको तयारी अन्तिम चरणमा

'नभुलिने धुनहरू' कार्यक्रमको तयारी अन्तिम चरणमा मेरिल्याण्ड, अमेरिका [...]

10/23/2024

We sincerely thank the ईनास मेरिल्याण्ड and team for your support and collaboration in organizing the upcoming event, "नभुलिने धुनहरू," showcasing timeless Nepali songs in Baltimore. Your trust and guidance are greatly appreciated.

Event Details:
Date: October 26, 2024 (Saturday)
Time: 6:30 PM onwards
Ticket Price: $30 (includes dinner)
Note: No children under 12 allowed
We look forward to your participation.

10/23/2024

We sincerely thank Kul Mani and team for your support and collaboration in organizing the upcoming event, "नभुलिने धुनहरू," showcasing timeless Nepali songs in Baltimore. Your trust and guidance are greatly appreciated.

Event Details:
Date: October 26, 2024 (Saturday)
Time: 6:30 PM onwards
Ticket Price: $30 (includes dinner)
Note: No children under 12 allowed
We look forward to your participate

10/23/2024

We express our heartfelt gratitude to the Khushi Automotive for your support and collaboration in organizing the upcoming event, "नभुलिने धुनहरू," featuring timeless Nepali songs in Baltimore. Thank you for your trust and guidance.

Event Details:

Date:- 26 October 2024 (Saturday)
Time:- 6:30 PM onwards
Ticket Price:- $30 (Includes dinner)
Note:- Children under 12 are not allowed

We look forward to your participation.

10/23/2024

We extend our heartfelt gratitude to MD Chapter-NRN USA (मेरिल्याण्ड च्याप्टर- एनआरएन अमेरिका) and the team for their invaluable support and collaboration in organizing the upcoming event, "नभुलिने धुनहरू," which will celebrate timeless Nepali songs in Baltimore. Your trust and guidance mean a lot to us.

Event Details:

Date: October 26, 2024 (Saturday)
Time: 6:30 PM onwards
Ticket Price: $30 (includes dinner)
Note: No children under 12 permitted
We eagerly anticipate your participation.

10/22/2024

We sincerely thank the SAATHI BALTIMORE (साथी- बाल्टिमोर) and team for your support and collaboration in organizing the upcoming event, "नभुलिने धुनहरू," showcasing timeless Nepali songs in Baltimore. Your trust and guidance are greatly appreciated.

Event Details:
Date: October 26, 2024 (Saturday)
Time: 6:30 PM onwards
Ticket Price: $30 (includes dinner)
Note: No children under 12 allowed
We look forward to your participation.

10/22/2024

We express our heartfelt gratitude to the Far Western Nepalese Society , Maryland, USA for your support and collaboration in organizing the upcoming event, "नभुलिने धुनहरू," featuring timeless Nepali songs in Baltimore. Thank you for your trust and guidance.

Event Details:

Date:- 26 October 2024 (Saturday)
Time:- 6:30 PM onwards
Ticket Price:- $30 (Includes dinner)
Note:- Children under 12 are not allowed

We look forward to your participation.

10/21/2024

We express our heartfelt gratitude to the Baltimore Association of Nepalese in America (BANA) for your support and collaboration in organizing the upcoming event, "नभुलिने धुनहरू," featuring timeless Nepali songs in Baltimore. Thank you for your trust and guidance.

Event Details:

Date:- 26 October 2024 (Saturday)
Time:- 6:30 PM onwards
Ticket Price:- $30 (Includes dinner)
Note:- Children under 12 are not allowed

We look forward to your participation.

Want your public figure to be the top-listed Public Figure in Towson?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

14 Witherwood Court
Towson, MD
21204

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm