Radio Olive Nepal

Radio Olive Nepal

Comments

❤🙏
Happy new year 2079 🤞🙏❤
विश्व कविता दिवसको शुभकामना।
विश्व कविता दिवसको शुभकामना।

Sitaram Thapa
विश्व कविता दिवसको शुभकामना।
🙏🤞
🙏🤞
Vijay Gautam
Prakash Darnal Sh*tal
मगर्नि छुच्चि निशु

हाम्रो गफगाफ आयो है।
⚽️⚽️
As Corona's second wave is spreading all over the world my 6 years old daughter made a video to teach how to protect yourself from Corona
आदरणीय कतार बासी नेपाली दाजु भाई तथा दिदि बहिनिहरूमा अत्यन्त जरुरि सुचना!!
कतार सरकारले May 22 Friday बाट लागु हुने गरि कोही पनि घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा आफ्नो मोबाइल मा EHTERAZ application डाउनलोड गरेर रजिस्टर गरेको हुनुपर्ने बताइएको छ। कसरी डाउनलोड गरेर रजिस्टर गर्ने भनेर यदि थाहा छैन भने तल दिइएको यो भिडियो हेर्नुहोस् ।
"It is mandaotry to download EHTERAZ mobile app before going out of the house for any reason starting from Friday, 22 May 2020. Awareness"
नमस्कार 🙏,
आदरणीय कतार बासी नेपाली दाजु भाई तथा दिदि बहिनिहरू
कतारको (national address law) अनुसार तपाईंहरुले अहिले सम्म पनि आफ्नो राष्ट्रिय ठेगाना भर्नुभएको छैन भने मेट्रास टु एप मार्फत आफ्नो राष्ट्रिय ठेगाना रजिस्टर गर्नुहोस। यदि कसैलाई कसरी भर्ने हो भनेर थाहा छैन भने तल दिइएको यो भिडियो हेर्नुहोला । यसमा मेट्रास टु एप लाइ कसरी एक्टिभ गर्ने? अनि राष्ट्रिय ठेगाना कसरी भर्ने भनेर बताइएको छ। धन्यबाद!!


The first-ever radio station initiated by Olive Suno Radio Network dedicated to the people of Nepal

26/10/2022

आज अक्टुबर २६ तारिखको अलिभ नेपाल अपडेट्स ।

मन्त्रालयले कतार प्रवेशका लागि एन्टिजन र पीसीआर परीक्षण खारेज गर्यो - Radio Olive Nepal 26/10/2022

मन्त्रालयले कतार प्रवेशका लागि एन्टिजन र पीसीआर परीक्षण खारेज गर्यो - Radio Olive Nepal

जनस्वास्थ्य मन्त्रालयले कतार प्रवेशका लागि एन्टिजन र पीसीआर परीक्षण खारेज गरेको छ ।

मन्त्रालयले कतार प्रवेशका लागि एन्टिजन र पीसीआर परीक्षण खारेज गर्यो - Radio Olive Nepal जनस्वास्थ्य मन्त्रालयले विश्वभर र कतारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्ने क्रम जारी रहेको र कतारको राष्ट्रि....

नोभेम्बर १ देखि एहतराज एप्लिकेशन स्वास्थ्य संस्थाहरूमा मात्र आवश्यक - Radio Olive Nepal 26/10/2022

नोभेम्बर १ देखि एहतराज एप्लिकेशन स्वास्थ्य संस्थाहरूमा मात्र आवश्यक - Radio Olive Nepal

नोभेम्बर १ देखि एहतराज एप्लिकेशन स्वास्थ्य संस्थाहरूमा मात्र आवश्यक ।

नोभेम्बर १ देखि एहतराज एप्लिकेशन स्वास्थ्य संस्थाहरूमा मात्र आवश्यक - Radio Olive Nepal आज अक्टोबर २६ मा अमिरी दिवानमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खल.....

24/10/2022

यहाँलाई थाहा छ ? कमेन्ट गर्नुस है ! !

24/10/2022

दीपावलीको हार्दिक मंगलमय शुभकामना ! !

23/10/2022

कतारमा लक्ष्मी जयन्ती कवि तथा गीतकार डा.नवराज लम्साल सँगै मनाइदै।

उसो त कतारमा साहित्यिक कार्यक्रम भइरहन्छन् , यसपटक भने कतारमा एक विशेष कार्यक्रम हुने भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्म जयन्तीको अवसरमा कतारमा स्थापित साहित्यिक संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, नवोदित साहित्यिक वाचनालय कतार, मुग्लानी सौगात कतार र एनआरएनए एनसीसी कतार ( साहित्यिक विभाग) ले संयुक्त रूपमा लक्ष्मी जयन्ती विशेष कार्यक्रम गर्ने भएका हुन्।
मदन पुरस्कार विजेता कवि तथा गीतकार डा.नवराज लम्सालको सशुल्क एकल कविता वाचन, अनेसास नवोदित साहित्य वाचन श्रृङ्खला १२९ औँ डबली र मुग्लानी सौगात मासिक वाचन श्रृङ्खला ८८औँ डबली यही २८ अक्टोबर २०२२ मा शालीमार स्तानबुल रेष्टुरेण्ट, नज्मामा १२.३० बाट शुरू हुने गरी कार्यक्रम तय गरिएको छ।
कतारमा रहनुहुने सम्पूर्ण नेपाली साहित्यप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य , भव्य र सफल बनाई दिनुहुनको लागी आयोजक परिवारले अनुरोध गरेको छ।

22/10/2022

Launching Event of Qatar National Day 2022 - Slogan..!!

21/10/2022

रेडियो अलिभ नेपालको कार्यक्रम "Interaction With Artist" को यो साताको एपिसोडमा हामीले नायक आमिर गौतमसंग उहाँको नेपाली फिल्म क्षेत्रको यात्राका बारेमा कुरा गरेका छौं । कार्यक्रम हेरि सल्लाह सुझाव अवश्य दिनुहोला ।

20/10/2022

रेडियो अलिभ नेपालको कार्यक्रम "Interaction With Artist" को यो साताको एपिसोडमा हामीले नायक आमिर गौतमसंग कुराकानी गरेका छौं । भोलि शुक्रबार ४ बजे (नेपाली समय ६ः ४५बजे) रेडियो अलिभ नेपालमा सुन्न र हेर्न नछुटाउनुहोला ।

20/10/2022

विश्व कप आयोजना गर्ने पहिलो अफ्रिकी राष्ट्र कुन हो? कमेन्ट गर्नुस है !

19/10/2022

आज अक्टुबर १९ तारिखको अलिभ नेपाल अपडेट्स ।

19/10/2022

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टीमका कप्तान को हुन्? कमेन्ट गर्नुस् है ।

18/10/2022

आज अक्टुबर १८ तारिखको अलिभ नेपाल अपडेट्स ।

18/10/2022

विश्वकप २०२२ को मोबाइल टिकेटिङ एप सार्वजनिक भएको छ भने दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर (डिईसीसी) को सेल्स काउन्टरबाट विश्वकपको टिकट खरिद गर्न सकिन्छ ।

18/10/2022

कमेन्ट गर्नुस् है ।

17/10/2022

संस्कृतिविद् एवम् शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा १८ अक्टोबर २०२२ मंगलबारको दिन कतार स्थित नेपाली राजदूतावास बन्द रहने राजदूतावासले जनाएको छ।

17/10/2022

आज अक्टुबर १७ तारिखको अलिभ नेपाल अपडेट्स ।

17/10/2022

विश्वकप २०२२ को मोबाइल टिकेटिङ एप सार्वजनिक भएको छ ।

17/10/2022

फिफा विश्वकप २०१८ मा फ्रान्सले फाईनलमा कुन देशलाई हराएर विजेता बनेको हो ? कमेन्ट गर्नुस् है ।

साउदीले हय्या कार्ड धारकहरूलाई राज्यमा निःशुल्क प्रवेशको लागि इलेक्ट्रोनिक भिसा सेवा सुरु ग 17/10/2022

साउदीले हय्या कार्ड धारकहरूलाई राज्यमा निःशुल्क प्रवेशको लागि इलेक्ट्रोनिक भिसा सेवा सुरु ग

साउदीले हय्या कार्ड धारकहरूलाई राज्यमा निःशुल्क प्रवेशको लागि इलेक्ट्रोनिक भिसा सेवा सुरु गर्‍यो ।

साउदीले हय्या कार्ड धारकहरूलाई राज्यमा निःशुल्क प्रवेशको लागि इलेक्ट्रोनिक भिसा सेवा सुरु ग साउदी अरबको विदेश मन्त्रालयले हय्या कार्ड धारकहरूलाई कुनै शुल्क नतिरिकनै राज्य प्रवेश गर्नको लागि इलेक्ट्रोनि....

16/10/2022

आज अक्टुबर १६ तारिखको अलिभ नेपाल अपडेट्स ।

16/10/2022

आन्तरिक मामिला मन्त्रालय कतारले देशका विभिन्न अधिकारीहरू, प्रतियोगिताका सुरक्षा तथा सेफ्टी साझेदारहरू र आयोजकहरूसँगको समन्वयमा अबु सम्रा स्थलमार्ग बोर्डर पार गरेर फिफा विश्वकपका दर्शकहरु नोभेम्बर १, २०२२ देखि खेल अवधिभर आउन सक्ने घोषणा गरेको छ ।

16/10/2022

फिफा विश्वकप २०२२ मा कति देशले भाग लिदैछ? कमेन्ट गर्नुस् है ।

पुनः मर्मतपछि नोभेम्बर १ देखि आठ समुद्र तटहरु पुनः खोलिदै - Radio Olive Nepal 16/10/2022

पुनः मर्मतपछि नोभेम्बर १ देखि आठ समुद्र तटहरु पुनः खोलिदै - Radio Olive Nepal

पुनः मर्मतपछि नोभेम्बर १ देखि आठ समुद्र तटहरु पुनः खोलिदै ।

पुनः मर्मतपछि नोभेम्बर १ देखि आठ समुद्र तटहरु पुनः खोलिदै - Radio Olive Nepal फिफा विश्वकप कतार २०२२ का दर्शकहरूलाई स्वागत गर्न नगरपालिका मन्त्रालयले पुनः मर्मत पछि नोभेम्बर १ देखि आठ समुद्....

16/10/2022

शताब्दी पुरुष सत्यमोहन जोशी प्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं !

12/10/2022

आज अक्टुबर १२ तारिखको अलिभ नेपाल अपडेट्स ।

11/10/2022

आज अक्टुबर ११ तारिखको अलिभ नेपाल अपडेट्स ।

11/10/2022

पोर्चुगलको राष्ट्रिय फुटबल टिमका कप्तान को हुन् ? कमेन्ट गर्नुस है !

10/10/2022
10/10/2022

आज अक्टुबर १० तारिखको अलिभ नेपाल अपडेट्स ।

10/10/2022

नमस्कार 🙏🙏

09/10/2022

आज अक्टुबर ९ तारिखको अलिभ नेपाल अपडेट्स ।

09/10/2022

आजको प्रश्न! कमेन्ट गर्नुस ल ! !

हय्या कार्ड धारकहरूलाई छिट्टै प्रवेश अनुमति दिने - Radio Olive Nepal 09/10/2022

हय्या कार्ड धारकहरूलाई छिट्टै प्रवेश अनुमति दिने - Radio Olive Nepal

हय्या कार्ड धारकहरूलाई छिट्टै प्रवेश अनुमति दिने ।

हय्या कार्ड धारकहरूलाई छिट्टै प्रवेश अनुमति दिने - Radio Olive Nepal कतार २०२२ फिफा विश्वकपको टिकट बुक गरेका र हय्या कार्ड लिएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई इमेल मार्फत कतार देशमा ....

'हय्या वीथ मी' फिचरबाट अब खेलको टिकट नभएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई बोलाउन सकिने, कसरी अप्ल 09/10/2022

'हय्या वीथ मी' फिचरबाट अब खेलको टिकट नभएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई बोलाउन सकिने, कसरी अप्ल

‘हय्या वीथ मी’ फिचरबाट अब खेलको टिकट नभएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई बोलाउन सकिने, कसरी अप्लाई गर्ने त?

'हय्या वीथ मी' फिचरबाट अब खेलको टिकट नभएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई बोलाउन सकिने, कसरी अप्ल 'हय्या वीथ मी' फिचरबाट अब खेलको टिकट नभएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई बोलाउन सकिने भएको छ।

06/10/2022

आज अक्टुबर ६ तारिखको अलिभ नेपाल अपडेट्स ।

विश्वकपका समयमा कर्निशमा सवारी साधन बन्द हुने - Radio Olive Nepal 06/10/2022

विश्वकपका समयमा कर्निशमा सवारी साधन बन्द हुने - Radio Olive Nepal

विश्वकपका समयमा कर्निशमा सवारी साधन बन्द हुने ।

विश्वकपका समयमा कर्निशमा सवारी साधन बन्द हुने - Radio Olive Nepal फिफा विश्वकप कतार २०२२ का समयमा दोहा कर्निशमा सवारी साधन बन्द रहने भएको छ ।

Videos (show all)

Shine Gold & Diamonds ले कतारमा आफ्नो १३ औ शाखा Al Watan Centre मा सुचारु गरेको छ ! #shinegoldanddiamonds #grandopening ...
आज अक्टुबर २६ तारिखको अलिभ नेपाल अपडेट्स ।#QatarNews #Updates #olivenepal #dailyupdates #radioolivenepal
कतार राष्ट्रिय दिवस २०२२ को नारा रहेको छ “हाम्रो एकता हाम्रो शक्तिको स्रोत”...#nationalday #slogan #qatar #radioolivenep...
Launching Event of Qatar National Day 2022 - Slogan..!!
रेडियो अलिभ नेपालको कार्यक्रम "Interaction With Artist" को यो साताको एपिसोडमा हामीले नायक आमिर गौतमसंग उहाँको नेपाली फिल...
आज अक्टुबर १९ तारिखको अलिभ नेपाल अपडेट्स ।#QatarNews #Updates #olivenepal #dailyupdates #radioolivenepal
आज अक्टुबर १८ तारिखको अलिभ नेपाल अपडेट्स ।#QatarNews #Updates #olivenepal #dailyupdates #radioolivenepal
विश्वकप २०२२ को मोबाइल टिकेटिङ एप सार्वजनिक भएको छ भने दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर (डिईसीसी) को सेल्स काउन्टरबा...
तपाईलाई थाहा छ? क्यानडाले यो पटक फिफामा भाग लिदैछ । र उस्को यो दोस्रो पटक हो ।#FootballMania #FIFAWorldCup2022
#olivenepalupdatesआज सेप्टेम्बर १ तारिखको अलिभ नेपाल अपडेट्स ।#QatarNews #Updates #olivenepal #dailyupdates
#olivenepalupdatesआज अगष्ट ३१ तारिखको अलिभ नेपाल अपडेट्स ।#QatarNews #updates #olivenepal #dailyupdates
#olivenepalupdatesआज अगष्ट ३० तारिखको अलिभ नेपाल अपडेट्स ।#QatarNews #Updates #olivenepal #dailyupdates

Category

Telephone

Address

Al Safiliya Street
Doha
20409

Other Radio Stations in Doha (show all)
Doha Wala Kabir Doha Wala Kabir
Doha

An Artist from Delhi living in the Arabian dreams in Qatar. Radio Presenter/Rapper/DJ/Writer

89.6 ONE FM QATAR 89.6 ONE FM QATAR
Doha

ONE FM 89.6 Qatar Ki Dhadkan is Qatar's fresh and favourite radio station.� . Follow us on our You

RJ CODY RJ CODY
Doha

Log-on and Lock-in to www.qabayanfm.com "The First and the Only Filipino Radio Station in Qatar

QFM 95.30 தமிழ் QFM 95.30 தமிழ்
Doha, 0000

கத்தாரின் முதலாவது தமிழ் வானொலி Qatar's First & Only Tamil FM Radio

Musictrip Online Radio Musictrip Online Radio
Doha Qatar
Doha

MOR (Musictrip Online Radio) is a Filipino online chat and radio community that provides music, fun, games, and online interaction among its members worldwide.

Qnkhabar Qatar Qnkhabar Qatar
Doha Qatar
Doha, 338

Habaieb FM Fans Habaieb FM Fans
Bldg No.92, St.No.435, Zone No.56, Abu Hamour, Hennat Al Meashab Street
Doha

Habaieb FM is considered number one station in Qatar!

Radio Suno Radio Suno
Old Salata, Al Safilia Street, Qatar
Doha, 6323

First ever Malayalam radio station, Radio Suno 91.7 FM launches in the State of Qatar. The channel purely focuses on infotainment.

Oryx fm Oryx fm
Doha

Twitter: @OryxFm Instagram: @oryxfm Découvrez les coulisses de l’unique radio francophone du Golf

ONE FM Qatar - 89.6 ONE FM Qatar - 89.6
Old Airport Area
Doha, 19177

Qatar’s favorite Hindi Radio Channel For Business Enquiry whatsapp on -50005896 or email on mar

QATAR Radio-தமிழ் QATAR Radio-தமிழ்
Qatar
Doha

“நம் உறவுகளின் உணர்வலை”

Uthamiyae FM Radio Listen Live Uthamiyae FM Radio Listen Live
Doha

Tamil Christian Song, 24x7 Singing for the Lord www.uthamiyae.fm