Prasanti Properties Pvt. Ltd.

Prasanti Properties Pvt. Ltd.

Share

We are a real estate organization.

10/31/2024

महान चाड शुभदिपावली ( तिहार ) को शुभ अवसरमा देश बिदेशमा रहनु भएका आमा बुबा, दाजु भाइ, दीदी बहिनी, ईष्टमित्र, साथीहरू लगायत सपरिवारमा माता लक्ष्मीको आशीर्वादले धनधान्य,यस, ऐस्वर्य सुख, शान्ति, संबृध्दि प्राप्त होस, हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।🌹🌹🪔🪔🪔🪔🪔🌹🌹
रामशरण दहाल प्रवंधक
प्रशान्ती प्रोपर्टी परिवार

10/14/2021
04/13/2021

देश बिदेशमा रहनुहुने दाजु-भाइ, दीदी-बहिनी, ईष्टमित्र, मान्यजन, साथीभाइ शुभचिन्तक सबैमा शुभकामना ब्यक्त गर्दछौ, रामशरण दहाल तथा परिवार 🎆🎆💐💐🌹🌹

10/24/2020

२०७७ सालको बडा दशै लगायत चाडपर्वहरूको उपलक्ष्यमा हाम्रा ग्राहक महानुभाव, शुभचिन्तक सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।🌹🌹🌹🌹🌹

04/13/2020

नव वर्ष २०७७ सालको
उपलक्ष्यमा देश बिदेश रहनु भएका समस्त नेपाली दाजु भाइ, दीदी बहिनी लगायत इष्ट मित्र शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

रामशरण दहाल
प्रवंन्ध संचालक

Photos from Prasanti Properties Pvt. Ltd.'s post 10/27/2019

शुभ दीपावली, नेपाल संवत, छठपर्व लगायताका आ-आफ्नो रिती रिवाज एवं धर्म संस्कृति अनुसार मनाईने पर्वहरूको उपलक्ष्यमा समस्त देश- बिदेशमा रहनुभएका दाजु-भाई, दीदी-बहिनीहरू सबैमा सुख, शान्ति संम्वृद्धिको हार्दिक मंगलमय शुभकामना..🌹🌹🌹🌇💐💐💐
रामशरण दहाल
प्रबन्ध संचालक

10/06/2019

२०७६ सालको बडा दशै लगायत चाडपर्वहरूको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना..🌹🌹

10/15/2018

🌹🌹२०७५ सालको बडा दशै लगायत चाडपर्वहरूको मंगलमय शुभकामना..🌹🌹

04/13/2018

नयाँ वर्ष २०७५ को शुभ उपलक्ष्यमा "सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ पार्न सम्पूर्ण नेपालीहरुलाई प्रेरणा मिलोस, स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनी, शुभचिन्तकहरुमा सुस्वास्थ,समुन्नति, दीर्घ जीवनको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
रामशरण दहाल
प्रवन्धक निर्देशक

09/26/2017

नेपालीहरूको महान चाड बडा दशै, शुभदिपावली, नेपाल संवत, छठपर्व लगायताका आ-आफ्नो रिती रिवाज एवं धर्म संस्कृति अनुसार मनाईने पर्वहरूको उपलक्ष्यमा समस्त देश- बिदेशमा रहनुभएका दाजु-भाई, दीदी-बहिनीहरू सबैमा सुख, शान्ति संम्वृद्धिको हार्दिक मंगलमय शुभकामना..🌹🌹

Photos 10/30/2016

देश विदेशमा रहनु हुने समस्त नेपाली दाजु-भाई, दीदी बहीनी, साथीभाई, शुभचिन्तक सबैमा शुभ दीपावली, नेपाल संम्वत ११३७, को मंगलमय शुभकामना।

Want your business to be the top-listed Realtor/realty Service in Baton Rouge?
Click here to claim your Sponsored Listing.

Website

Address

Khumaltar, Lalitpur Metropolitan 23
Baton Rouge, LA
44703