Explore Nepal

Explore Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Explore Nepal, Public Figure, Dhangadhi.

07/09/2025

हामी Gen Z हौं — हाम्रो आवाज, हाम्रो स्वतन्त्रता, हाम्रो अधिकार !
हामी सडकमा छौं, किनकि डिजिटल स्वतन्त्रता पनि मानवीय अधिकार हो, आज फेसबुक, युट्युब, इन्स्टाग्राम बन्द छ, भोलि हाम्रो अभिव्यक्ति बन्द होला?
यो चुप लागेर बस्ने समय होइन यो बोल्ने, उठ्ने र सत्यको पक्षमा उभिने समय हो|
सामाजिक सञ्जाल मात्र होइन, यो हाम्रो आत्मपहिचान, शिक्षाको पहुँच, रोजगारको साधन र आवाजको माध्यम हो।
Gen Z लाई मत्थर बनाउने जो कोही कदमको हामी शान्तिपूर्ण तर दृढ प्रतिरोध गर्छौं। स्वस्फुर्त रुपमा म September 8 मा हुने protest को पक्षमा छु , शुभकामना ! सबैजना सुरक्षित रहनुहोला

🖤
🗣️
📢
🚫


नोट : यदि यो अभियान युरोपेलि युनियन र अ्मेरिका बाट परिचालित बडेमान हरुको अदृश्य सहभागितामा हुदैछ भने यो protest को कुनै तुक छैन , आफु सुरक्षित रहनुस धन्यबाद 🙏

19/06/2025

कमजोर भएपछि आफ्नै आखाले त चस्मा खोज्छ ,अझै तपाईं समस्या पर्दा आफन्त र हरुको आशा गर्नुहुन्छ ?

13/02/2025

दाप्चा,नारायण मन्दिर

Photos from Explore Nepal's post 11/02/2025

Beautiful Night View of Maha Kumbha Mela.❤️😯
Pic: Mahakumba official

11/02/2025

Beautiful Night view of Mahakumba Mela at Prayagraj. ❤️🙏🏻

11/02/2025

World Longest Traffic Jam: हिजो महाकुम्भ मेलामा 300 KM लामो ट्राफिक जाम परेको थियो भने 48 घण्टा सम्म भक्तहरू अलपत्र परेका थिए। यो नै आजसम्मको विश्वकै लामो Traffic Jam हो। 😮🚦

11/02/2025

कार्यक्रमका लागी नेपाल आउदै भाईरल मोनालिसा 😊

भारतको महाकुम्भमा रुद्राक्ष माला बेच्दै भाइरल भएकी मोनालिसा रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा आउने भएकी छन्। महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा सहभागी हुनेछन्। मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने विश्वास व्यक्त गरिएको छ।

11/02/2025

धरहरा प्रवेश शुल्कबाट 3 महिनामा मात्रै 1 करोड 52 लाख रकम संकलन भएको छ ।😯🙏

11/02/2025

𝐆𝐢𝐟𝐭 𝐟𝐨𝐫 𝐢𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲: 𝐒𝐚𝐦𝐢𝐫 𝐁𝐡𝐚𝐭𝐭𝐚.✨
𝐑𝐞𝐧𝐨𝐰𝐧𝐞𝐝 𝐚𝐜𝐭𝐫𝐞𝐬𝐝 Reecha Sharma 𝐫𝐞𝐜𝐞𝐧𝐭𝐥𝐲 𝐩𝐫𝐚𝐢𝐬𝐞𝐝 12 𝐆𝐚𝐮𝐧 𝐟𝐚𝐦𝐞𝐝 𝐚𝐜𝐭𝐨𝐫 Samir Bhatt 𝐢𝐧 𝐚𝐧 𝐢𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰. 𝐒𝐡𝐞 𝐢𝐬 𝐜𝐮𝐫𝐫𝐞𝐧𝐭𝐥𝐲 𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐰𝐢𝐭𝐡 𝐡𝐢𝐦 𝐢𝐧 Santosh Sen'𝐬 𝐝𝐫𝐞𝐚𝐦 𝐩𝐫𝐨𝐣𝐞𝐜𝐭, 𝐁𝐚𝐥𝐢𝐝𝐚𝐧, 𝐬𝐞𝐭 𝐭𝐨 𝐫𝐞𝐥𝐞𝐚𝐬𝐞 𝐧𝐞𝐱𝐭 𝐲𝐞𝐚𝐫.
𝐑𝐞𝐞𝐜𝐡𝐚 𝐞𝐱𝐩𝐫𝐞𝐬𝐬𝐞𝐝 𝐬𝐭𝐫𝐨𝐧𝐠 𝐜𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞 𝐢𝐧 𝐭𝐡𝐞 𝐟𝐢𝐥𝐦'𝐬 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬, 𝐜𝐚𝐥𝐥𝐢𝐧𝐠 𝐁𝐚𝐥𝐢𝐝𝐚𝐧 𝐚 𝐬𝐮𝐫𝐞-𝐬𝐡𝐨𝐭 𝐇𝐈𝐓. 𝐒𝐡𝐞 𝐚𝐥𝐬𝐨 𝐛𝐞𝐥𝐢𝐞𝐯𝐞𝐬 𝐭𝐡𝐚𝐭 𝐒𝐚𝐦𝐫 𝐁𝐡𝐚𝐭𝐭𝐚 𝐢𝐬 𝐨𝐧 𝐡𝐢𝐬 𝐰𝐚𝐲 𝐭𝐨 𝐛𝐞𝐜𝐨𝐦𝐢𝐧𝐠 𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐧𝐞𝐱𝐭 𝐁𝐈𝐆 𝐒𝐔𝐏𝐄𝐑𝐒𝐓𝐀𝐑.

𝐖𝐡𝐚𝐭 𝐢𝐬 𝐲𝐨𝐮𝐫 𝐭𝐡𝐨𝐮𝐠𝐡𝐭𝐬 𝐨𝐧 𝐭𝐡𝐢𝐬..?
𝐬𝐡𝐚𝐫𝐞 𝐛𝐞𝐥𝐨𝐰👇

11/02/2025

Wow...जापानले 20 हजार Nepali लाई Health Sector मा काम गर्न Japan लैजाने भएकाे छ भने नेपालीहरुको Monthly Salary 2 लाख Japanese Yen हुनेछ। 😮

11/02/2025

सुपादेउराली
अर्घाखाँची





#सुपादेराली

Want your public figure to be the top-listed Public Figure in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Address

Dhangadhi