Nepal Airlines Doha Qatar

Nepal Airlines Doha Qatar

Comments

I’m available in Doha Qatar for s*xy and massage if you need my service text me on my WhatsAp number ‪+234 813 010 2797‬
Am available for s*x and body massage services via text on WhatsApp +2348130102797
Am available for s*x and body massage services via text on WhatsApp +2348130102797
Am available for s*x and massage kindly message me on Whatsapp+2348140804561
Am available for s*x and massage service text me on Whatsapp +2349075747407
Bag change vayo abo kasari aafno bag paaune
Urgent Hiring for female Nepalese on-Call cleaners / on-Call housemaids with transfer sponsorship must speak English and with valid QID. Salary Qr. 1300 plus Qr. 300 food allowance + transportation and accommodation. Interested candidates may send their CV on the below email or PM on Facebook.
Email: [email protected]
Urgent Hiring local

Mcdonalds
Male Cleaner
Any Nationality
salary : 950 QR 3 times duty meal
food : Everyday 25 QR
room and Trasportation : provied by company
wokrking 26 days 9 hours include the lunch berak
Note : Qid holder & only Visa apply

contact: 50003824
: 50003829
:50003823
Thank you !
थोरै जग्ग कस्तो घर बनाउने भन्ने सोचमा हुनुहुन्छ भने यो डिजाइन तपाईलाई काम लग्न सक्छ, सम्पूर्ण विवरण हेर्नलाई लिंक मा क्लिकगर्नु होला. धन्यवाद
free 1 month .executive bachelor room only 2000. water & electricity, washing machine, fridge, free maintenance, coking cylinder all included. location NAZMA. CLOSE TO PHAMILI PHARMACY. CALL 66688484
Bike Drivers only
Basic salary Qr. 2500/-
Working Hrs. 12/ a day
in one week one day holiday
Everything paid by company
only Room & food your side
minimum work contact 6 month
work by 6 month Ara or change sponsorship
for more detail cal Us : 70558999

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Airlines Doha Qatar, Jaidah Tower Ground Floor, Doha.

24/10/2022

HAPPY DEEPAWALI !
Nepal Airlines Doha Qatar Team!

03/10/2022

२०७९ सालको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोतर प्रगति सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
.

Photos from Nepal Airlines Doha Qatar's post 26/09/2022

नेपाल वायुसेवा निगमले आज मिति २०७९/६/१० बाट आफ्नो उडान सेवा भएको सबै अन्तर्राष्ट्रिय सेक्टर अनलाईन टिकटिङ Internet Booking Engine (IBE ) मार्फत टिकट बूकिंग शुरु गरे को वेहोरा जानकारी गराइन्छ ! वेबसाइट www.nepalairlines.com.np बाट बूकिंग गर्न सक्नु हुनेछ !
थप जानकारी को लागि सम्पर्क: +९७४ ७०६६५६४८,+९७४४४३१८०८०
जैदः टावर नेपाल बायुसेवा कार्यालय दोहा कतार !

11/09/2022

उडान स्थानान्तरण सम्बन्धी सूचना !
थप जानकारी को लागि सम्पर्क दोहा कतार जैदः टावर
+९७४७०६६५६४८ ,+९७४४४३१८०८०
Nepal Airlines Corporation
Abdul Aziz Bin Ahmad Street,
Ground Floor, Jaida Tower,
Doha
For Reservations and Sales : 44318080, 44317070,70665648

30/08/2022

Happy Teej

08/07/2022

ईद उल अद्हाको शुभकामना

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल अद्हाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नेपाल एयरलाइन्स परिवार
दोहा, कतार

Happy Eid ul Adha

On the occasion of Eid-ul-Adha, the great festival of the followers of Islam, we wish all the followers of Islam and all the Nepali brothers and sisters living in Qatar good health, peace, prosperity and progress.

Nepal Airlines Team
Doha, Qatar

01/07/2022

Today is the 64th Anniversary of Nepal Airlines...

Photos from Nepal Airlines Doha Qatar's post 13/06/2022

Now Fly Nepal Airlines !
With Special Fare,
DOH-KTM-DEL
DOH-KTM-BOM
DOH-KTM-BLR

More details contact us :
Abdul Aziz Bin Ahmad Street,
Jaidah Tower, Ground Floor
Doha, Qatar
Phone :+97444318080,+97444317070
Mobile:+97470665648
Email:[email protected]
[email protected]

Photos from Nepal Airlines Doha Qatar's post 10/03/2022

---------
कोभिड-१९ विरूद्धको पूर्ण खोप लगाएकाहरू नेपाल जाँदा पि.सि. आर. टेष्ट गर्नु नपर्ने । खोप लगाएको प्रमाणपत्र साथमा लिएर गए मात्रै पुग्ने ।

तर कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा नगरेकाहरूले यात्रा शुरू गर्नु ७२ घण्टाभित्रको पि.सि.आर. टेष्टको नेगेटिभ रिपोर्ट अनिवार्य साथमा लिएर यात्रा गर्नुपर्ने
------
-Pcr Test Not Required-
Travelers from Qatar To Nepal having 2 doses Vaccine do not Require to do Pcr Test.

07/02/2022
04/11/2021

२०७८ सालको शुभ-दिपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोतर प्रगति लगायत कोमिड-१९ बाट संक्रमणमुक्त रहन दुर्गा भवानीबाट शक्ति प्राप्त हुनेछ भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Nepal Airlines Team Doha Qatar !
+97444318080,7070

14/10/2021

२०७८ सालको महान चाड विजयादशमीको सुखद उपलक्ष्यमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोतर प्रगति लगायत कोमिड-१९ बाट संक्रमणमुक्त रहन दुर्गा भवानीबाट शक्ति प्राप्त हुनेछ भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
.

Photos from Nepal Airlines Doha Qatar's post 02/06/2021

नेपाल एयरलाइन्स उडानबारे सूचना
—————-
काठमाण्डौ र दोहा बीच ७ जुन २०२१ देखि शुरू हुने गरी नेपाल एयरलाइन्स साताको एक उडान संचालन गर्न अनुमति दिईएको व्यहोराको सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्रकाशित भएकोले उक्त सूचना सम्बन्धित सबैको जानकारीका लागि अपलोड गरिएको छ । टिकट खरिद तथा अन्य जानकारीका लागि नेपाल एयरलाइन्स जेदा टावोर दोहा मा सम्पर्का गरनु होला ।
Sales & Resarvations: +97444318080,+97444317070

साथै नेपाली तथा बिदेशी नागरिकहरु बिदेशबाट नेपाल आउदा ५ दिन होटल क्वारेन्टिन अनिवार्य लागु गरिऐको छ ।

https://tourismdepartment.gov.np/pages/notices/33/228

नेपाल एयरलाइन्स परियार ,
दोहा कतार ।

12/05/2021

Wishing you and your families a very Happy Eid Mubarak and Holidays! Nepal Airlines Team Doha Qatar !

12/05/2021

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरु ३१ मे सम्म स्थगित गरिएको सम्बन्धी सूचना
———-

विश्वभर फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-19 को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि हाल स्थगित भएका सबै नियमित अन्तर्राष्ट्रिय उडानहरु ३१ मे २०२१ सम्म स्थगित गरिने व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) बाट जारी कागजातबाट जानकारी हुन आएकोले सम्बन्धित सबैमा सूचित गरिन्छ।
———

Notice

This is to inform all the concerned that the suspension of International schedule flights has been extended till 31st May 2021 midnight, as per the notice issued by Civil Aviation Authority of Nepal.

————-
Nepal Airlines Team
Doha Qatar !

11/02/2021

Important Notice !

नेपाल जाने यात्रुहरुले अनिवार्य रुपले Online Arrival Form भरी Barcode प्राप्त गर्नु पर्ने भएकोले COVID-19 Crisis Management Center(CCMC), Kathmandu को Website https://ccmc.gov.np/arms/person_add.php मा तोकिएको सम्पुर्ण विवरणहरु भरी System Generated Barcode प्राप्त गरिएको Print अथवा Screenshot आफुसाथ सुरक्षित राख्नु हुन नेपाल प्रस्थान गर्ने सम्पूर्णमा अनुरोध गर्दछौ।
नेपाल वायुसेवा निगम ।
दोहा, कतार
फोन- +974-44318080

14/11/2020

२०७७ सालको शुभ-दिपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोतर प्रगति लगायत कोमिड-१९ बाट संक्रमणमुक्त रहन दुर्गा भवानीबाट शक्ति प्राप्त हुनेछ भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Nepal Airlines Team Doha Qatar !
+97444318080,7070

22/10/2020

२०७७ सालको महान चाड विजयादशमी, शुभ-दिपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोतर प्रगति लगायत कोमिड-१९ बाट संक्रमणमुक्त रहन दुर्गा भवानीबाट शक्ति प्राप्त हुनेछ भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Nepal Airlines Doha Qatar Team !!

21/07/2020

CAAN Notice regarding the suspension of Flight till 16 August 2020.

Photos from Nepal Airlines Doha Qatar's post 18/07/2020

दोहाबाट भएको चौधौ उडानबाट आज 146 जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।३ (गते तदअनुसार १८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट 146(१० जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
साथै, यसै बीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।४।३ ( १८ जुलाई २०२०)

Photos from Nepal Airlines Doha Qatar's post 10/07/2020

दोहाबाट भएको तेह्रौं उडानबाट आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२६ (गते तदअनुसार १० जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४९ (७ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

साथै, यसै बीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।२६ ( १० जुलाई २०२०)

Photos from Nepal Airlines Doha Qatar's post 08/07/2020

दोहाबाट भएको एघारौ उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ (गते तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४८ (३ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

साथै, यसै बीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।

आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।२४ ( ८ जुलाई २०२०)

Photos from Nepal Airlines Doha Qatar's post 02/07/2020

दोहाबाट पहिलो चरणको आठौं उडानबाट आज १४७ जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१८ ( गते तदअनुसार २ जुलाई २०२० ) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४७ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) ६ जना महिला
ख) १४१ जना पुरुष
साथै, दोहामा कोविड-१९ कै समयमा निधन हुनु भएका २ (दुई) जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।१८( २ जुलाई २०२०)

Photos from Nepal Airlines Doha Qatar's post 01/07/2020

Happy 62nd Anniversary Nepal Airlines !

Photos from Nepal Airlines Doha Qatar's post 01/07/2020

दोहाबाट पहिलो चरणको छैटौं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१७ ( गते तदअनुसार १ जुलाई २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४५ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) २ जना महिला
ख) १४३ जना पुरुष
साथै, दोहामा कोविड-१९ कै समयमा निधन हुनु भएका १ (एक) जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।१७

Photos from Nepal Airlines Doha Qatar's post 30/06/2020

दोहाबाट पहिलो चरणको पाँचौ उडानबाट आज २६२ जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१५( गते तदअनुसार ३० जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका २६२ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) २१ जना महिला
ख) २४१ जना पुरुष
साथै, दोहामा कोविड-१९ कै समयमा बिभिन्न कारणले मृत्यु हुनु भएका १० जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दाेहाकाे हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूले उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।१५

Photos from Nepal Airlines Doha Qatar's post 28/06/2020

दोहाबाट पहिलो चरणको चौथो उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१४ गते तदअनुसार २८ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४८ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) ३२ जना महिला
ख) ११६ जना पुरुष
साथै, दोहामा हालै निधन हुनु भएका एक जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरूको बिदाईका लागि राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।१४

Photos from Nepal Airlines Doha Qatar's post 21/06/2020

दोहाबाट पहिलो चरणमा आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो
—————————-
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।७ गते तदअनुसार २१ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४९ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) २९ जना सुत्केरी/गर्भवती सहित ८२ जना महिला
ख) ३ जना नाबालक
ग) ६४ जना पुरुष
वहाॅंहरूलाई दाेहाकाे हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा महामहिम राजदूत र दूतावासका अन्य कर्मचारीहरूले बिदाई गर्नुभयाे।
—————-
#नेपालएयरलाइन्सजयचन्द्रसूर्या

Photos from Shramik Sanjal's post 14/06/2020

नेपाल बायूसेवा निगमले निकालेको प्रेस बिज्ञप्ति ।

Photos from Embassy of Nepal, Doha, State of Qatar's post 12/06/2020

Photos from Embassy of Nepal, Doha, State of Qatar's post

24/05/2020

ईद उल-फितरको शुभकामना
—————————
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाल वायुसेवा, दोहाकाे तर्फबाट सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्दछौ।

#

22/05/2020

This is to inform all our valued customers that as per lockdown imposed by the Government of Nepal, all the International Flights will be suspended till 14th Jun 2020.
:+974 70665648,+974 66675150 !!!
#

10/05/2020

This is to inform all our valued customers that as per lockdown imposed by the Government of Nepal, all the International Flights will be suspended till 31 May 2020.
:+974 70665648,+974 66675150 !!!
#

24/04/2020

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुका साथै समस्त इस्लाम धर्मावलम्बीहरुमा नेपाल एयरलाइन्स, दोहा, कतारको तर्फबाट हार्दिक शुभकामना व्यक्त
गर्दछौं ।नेपाल एयरलाइन्स दोहा कतार

On the occasion of the holy month of Ramadan, we would like to extend ‘Ramadan Kareem’ to all followers of Islam as well as Nepali expatriates in Qatar. .
&Res:+97444318080,7070

15/04/2020

We may not fly for now but nothing can take our wings away.We will be there for you again.Till then stay home saty healthy

:+97444318080,+97444317070,+97470665648,+97466675150

13/04/2020

Happy New Year 2077 !!!

19/03/2020

Very Urgent Notice Regarding Arrival Restriction in Nepal !!!

13/03/2020

Urgent Notice for Travel Restriction Related to Covid-19

Photos from Nepal Airlines Doha Qatar's post 10/03/2020

Important Notice Nepal Airlines !!!

10/03/2020

Important Notice Nepal Airlines !!!

Telephone

Address


Jaidah Tower Ground Floor
Doha
7377

Opening Hours

Monday 08:00 - 12:00
16:00 - 20:00
Tuesday 08:00 - 12:00
16:00 - 20:00
Wednesday 08:00 - 12:00
16:00 - 20:00
Thursday 08:00 - 12:00
16:00 - 20:00
Friday 16:00 - 20:00
Saturday 08:00 - 12:00
16:00 - 20:00
Sunday 08:00 - 12:00
16:00 - 20:00

Other Doha travel agencies (show all)
travel ju**ie asia travel ju**ie asia
Doha

Unique Travels in Asia

Being human earth Being human earth
Kathmandu Nepal
Doha

Welcome.......!!!

Experience Qatar by Murex Experience Qatar by Murex
Doha

A Murex Activities and Tours Brand

BooknMark App BooknMark App
Thani Bin Jassim
Doha

360 platform that combines all your property needs in one marketplace. Host� Home � Community ?

Mohammed TARIQ Travel Mohammed TARIQ Travel
Street 850
Doha, 00974

Welcome to the MOHAMMED TARIQ TRAVEL. This is one of the best travel agencies in Qatar. We strive to

Cargodalisay Cargodalisay
Bin Omran
Doha, 0000

Famous MEGA Travel WLL Famous MEGA Travel WLL
Doha

Hub Business Center (Mirqab Mall)

Doha Movers Doha Movers
Doha

We do good price. call me-74480238home, villa, office Moving / shifting. We are expert to move

brooqtourism_qt brooqtourism_qt
First Floor, Building 50, Al Nasr Street
Doha

لقد بنينا سمعتنا في تقديم الخدمات السياحية من عطلات و س

Qatar International Tours القطرية الدولية للرحلات Qatar International Tours القطرية الدولية للرحلات
Al-Rawabi Street, Al Muntazah, Doha -
Doha, 55733

Qatar International Tours is a leading Destination Management Company (DMC) in Qatar with a vision t

Hameed Official Hameed Official
Doha

The mission