KRIPA MEDIA

KRIPA MEDIA

Share

Samaya Samachar practices digital journalism fairly. It publishes news, stories, and articles. Pleas We practice digital journalism.

Our aim is not only to write fair and balanced news, but also to bring in unheard voices that politicians and policymakers need to hear. We also give you a platform to publish your stories via Samaya-Samachar (www.samayasamachar.com), one of the best digital news portal in the nation. Anyone whose passion is in writing or has knowledge of writing for digital media can join our team. If you are a c

11/30/2025

11/30/2025

नेपालको पहिलो प्रो–पोलिटिसियन प्रशिक्षण : नेपाल पोलिटिकल एकेडेमीले नयाँ राजनीतिक युगको सुरुवात

काठ्माडौ। नेपालको पहिलो तथा एक मात्रै राजनितिक प्रशिक्षण दिने सस्था नेपाल पोलिटिकल एकेडेमीले बिगत केही समय देखि राजनितिमा लाग्न बुझ्न सिक्न दक्ष हुन सफल हुन र राजनितिक उपलब्धि हासिल गर्न बिशेस तालिका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । यो तालिमका लागि विषयबस्तु र कोर्स डिजाइन अन्तर्राष्ट्रिय स्तारमा गरियको र यो डिजाइनको लागि मात्रै तिन बर्ष लागेको संस्थाका पदाधिकारी हरुले बतायका छन । अहिलेसम्म सर्बसाधारण देखि उच्च पदाधिकरी वडा पालिका जिल्ला प्रेदेश देखि केन्द्र सम्मा धेरै व्यत्तित्वहरुले तालिम लिइ सकेको र अतिनै महत्वपूर्ण र धेरै प्रभावकारी तालिम भएको प्रशितार्थीहरूले बतायका छन । यो तालिमले राजनीतिक क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने सबै ज्ञान र सीपमा सहज तरिकाले प्रदान गर्दछ। सिक्न र बुझ्न २० औं बर्षौ लाग्ने विषय र कोर्सहरु पनि यस एकेडेमीले छोटो समयमै बैज्ञानिक तरिकाले सजिलैसंग जान्न र बुझ्न सकिने गरेर तालिम दिइ रहेको छ ।

यस तालिममा यक दक्ष राजनितिज्ञ लाई चाहिने करिब २४ वटा विषयहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फरक फरक विषयबिज्ञ ट्रेनरहरुबाट ट्रेनिङ्ग दिइ रहेको छ । लाई कार्यक्रम संयोजक सोम कुस्कुमाझीले यस कार्यक्रम 'नेपालमै पहिलोपटक सुरु भएको' जानकारी दिएका छन्। नेपालमा विभिन्न संस्था र राजनीतिक दलहरूले पनि यो प्रो पोल्टिसियन तालिको लागि कुरा भइरहेको र निकट भविष्यमा उनीहरुलाई पनि यो तालिम दिइने संस्थाका पदाधिकरीहरुले बतायका छन । नेपालमा स्थायी सान्ती राजनितिक स्थीरता बिकास र समृद्धिको लागि पनि यो तालिम अति आवश्यक भएको बिज्ञ र राजनितिक विशेषज्ञहरुले बतायका छन । अहिले नेपाली राजनितिमा जानेर बुझेर सिकेर भन्दा पनि पावर र पहुंचको आधारमा यो क्षेत्रमा आएको देखिन्छ । राजनितिलाइ हामी धेरै जसो नेपालीहरुले मन नपरायता पनि घृणा गरेपनि हामो र देशको भविश्य निर्धारण गर्ने यहि राजनितिक व्यवस्थाले हो त्यसैले यो प्रशिक्षण राजनितिमा लाग्न चाहने र नचाहने सबै ले लिन अत्याबस्यक देखिन्छ । यस पहलले नेपालको शैक्षिक र राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय थप्नेछ, जहाँ राजनीतिलाई एउटा मर्यादित र व्यवस्थित अध्ययन क्षेत्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिन्छ ।

राजनीतिक चेतनाको स्तर बढाउनेछ र जिम्मेवार नागरिक तथा नेताहरू तयार गर्न मद्दत गर्न एकेडेमीका अन्य पदाधिकारीहरूले पनि यस्ता प्रशिक्षण र तालिमहरू अब देशको लागि 'निकै आवश्यक पर्ने' कुरामा सहमति जनाएका छन्। उनीहरूका अनुसार, परम्परागत राजनीतिक अभ्यासलाई नयाँ दृष्टिकोण र ज्ञानका साथ परिष्कृत गर्नु आजको आवश्यकता हो। यस प्रकारका प्रशिक्षणले राजनीतिक नेतृत्वमा नवीनता ल्याउने, युवाहरूलाई सही दिशामा आकर्षित गर्ने, र देशको लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

समग्रमा, नेपाल पोलिटिकल एकेडेमीको यो पहल नेपालको राजनीतिक विकासका लागि एक सकारात्मक र दूरगामी कदम हो। यसले राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यमका रूपमा नहेरी, राष्ट्र सेवा र जनहितको भावनाका साथ बुझ्न र अभ्यास गर्न प्रेरित गर्नेछ। आगामी दिनहरूमा यस प्रशिक्षण कार्यक्रमले नेपालको राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ, तर यसले सुरु गरेको नयाँ यात्राले निश्चित रूपमा सुसूचित र सक्षम राजनीतिक भविष्यको जग हाल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ।

11/30/2025

२००० जना भन्दा बढिले यो पुस्तकका लागि आबेदन दिईसक्नु भएको छ । यो अफर अब मात्र केही घन्टाका लागि उपलब्ध छ ! यदि तपाईंलाई यो पुस्तक पढ्न मन छ तर गोजिमा पैसा छैन भने अहिले नै यो तलको लिन्कमा गएर enter giveaway मा आफ्नो एक प्रती दाबी गरिहाल्नुहोस ।
https://www.goodreads.com/book/show/240938326-like-water-on-leaves-of-taro?fbclid=IwVERDUAOVJE1leHRuA2FlbQIxMABzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR7Ht0trXt96LhXgRT3rUg4F_fo06HvC1ItTFYq40VyhHldKT3jSwXqiLb0x_w_aem_QFDAhn3VkL6kjZM4S2er3A

Capturing life’s fragility 11/30/2025

Capturing life’s fragility Death is an ultimate truth. It is a natural part of life, for everyone who is born must one day die. Science has made progress in prolonging life through modern medicine and treatment. These advanc…

Capturing life’s fragility 11/30/2025

Capturing life’s fragility Through personal tragedy and thoughtful reflection, ‘Like Water on Leaves of Taro’ highlights the strength of emotional bonds.

11/30/2025

Photos from Like Water on Leaves of Taro: A Himalayan Memoir's post 11/30/2025
11/30/2025

एमालेको भावी अध्यक्ष कसलाई देख्न चाहानुहुन्छ??के.पि वली या ईश्वर पोख्रेल??

Want your business to be the top-listed Media Company in Acworth?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Acworth, GA