Hamrokalam.com
welcome to Our official page
www.hamrokalam.com
24/01/2026
हार्दिक आह्वान !
नेपाली काङ्ग्रेसले गगनकुमार थापा, नेकपा एमालेले केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साहलाई औपचारिक रूपमै भावी प्रधानमन्त्रीको उमेदवार बनाएकाले देश निर्माणका लागि यहाँहरूका ठाेस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि यहाँ तिनै जनालाई हार्दिक आह्वान गर्दछौं । खुला र स्वस्थ्य बहसले सहि पात्र छनौट गर्न मतदातालाई मद्दत गर्ने भएकाले खुला हृदयले यो आग्रह स्वीकार गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।
-टीकाराम यात्री
24/01/2026
तपाईको परिवारको तर्फबाट गगन थापाको लागि कति भोट ?
23/01/2026
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । फेसबुक लाइभमा बोल्दै भट्टराईले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले नयाँ र परिवर्तन चाहने दल तथा उम्मेदवारलाई आफ्नो समर्थन रहने बताएका छन् ।
You
22/01/2026
प्रचण्ड–नारायणकाजी सरकारको कामको बुदागत
🏗️ विकास निर्माण
सडक, पुल, जलस्रोत, सिँचाइ, स्वास्थ्य र शिक्षा पूर्वाधार निर्माणमा जोड।
स्थानीय तहमा भूमि बाँडफाँड, स्वास्थ्य/शिक्षा केन्द्र सुधार।
⚖️ सुशासन र भ्रष्टाचार नियन्त्रण
भ्रष्टाचार विरुद्ध अभियान, सामाजिक न्याय र सुशासनलाई प्राथमिकता।
सुन तस्करी, सरकारी अराजकता, सहकारी घोटाला जस्ता मुद्दाको छानबिन।
🧑⚖️ भ्रष्ट नेताहरू / कारबाही
सहकारी ठगी र ठूला घोटालामा आरोपीहरूको मुद्दा अदालतमा।
“भ्रष्ट जेल हाल्ने” सहकारी/घोटालाका केस अघि बढाइयो।
🪪 सहकारी र मिटरब्याज पीडित
सहकारी पीडितलाई निक्षेप फिर्ता योजना।
मिटरब्याज/लघुवित्त पीडितको 5‑बुँदे सहमति र आयोग/कार्यदल गठन।
पीडित आन्दोलन जारी, सरकारले कानुनी र प्रशासनिक व्यवस्थापन गर्दै।
📝 प्रशासनिक सुधारभ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति घोषणा
• उच्च–प्रोफाइल भ्रष्टाचार काण्डमा छानबिन अघि बढाउने पहल
– भुटानी शरणार्थी काण्ड
– ललिता निवास जग्गा प्रकरण
– सुन तस्करी (६२ किलो सुन काण्ड)
– बानेश्वर/बान्सबारी जग्गा जालसाजी
• सीआईबी (CIB) र अनुसन्धान निकायलाई सक्रिय बनाउने प्रयास
• प्रहरी प्रशासनलाई राजनीतिक र आर्थिक प्रभावबाट मुक्त राख्ने प्रतिबद्धता
• प्रहरी संगठनको पेशागत सुधार र अनुशासनमा जोड
• जेललाई दण्ड केन्द्र होइन, सुधारगृह को रूपमा विकास गर्ने अवधारणा
• नागरिकता, पासपोर्ट, प्रशासनिक सेवामा प्रक्रियागत सुधार र पारदर्शिता को पहल
• सुरक्षा निकायमा जवाफदेहीता र पारदर्शिता बढाउने निर्देशन
• कानुनअनुसार निष्पक्ष अनुसन्धान गर्न खुला वातावरण बनाउने प्रयास
• सुशासन, सामाजिक न्याय र कानुनको शासनलाई प्राथमिक एजेन्डा बनाउने नीति
• भ्रष्टाचार मुद्दामा राजनीतिक दबाब नमान्ने सार्वजनिक प्रतिबद्धता
पुर्व गृहमन्त्री मन्त्री गरि करिब ११ सय जेलको हावा खादै छन ।
सरकारी सम्पत्ति/भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह सुधार।
भूमि, स्थानीय पूर्वाधार र सामाजिक सेवा व्यवस्थापनमा सुधार।
04/01/2026
प्रचण्ड भारत जाँदै : नेकपा संयोजक ‘प्रचण्ड’ आज साँझ नयाँ दिल्लीमा हुने कार्यक्रममा सहभागी हुन भारत जाँदैछन्।
Happy new year2026 to all.
29/11/2025
गायिका सुनिता दुलाल बैबाहिक जिवनमा बाधिएकी छिन् ।
“अशोक राई नेतृत्वको जसपा ले पनि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने।”
18/11/2025
नेपालमा क्रिकेटको क्रेज यस्तो! 😍🔥
TU मैदानमा ९५५०+ दर्शक 🤯❤️
यो दृश्य नै पर्याप्त छ — NPL Season 2 is MASSIVE! 🇳🇵🏟️
18/11/2025
कसले बाजी मार्ला फागुन २१ को चुनावमा .
16/11/2025
चितवन भरतपुर को सड़क युरोपको भन्दा कम छैन।
Clique aqui para solicitar o seu anúncio patrocinado.