RL Rana
Media, Tourism, Social Worker with Public Motivational Speaker. MD of World Link Channel
यो मेरो #जिन्दगीको पहिलो #अनुभब ! कहिले बिर्सिन्न 🙏🙏 धेरै चोटी ग्यास सटेज भएको थियो तर यति धेरै कहिले भएको थाहा थिएन 😭😭
हामी #नेपाली के के गयौ ? सत्य #तितो सत्य,
08/08/2026
अहिलेका #मन्त्री र सांसदहरु गाउगाउमा #गएर जनता, आर्मी, जेन्जीलाई #थर्काउन भ्याउने, तर ग्यास #लुकाउनेलाई १ शब्द बोल्न नि #नभ्याउने किन हो ?😂
08/07/2026
जेन्जीको #बलमा गृहमन्त्री भएका #सुदनले आज जेन्जीलेलाई नै धम्की र #चेतावनी दिदै छ 😂🤣
08/05/2026
पेट्रोलको #मूल्य पहिला भन्दा #दोब्बर बढ्यो, तर जनता चुपचाप नै छ ! पासपोर्ट बनाउन लाइन र समय १४ / १५ दिन बढ्यो तर पनि जनता #चुपचाप नै छ ! , हास्पिटलको टोकन लिने लाइन #दोब्बर बढ्यो तर पनि चुपचाप नै छ ! टेस्टै बढ्यो ग्यास टेस्टै भएको छ तर जनता चुपचाप नै छ, महँगीको कुरै नगरुम, तर #जनता चुपचाप नै छ, गर्मी छ लोड #सेडिंग बढेको छ , लाइट १/२ घण्टाको #अन्तर झ्याप झ्याप गाको छ जनता चुपचाप नै छ ! के साँची नै #बालेन सरकार आए पछी #नेपाल जनता र #मिडिया अन्धो भएको हो त ? 🙏🙏
एउटा #सुन्दर दृश्यले मान्छेको दुःख र मन #भुलाउन सक्छ 🙏🙏
07/30/2026
के अब #महाबिर पुनलाई पनि बालेनको #हावाले छोएको हो त ? 🤔🤔
महावीर #पुनले कसैलाई पनि अन्तर्वार्ता नदिने #घोषणा ! संसद भवनबाट बाहिरिँदै गर्दा #पत्रकार देख्नेबित्तिकै🤔🤔
07/27/2026
सुनसरीमा #प्रहरीको गोली लागेर १ #जनाको मृत्यु र ११ जनालाई गोली लागेर घाइते भएको छ ! अब भन्नुस् के टेसो भए गृहमन्त्रीको #आदेशले गोली हानेको #होला त ?🙏🙏
07/25/2026
नेपालमा अहिले #मोबाइलको software Update भन्दा छिटो Political Update आउछ ! 🤣🤣
07/20/2026
ज्ञानेद्र #शाही र रास्वापा #पार्टीको विवाद के हो साथीहरु ?🤪
के साँची नै ज्ञानेन्द्र शाहिले #रक्सी खाएर बोलेकै हो ? रक्सी खाएरै #बोलेको भए पनि #सत्य बोलेको छ रे त #होईन के चै बोलेछ ?🤪
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600