Express Online

Express Online

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Express Online, Journalist, .

29/03/2026

पल्सर बाइक हराए सुचना
बेलुकी करिब ८:३० बजे विराटनगर स्थित शंकरपुर बाट बाईक हराएको हुदा कतै देख्नु भएमा सम्पर्क गरिदिनु होला।।
980-4028212

29/03/2026

जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउन प्रधानमन्त्री बालेन साहलाई आग्रह ।
दिलीप अग्रवाल
चैत्र १५ आईतवार
जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षाभत्ता वितरणलाई सहज बनाउन प्रधानमन्त्री बालेन साहलाई लक्षित गर्दै घर–घरमै भत्ता पुर्‍याउने व्यवस्था गर्नुपर्ने माग उठ्न थालेको छ। विशेषगरी वृद्धवृद्धाहरूलाई बैंकसम्म पुगेर लामो समय लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै सर्वसाधारणले यस्तो व्यवस्था गर्न अनुरोध गरेका छन्।
हाल जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरूले बैंकमार्फत भत्ता लिनुपर्ने व्यवस्था रहेको छ। तर उमेर ढल्किएका नागरिकहरूका लागि बैंकसम्म पुग्नु, लाइन बस्नु तथा आवश्यक कागजी प्रक्रिया पूरा गर्नु निकै कठिन हुने गरेको गुनासो बढ्दो छ। धेरैजसो अवस्थामा वृद्धवृद्धाहरूले घण्टौंसम्म पालो कुर्नुपर्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको स्थानीयहरू बताउँछन्।
स्थानीयवासीहरूले यदि घर–घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएमा जेष्ठ नागरिकहरूलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्। यसले उनीहरूको दैनिक जीवन सहज बनाउने मात्र होइन, राज्यप्रति सकारात्मक भावना पनि बढाउने उनीहरूको भनाइ छ।
सामाजिक अभियन्ताहरूका अनुसार प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरेर यस्तो सेवा सम्भव रहेको बताइन्छ। वडा कार्यालय वा स्वयंसेवकमार्फत घरमै पुगेर भत्ता वितरण गर्ने प्रणाली लागू गर्न सकेमा यो कार्य उदाहरणीय बन्ने उनीहरूको धारणा छ।
“यदि यसपटकको भत्ता घरमै पुगेर वितरण गरियो भने जेष्ठ नागरिकहरूबाट पाउने आशीर्वाद नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ,” एक स्थानीयले भने।

29/03/2026

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। सीआईबीको टोलीले आइतबार बिहान खड्कालाई पक्राउ गरेको हो।

इटहरीमा महिन्द्राका दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक - Express Online Media 28/03/2026

इटहरीमा महिन्द्राका दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक

इटहरीमा महिन्द्राका दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक - Express Online Media इटहरी । पछिल्लो समय देशमा इलेक्ट्रिक सवारी साधनप्रति आकर्षण बढ्दै गइरहेका बेला इटहरीमा महिन्द्राका दुई नयाँ इल.....

28/03/2026

हिजो रामनवमी को विशाल र्याली ? कतिको उपस्थिति थियो होला

28/03/2026

बिराटनगर

28/03/2026

बालेन साह प्रधानमन्त्री बनेको उपलक्ष्यमा B***n Shah प्रति खुशी व्यक्त गर्दै समाजसेवी Umesh Yadav को टिमले दीप प्रज्वलन गरी उत्सव मनाएका छन्।

27/03/2026

Urgent Blood needed
Rani paswan
Paras hospetal
9862155031/Radhaa
O positive

Photos from Express Online's post 27/03/2026

बालेन्द्र शाह (बालेन) प्रधान मन्त्रीमा नियुक्त।

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न - Express Online Media 26/03/2026

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न - Express Online Media विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित ....

“अधिकार कागजमै सीमित”: विराटनगरमा तेस्रोलिङ्गी समुदायको आवाज - Express Online Media 26/03/2026

“अधिकार कागजमै सीमित”: विराटनगरमा तेस्रोलिङ्गी समुदायको आवाज

“अधिकार कागजमै सीमित”: विराटनगरमा तेस्रोलिङ्गी समुदायको आवाज - Express Online Media बिराटनगर। विराटनगरमा आयोजित एक कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले यस्तै पीडा सुना.....

इलामको सन्दकपुरमा चैत २०–२३ सम्म तेस्रो रेडपाण्डा महोत्सव हुँदै - Express Online Media 25/03/2026

इलामको सन्दकपुरमा चैत २०–२३ सम्म तेस्रो रेडपाण्डा महोत्सव हुँदै

इलामको सन्दकपुरमा चैत २०–२३ सम्म तेस्रो रेडपाण्डा महोत्सव हुँदै - Express Online Media विराटनगर । इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ। चैत २० देखि २३ गतेसम्म सञ्....

Culinary Team

Attire

Telephone