Saroj Arpan Rai

Saroj Arpan Rai

Share

The Social Worker

18/05/2026

ठुली आउने खुशीले होइन म तपाईंहरू सबैले दिनु भएको मायाले यति धेरै खुशी भएर उफ्रेको हो। सधैंभरि यसरी नै मलाई माया गरि दिनु होला।🙏

05/05/2026

अलपत्र अवस्थामा मान्छे फेला परेको छ! भाइको आफन्त सम्म भाईलाई पुर्‍याउन यो भिडियो सेयर गरि भाईलाई सहयोग गरौं🙏🇳🇵

29/04/2026

९ वर्ष अघिको मेरो गायन प्रस्तुति🎤🎵
बितेको समय पलहरु फरकेर नआउने तर सम्झना यादहरु आइरहने

27/04/2026

२०८२ चैत ३० गते रौता मेलामा कार्यक्रमको सुरुवातमा सबैको अनुरोधमा मेरो गायन प्रस्तुति🙏🎤🎵

25/04/2026

रौता मेलामा साँस्कृतिक कार्यक्रमको सुरुवात गरि आफैले कार्यक्रम गर्दै आएको कुरा मन्तव्य दिने क्रममा बताएको छु🙏

22/04/2026

मैले दिइरहेको सेवाको सुबिधा लिनुको लागि गाईघाट देखि रौता अटो रिजाब गरि सेवा लिनु भएकोमा अनि तपाईंहरूलाई सेवा गर्ने मलाई अवसर दिनु भएकोमा म तपाईंहरू प्रति धन्यवाद सहित खुशी व्यक्त गर्दछु।
सरोज अर्पण अटो सेवा
सम्पर्क नम्बर 📞 9743807849

15/04/2026

रौता मेलामा सांगीतिक प्रस्तुति दिइसके पछि गायिका रचना रिमाल ज्यूलाई बिदाइ गर्ने बेला सम्झना स्वरुप एक तस्बिर🙏

14/04/2026

मैले ३ वर्ष संघर्ष गरेपछि रौता मेलामा स्टेज सहितको साँस्कृतिक कार्यक्रम महोत्सव गर्न सफल🙏🇳🇵

13/04/2026

३ वर्षको संघर्ष रौता मेलामा साँस्कृतिक कार्यक्रम गर्नुपर्छ भन्ने मेरो अभियान र वर्षौंदेखिको मेरो चाहना आज पुरा भएको छ।🙏🇳🇵

11/04/2026

रौतामाईको प्रतिभालाई हामी अझै अघि बढाउन चाहन्छौं।🙏

10/04/2026

३ बर्ष मैले रौता मेलामा कार्यक्रम गरेपछि यस वर्ष महोत्सव गर्दैछौं। मलाई सन्चो नभएको हुदा यसपालि मेरो प्रस्तुति हुदैन होला! तर यस बर्ष पनि तपाईंहरूलाई आफ्नो कला प्रतिभा प्रस्तुत गर्ने अवसर दिनेछौं। २९ गते देखि ३ गते सम्म तपाईंहरू मेलामा आउनु होला🙏

Telephone