Rizwan Alam
Hello friend
08/06/2026
अब खेल नहोला DLS method कै आधारमा हार/जितको निर्णय हुन्छ जस्तो छ।पानी परेर खेल चाहिँ अलि नमिठो भयो कि कसो साथिहरु?😱
08/06/2026
KUSHAL BEATS KUSHAL! कुशल मल्लले २०२३ मा प्रहार गरेको ३४ छक्काको कीर्तिमानलाई उछिन्दै, कुशल भुर्तेलले एकै वर्षमा नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाम गरेका छन्।💪
10 Run 6 Ball t 20
#भारतिय प्रधानमन्त्री मोदीले भने नेपाल भारत छिमेकी मात्रै नभएर एक असल मित्र पनि हौं। India
07/06/2026
ओमानलाई सहजै ८ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनल पुगेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै पुरा गर्यो। 🇳🇵
#हर्क साम्पाङको खबरदारी कोही कसैको पैसा लिन पाइँदैन। जय नेपाल🇳🇵 #हरकराज
05/06/2026
दिल्लीको एउटा होटलमा आगलागी हुँदा रियाजुदिन र उनका छोरा साँचो नायक बने। आगोमा फसेका मानिसहरू माथिबाट हाम फाल्न थालेपछि उनीहरूले आफ्नो गद्दा पसलबाट गद्दाहरू निकालेर तल बिछाइदिए। नयाँ गद्दाहरू बिग्रिने वा नोक्सान हुने चिन्ता नगरी उनीहरूले मानिसहरूको ज्यान बचाउन यो काम गरे, जसले गर्दा माथिबाट खस्ने मानिसहरूलाई गम्भीर चोट लाग्न पाएन र धेरैको ज्यान जोगियो। 🤝❤️
#
Click here to claim your Sponsored Listing.